• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

के हो पल्स अक्सिमिटर? यी ५ कुरा जानिराखौं

डा सुवास प्याकुरेल आइतबार, वैशाख १९, २०७८  ०८:०८
1140x725

खुल्दुली १: पल्स अक्सिमिटर के हो र यसले कसरी काम गर्छ?
पल्स अक्सिमिटर भनेको हाम्रो शरीरभित्र शुद्ध रगत लिएर बग्ने नशा(आर्टरी) मा बग्ने रगतमा अक्सिजनको प्रतिशत मात्रा मापन गर्ने एक पोर्टेबल अर्थात खल्तीमै बोकेर हिड्न सकिने अक्सिजन-मापक यन्त्र हो। यसको विशेषता भनेको नघोचिकनै मिनेट भरमा शरीरमा अक्सिजनको मात्रा कति छ भनी बताइदिन सक्नु हो।

कसैकसैले कानमा र बच्चाको हकमा खुट्टाको औंलामा समेत लगाएर हेर्न सकिने भएता पनि प्रायश: यो हातको औंलामा लगाएर प्रयोग गरिन्छ। यसमा माथिको भागमा दुई प्रकारका प्रकाशका स्रोत (लाइट सोर्स) रहेका हुन्छन्। जसै यसलाई अन गरिन्छ, औंलाको माथि पर्ने भागबाट एलइडी (लाइट इमिटिङ्ग डायोड) लाइट र इन्फ्रा रेड लाइट छुट्दछन्। अक्सिजन लोड गरेको र अनलोड गरेको हेमोग्लोबिन (अक्सिजन बोक्ने तत्व) मध्ये एलइडी लाइटलाई अक्सिजनरहित हेमोग्लोबिनले बढी सोस्दछ भने इन्फ्रा रेड लाइटलाई अक्सिजनयुक्त हेमोग्लोबिनले बढी सोस्दछ। सोसिएर बाँकी रहेर छुटेका दुवै थरी लाइटको मात्रालाई औंलाको तल पर्ने विशेष सेन्सरले पढेर आफ से आफ नै गणना गरी अक्सिजनको प्रतिशत मात्रा बताइदिन्छ त्यसैको माथि पट्टि रहेको डिस्प्लेमार्फत। अक्सिजनको मात्रा संगसंगै नाडीको गति पनि बताइदिने हुनाले यसको नाम पल्स अक्सिमिटर रहन गएको हो।

खुल्दुली २: यसले कत्तिको सही रिपोर्ट (एक्युरेट भ्याल्यु) दिन्छ? र, हाम्रो शरीरमा अक्सिजनको मात्रा खासमा कति हुनुपर्ने हो?
निक्कै खोज र लामो अनुसन्धान गरेर सन् १९७४ मा जापानिज बायोइन्जिनियर ताकुओ ओयागिले यसको आविष्कार गरेका हुन्।जसको एक बर्ष अघिमात्रै निधन भएको हो। आर्टरीको रगत नै निकालेर गरिने 'आर्टरियल ब्लड ग्यास एनालाइसिस (ए बि जी)' ले देखाउने भन्दा दुई प्रतिशतसम्मले मात्र तलमाथि पर्न सक्ने हुनाले यो टेस्टलाई विश्वसनीय टेस्ट मानिएको छ। स्वस्थ्य मान्छेको शरीरमा अक्सिजन स्याचुरेशन (प्रतिशत मात्रा) ९५ प्रतिशतभन्दा बढी रहेको हुन्छ। नब्बे प्रतिशतसम्म देखाउदा र कुनै लक्षण नहुदा यसलाई ठुलो समस्या होइन भनी बुझ्न सकिन्छ। अवस्था हेरिकन नब्बे प्रतिशत भन्दा मुनि देखाएको खण्डमा भने सोधीखोजी गर्नु पर्दछ। कहिलेकाँही यसको मापन गर्न नमिलेको हुन् सक्ने हुँदा कम देखायो भन्दैमा एकै पल्टमा आत्तिहाल्नु भने हुदैन र एक पटक पुन: रीत पुर्‍याएर दोहोर्‍याउनु पर्दछ।

Ncell 2
Ncell 2
nimb
nimb

खुल्दुली ३: रीत पुर्‍याएर यसको प्रयोग कसरी गर्ने हो ? 
सर्वप्रथम पाँचदेखि दश मिनेट आराम गर्ने किनकि कहिलेकाही हस्याङ्गफस्याङ गर्दा वा अलिक आत्तिएर हेर्न खोज्दा सही मात्रा नदेखाउन सक्दछ। त्यसपछि हात चिसो छ भने पुछ्ने र केही बेर रगडेर न्यानो बनाउने। किनकि छाला चिसो भएको बखत रक्तप्रवाह केही कम हुन् गई गलत रिपोर्ट निस्किन सक्दछ। नङमा पालिश छ भने पुछेर र झ्याल खोली केही शुद्ध हावा लिएर हातलाई आरामले अडेस लगाई बुढी औंला वा माझी औंलामा यसलाई च्यापेर मेशिन अनुसारको आवाज आउन दिने वा नत्र भए एक मिनेट जति पर्खिएर सबैभन्दा माथिल्लो अंकमा रोक्किएको केही बेर कुरेर रिपोर्ट लिने। केही कन्फ्युजन भयो वा सोचेको भन्दा कम वा बढी देखियो भने पाँच मिनेट जति कुरेर पुन: रेकर्ड गर्ने र त्यसलाई कतै मिति र समय अनुसार टिपेर राख्ने।

खुल्दुली ४: के यसले कोभिड भए-नभएको बताउन सक्दछ?
धेरै जना झुक्किएको पाइएको छ कि यसले कोभिड भए-नभएको बताउन सक्दछ भनेर। होइन, यो केवल भ्रम हो। यसले कोभिड डायग्नोसिस गर्ने होइन बल्कि कुनै पनि कारणले शरीरमा अक्सिजनको मात्रा घटेको हुन् सक्ने वा सामान्य नै रहेको तर्क गर्ने मात्र हो। कोभिड आफैंमा फोक्सोमा असर गर्ने रोग भएको र यसले श्वास-प्रश्वासमा अप्ठ्यारो पारी अक्सिजनको मात्रा घटाउन सक्ने भएकाले अक्सिजनको मात्रा देखाई कोभिडको गम्भीरता आकलन गर्न सघाउने भने पक्कै हो। ९५ प्रतिशतभन्दा बढी भए सामान्य भनी बुझ्ने, ९० प्रतिशतसम्म देखाउदा पनि झ्यालको छेउमा जाने, केही बेर घोप्टो परी बस्ने (प्रोन पोजिशन) र पुन: जाँच गर्ने। पटक पटक त्योभन्दा कम भएमा भने सम्भावना भए अनुसारको र व्यवहारिकता अनुसारको स्वास्थ्य राय लिने।

Xtrem
Xtrem

खुल्दुली ५: पल्स अक्सिमिटर व्यक्तिपिच्छे फरक फरक नै राख्नुपर्ने हो कि?
होइन, यो एउटा परीवारले एउटा साझा राख्दा राम्रो हुन्छ। आवश्यकता अनुसार स्यानिटाइजरले हल्कासँग पुछी परीवारका सदस्य र सुरक्षित रहँदै वरपर बस्ने निश्चित व्यक्तिले समेत प्रयोग गर्दा फरक पर्दैन। यसमा कसैको कोडवर्ड वा पासवर्ड राखेर निजीकरण गरिराख्नु पर्दैन त्यसैले यसलाई धेरै जनाले प्रयोग गरी छुट्टाछुट्टै रेकर्ड टिपेर राख्न सकिन्छ। व्यापारिक प्रयोजनले एकजनाको लागि एउटा चाहिने जसरी व्याख्या गरिएको भएता पनि त्यो पूर्णतया भ्रम नै हो। सोसल मिडियामा छ्याप्छ्याप्ती आउने विज्ञापनको भन्दा मेडिकल विषयमा मेडिकल पर्सनकै कुरा सुनेको राम्रो।

प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  ०८:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ बुधबार, असोज ७, २०८३
मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्