काठमाडाैं- सरकारले झापामा निर्माणाधीन मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालाकाे काममा तीव्रता दिने भएकाे छ।
अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन्।
अन्तर्राष्ट्रिय रंगशाला दुई वर्ष भित्रै निर्माण सम्पन्न गरी सञ्चालन गरिने अर्थमन्त्री पाैडेलले जनाकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।