• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

म क्रान्तिका लागि जन्मेको हुँ भन्ने ठानेर दशैंको वास्ता गरिनँ

64x64
नेपाल लाइभ शुक्रबार, असोज १३, २०७४  १३:३१
1140x725

आजकाल दशैंको सौन्दर्य हराउँदै गयो। पहिले–पहिले दशैं भनेपछि नयाँ कपडा लगाउने, घुम्न जाने हुन्थ्यो। दशैं कहिले आउला र के किनौंला भन्ने प्रतीक्षा हुन्थ्यो। राजनीतिमा लागेपछि घुम्ने, दशैं मनाउने भन्ने नै हरायो। अहिले दशैं आउनु र नआउनुमा खासै अन्तर छैन। टीका लगाउनुभन्दा दशैंमा खासै नयाँ केही छैन।

नेपालमा नयाँ प्रवृत्ति देखापरेको छ, यसले दशैंलाई फिक्का बनाउँदै लगेको छ। 

बीचमा माओवादीको सशस्त्र युद्धले पनि दशैं हाम्रो सांस्कृतिक मान्यताबाट बाहिर गयो। १० वर्षसम्म मानिस गाउँ जान सकेनन्। टीका लगाउन पाएनन्। दशैंको मुख्य रौनक भनेकै गाउँमा हुने हो। दशैंको रमाइलो, खुसीयाली र महत्त्व गाउँमै हुन्छ। त्यसैले पनि दशैंमा गाउँ जानेहरुको भीड लाग्छ। 

लाखौं मानिस काठमाडौं छाडेर गाउँतिर गइरहेका हुन्छन्। काठमाडौं रित्तो हुन्छ। दशैंको महत्त्व काठमाडौंमाभन्दा बाहिर नै छ। तर, १० वर्षसम्म यो समय स्वभाविक रुपमा बित्न पाएन। युद्धले मान्छेलाई अलग गरिदियो। युद्धअघिको समय र पछिको समयका दुई पुस्ताबीच दशैंको सौन्दर्य जोडिन सकेन।

म काठमाडौं २०२६ सालमा आएको थिएँ। त्यतिबेला दशैं मनाउन घरै जान्थें। घर पुग्न धेरै दिन लाग्थ्यो। रेल चढ्नुपथ्र्यो। काठमाडौंमा दशैं चाडजस्तै लाग्दैनथ्यो। अहिलेको स्थिति उस्तै छ। जसको बाहिर केही पनि छैन, तिनले जसोतसो यहीँ दशैं मान्छन्। जसको बाहिर केही छ, उनीहरु जसरी नि पुग्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

मैले १५ वर्ष भूमिगत जीवन बिताएँ। त्यसबेला दशैंको वास्ता हुँदैनथ्यो। जिन्दगी नै क्रान्ति हो, म क्रान्तिका लागि जन्मेको हुँ जस्तो लाग्थ्यो। दशैं मान्न पाइएन, भेटघाट गर्न पाइएन भन्ने हुँदैनथ्यो। संगठन निर्माण र बिस्तारका क्रममा कहिलेकाहीँ राम्रैगरी दशैं मनाइरहेको घरमा पनि पुगिन्थ्यो र त्यहीँ रमाइन्थ्यो। कहिलेकाहीँ बाहिर आँगनमा पनि निस्कन नसकिने घरमा बस्नुपथ्र्यो। त्यहाँ पनि आफ्नो उद्देश्य सम्झेर रमाइन्थ्यो। 

दशैं विशेष चाड हो भन्ने दुई दशकसम्म मैले महसुस गरिनँ। पछि सबै दाजुभाइहरु काठमाडौंमा जम्मा भयौं र फेरि मनाउन थाल्यौं। बीस–बाइस वर्ष भयो मैले काठमाडौंमै दशैं मनाउन थालेको। मता–पिता नभएकाले दशैंमा दाजुभाइ मात्रै जम्मा हुन्छौं। टीका लगाउन ठूलो दाजुकहाँ जान्छौं। काकाहरुकोमा पनि जान्छौं।

कतिले दशैं आयो भनेर मासुलाई बढी प्राथमिकता दिन्छन्। तर, मासु मेरो विशेष प्राथमिकतामा पर्दैन। म निकै कम मासु खान्छु।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

दशैंको दक्षिणाको कुरा गर्दा मामाले दिने दक्षिणा सम्झिन्छु। उहाँले मलाई सबैभन्दा बढी दक्षिणा दिनुहुन्थ्यो। त्यतिबेला चार आना दक्षिणा दिनुहुन्थ्यो। कहिले आठ आना पनि दिनुहुन्थ्यो। यो २०१८–२० सालतिरको कुरा हो।

दशैं आयो, के पढौं भन्ने मलाई हुँदैन। एक–डेढ सय पेजका किताबहरु म तत्काल पढिहाल्छु। दशैंका लागि भनेर छुट्याउँदिनँ। मोटा किताब त म वर्षभरि नै पढिरहेको हुन्छु। त्यो वर्षभरिमा दशैं पनि पर्छ। तर, दशैंमै यति पढ्छु भन्नेचाहिँ हुँदैन।

(किशोर दहालले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति: शुक्रबार, असोज १३, २०७४  १३:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालबाट बाहिरियो मनसुन
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित)
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला
सम्बन्धित सामग्री
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि हो ची मिन्ह सिटीमा हजारौँ मानिस सडकमा भेला भएर राष्ट्रिय झण्डाले ढाकिएका कफिनसहितको अन्तिम यात्रामा सहभागी भएका थिए । कतिपयले सेता फ... बुधबार, असोज २८, २०८३
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु स्थानीय बासिन्दाहरू भोजमा सहभागी हुन अर्को गाउँ जाने क्रममा गएराति दुर्घटना भएको हो। भगतान टोलअन्तर्गत रामपुर श्यामचन्द पञ्चायतको मा... बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण साउदी अरबको पूर्वी प्रान्तमा रहेको विश्वकै ठूलो तेल कम्पनीमध्ये एक अरामकोको प्रशासनिक भवनमा मंगलबार आक्रमण हुँदा सीमित आगलागी भएको छ... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्