• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बुधबार, जेठ १, २०८२ Wed, May 14, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
आर्थिक अनियमितता गर्ने दुई एसपी र एक इन्सपेक्टरलाई कारबाही
64x64
नेपाल लाइभ शुक्रबार, वैशाख २४, २०७८  १२:०१
1140x725

काठमाडौं– आर्थिक अनियमितता गरेको पुष्टि भएपछि दुई एसपी र एक इन्सेक्टरलाई प्रहरी प्रधान कार्यालयले कारबाही गरेको छ। एसपीद्वय रामेश्वरप्रसाद यादव र विमल बस्नेत तथा इन्सपेक्टर मेघराज चौरसियालाई कारबाही गरिएकोे हो।

एसपीद्वयको पाँच ग्रेड घटुवा गरिएको छ भने इन्सपेक्टर चौरसियाको चार ग्रेड घटुवा गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ। उनीहरु तीनै जनाले प्रदेश ट्राफिक प्रहरी कार्यालय कर्णालीमा हुँदा आर्थिक अनियमतिता गरेको पुष्टि गर्दै प्रहरी हेडक्वाटरले कारबाही गरेको हो। उनीहरुले गैह्रव्यावसायिक काम गरी रकम असुली गरेको भन्दै उजुरी परेपछि प्रहरी प्रधान कार्यालय छानबिन अघि बढाएको थियो।

गत वर्षको मंसिर दोस्रो साता प्रहरी प्रधान कार्यालयको सिफारिसमा उनीहरुलाई निलम्बन गरेर हेडक्वाटरले छानबिन थालेको थियो। एसएसपी उमेश रन्जितकारको नेतृत्वमा बनेको समितिले उनीहरुको छानबिन गरेको छानबिनका क्रममा उनीहरुले सेवाग्राहीहरुबाट रकम असुलेको पुष्टि भएको हेडक्वाटर स्रोतका भनाइ छ। उनीहरुले चालक र बडिगार्डमार्फत रकम असुल्न लगाएको गैह्रव्यावसायिक काम गरेको छानबिन समितिले पुष्टि गरेको छ।

Ncell 2
Ncell 2

छानबिनका क्रममा रकम असुली गरेर बैंकमा जम्मा गर्न लगाएको भौचर समेत भेटिएको थियो। अहिले कारबाहीमा परेका दुबै एसपी विगतमा पनि विवादमा मुछिएका व्यक्ति हुन्। एसपी यादव यसअघि डिएसपी भएका बेला रुपन्देहीमा छँदासमेत निलम्बनमा परेका थिए।

शक्तिकेन्द्रको दवावमा उनको निलम्बन केही समयमै हेडक्वाटरले फुकुवा गरेको थियो। सिन्धुलीमा एसपी छँदा क्रसर व्यवसायीबाट रकम असुल्ने गरेको भन्दै उनीमाथि उजुरी परेको थियो। सो क्रममा पनि उनी एक वर्ष नपुग्दै तानिएका थिए। २०५५ सालमा राष्ट्रिय अनुसन्धानबाट जागिर सुरु गरेका उनी सेवा स्थान्तरण गर्दै २०५८ सालमा जनपद प्रहरीमा आएका व्यक्ति हुन्।

shivam cement
shivam cement

उता एसपी बस्नेत पनि यसअघि विवादमा मुछिएका प्रहरी अधिकृत हुन्। अख्तियारको धनकुटा कार्यलयमा छँदा बस्नेत अख्तियारको गाडीसहित होटलमा पुगेपछि स्थानीयले नियन्त्रणमा लिएका थिए। त्यसबेला प्रमुख आयुक्त लोकमानसिंह कार्कीको दवावमा उनीमाथिको कारबाही रोकिएको थियो। २०५३ सालमा राष्ट्रिय अनुसन्धानबाट सेवा शुरु गरेका बस्नेत २०५८ सालमा सेवा स्थानान्तरण भएर जनपद प्रहरीमा आएका थिए। अहिले कारबाही भाेगेका एसपी यादव २०७६ असोजदेखि २०७७ भदौसम्म, बस्नेत २०७५ चैतदेखि २०७६ असोजसम्म कर्णाली प्रदेशको ट्राफिक प्रमुख भएका थिए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  १२:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हसन राईको ‘नायुमा’ म्युजिक भिडियो सार्वजनिक
सुनकाे मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोवार ?
भोजपुरमा वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रम
सम्बन्धित सामग्री
नियन्त्रणमा आयो मखनटोलको आगलागी, एक महिलाको मृत्यु ग्यास चुहिएर भएको आगलागी करिब तीन घण्टापछि नियन्त्रणमा आएको हो । आगलागीमा भएको क्षतिको विवरण संकलन भइरहेको छ । बुधबार, जेठ १, २०८२
काठमाडौँको मखनटोलमा आगलागी, एक जनाको मृत्यु “ग्यास लिक हुँदा आगलागी भएको छ । मृतकको शव फेलापरेको छ । सनाखत हुन बाँकी छ । आगो निभाउने प्रयास जारी छ ।” प्रवक्ता बोहराले भने । बुधबार, जेठ १, २०८२
मखन टोलमा भीषण आगलागी, नियन्त्रणको पर्यास जारी यस्तै आगलागीमा फसेका केहीको उद्धार समेत भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले आगलागीको कारण खुल्न बाँकी रहेको जनाएको छ । बुधबार, जेठ १, २०८२
ताजा समाचारसबै
हसन राईको ‘नायुमा’ म्युजिक भिडियो सार्वजनिक बुधबार, जेठ १, २०८२
सुनकाे मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोवार ? बुधबार, जेठ १, २०८२
भोजपुरमा वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रम बुधबार, जेठ १, २०८२
नियन्त्रणमा आयो मखनटोलको आगलागी, एक महिलाको मृत्यु बुधबार, जेठ १, २०८२
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु बुधबार, जेठ १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
महिला टी–२० एसिया क्वालिफायरमा हङकङसँग नेपाल पराजित मंगलबार, वैशाख ३०, २०८२
महाप्रसाद अधिकारीविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी , छलफलमा झिकायो मंगलबार, वैशाख ३०, २०८२
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोवार ? मंगलबार, वैशाख ३०, २०८२
मखन टोलमा भीषण आगलागी, नियन्त्रणको पर्यास जारी बुधबार, जेठ १, २०८२
राप्रपा रुपन्देही उपाध्यक्षसहित तीन नेताले दिए राजीनामा मंगलबार, वैशाख ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले घोषणा गर्यो भारतविरुद्ध अपरेशन ‘बुन्यान उल मर्सूस’ शनिबार, वैशाख २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्