काठमाडाैं- सर्बियन खेलाडी नोभाक जोकोभिच र स्पेनिस खेलाडी राफायल नाडाल इटालियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन्।
बिहीबार राति भएको खेलमा शीर्ष वरियताका जोकोभिचले स्पेनका फोकिनलाई ६-१ र ६-१ को सेटमा पराजित गरे।
यता, दोस्रो वरीयताका नाडालले १३ औं वरीयताका क्यानेडली खेलाडी डेनिसलाई ३-६, ६-४ र ७-६ (७-३) ले पराजित गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।