• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

विप्लवका सबै मुद्दा फिर्ता हुँदैनन् : महान्यायाधिवक्ता बडाल 

विस्फोटक सम्वन्धी मुद्दा फिर्ता लिन नमिल्ने 
64x64
नेपाल लाइभ बुधबार, वैशाख १५, २०७८  १५:२८
1140x725

काठमाडौं– विद्रोहबाट भर्खरै शान्तिप्रक्रियामा आएको नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका नेता कार्यकर्तामाथि लागेका सबै मुद्दा फिर्ता लिन नसकिने महान्यायाधीवक्ता रमेश बडालले बताएका छन्। बुधबार पत्रकारसँग कुरा गर्दै बडालले विप्लवका सबै मुद्दा होलसेलमा फिर्ता लिन नमिल्ने प्रकृतिका रहेका स्पष्ट पारे। 

सरकारका कानुनी सल्लाहाकारसमेत रहेका महान्यायाधीवक्ता बडालले मुद्दा फिर्ता लिनका लागि सरकारले राय लिएको जानकारी दिए। 
केही समय अघि विप्लवका फाइलहरु आएको स्वीकार गर्दै उनले उपद्रव बाहेक अन्य मुद्दा फिर्ता लिन नमिल्ने स्पष्ट पारे । 

विप्लव, सिके राउत र मधेश आन्दोलन सम्वन्धी १८ थान मुद्दा फिर्ता लिन मिल्ने भनि सरकारलाई राय दिएको उनले बताए। तर एनसेलको टावर बिस्फोटनसहित अन्य बिस्फोटनको मुद्दा फिर्ता लिन फौजदारी अपराध संहिताले नदिने बडालले प्रष्ट पारे।

1140x725
महान्यायाधिवक्ता बडाल

सरकारले शसस्त्र विद्रोहमा रहेका विप्लवसँग शान्ति वार्ता गर्दै तीन वुदे सहमति गरेसँगै उनी नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिमा आएको थियो। 

विप्लव र जनता समाजवादीसँग नयाँ सरकारको सत्ता साझेदारीका लागि वार्ता शुरु भएपछि सरकारले महान्यायाधीवक्ता कार्यालयमा मुद्दा फिर्ताको लागि राय माग्दै फाइल पठाएको थियो। जिल्ला अदालतमा रहेका, फौजदारी संहिता र संविधानले मुद्दा फिर्ता लिन मिल्दैन भनेका बाहेका मुद्दाहरु फिर्ता लिन मिल्ने राय दिएको उनले बताए। यसरी राय दिएका मुद्दामा विप्लव, सिके राउत र मधेश आन्दोलन सम्वन्धी रहेको उनले जानकारी दिए। 

संविधानले महान्यायाधीवक्ता कार्यालयले मुद्दा फिर्ताका लागि राय दिने अधिकार दिएको छ। महान्यायाधीवक्ता कार्यालयको रायपछि मन्त्रिपरिषद्ले फिर्ताको निर्णय गर्ने छ। सरकारको उक्त निर्णयको आधारमा सम्वन्धित जिल्ला अदालतमा सरकारी वकिलले फिर्ताको निवेदन दिने छ। अदालतले स्वीकृती दिएमा यी मुद्दा औपचारिक रुपमा फिर्ता हुने छ।

फागुन २१ गते सरकार र विप्लव पक्षबीच तीन बुँदे सहमतिपछि ‘विप्लव’ नेतृत्वको नेकपा शान्तिपूर्ण मूलधारको राजनीतिमा आएको थियो। सहमतिको तेस्रो बुँदामा विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध फुकुवा गर्ने, कारागारमा रहेका नेकपाका नेता तथा कार्यकर्ताको रिहाइ र सम्पूर्ण मुद्दाहरू खारेज गर्ने विषय उल्लेख थियो। तर, सरकारले आफ्ना नेता/कार्यकर्ताको रिहाई र मुद्दा फिर्ता लिने प्रक्रिया अझै सुरु नगरेको भन्दै विप्लवले पटक पटक प्रधानमन्त्री ओलीलाई गुनासो गर्दै आएका छन्।

विप्लवका अझै पाँच केन्द्रीय सदस्यसहित एक सय २३ नेता/कार्यकर्ता जेलमै छन्। विप्लव पक्षले भने देशभर १ सय ४६ जना नेता/कार्यकर्ता जेलमै भएको दाबी गर्दै आएको छ। आफ्ना नेता/कार्यकर्ता रिहा गर्न विप्लवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुईपटक भेटेर आग्रह गरिसकेका छन्। यही समयमा सरकारका कानुनी सल्लाहाकारले सवै मुद्दा फिर्ता नहुने बताएका हुन् । 

Ncell 2
Ncell 2
nimb
nimb

ओलीसहित एक सय २३ नेता/कार्यकर्ता जेलमै 

विप्लव नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश ओलीसहित पाँचजना केन्द्रीय सदस्य जेलमै छन्। नख्खु कारागारमा रहेका सचिवालय सदस्य ओली २०७५ चैत ९ गते काभ्रेबाट पक्राउ परेका थिए। उनलाई ललितपुरको नख्खुस्थित एनसेल टावर आक्रमण र विस्फोटमा संलग्न रहेको आरोपमा मुद्दा चलाइएको थियो। अदालतबाट सफाइ पाए पनि प्रहरीले उनलाई अर्को आरोपमा पक्राउ गरेको थियो। जेलमा रहेका विप्लव नेतृत्वको नेकपाका नेताहरूमध्ये ओली प्रमुख नेता हुन्।

विप्लवका दाजु नेकपाका केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द पनि जेलमै छन्। चन्दसहित २१ नेता/कार्यकर्ता २०७६ कात्तिक १ गते दाङको मंग्रेटोखोलाबाट पक्राउ परेका थिए। चितवन जेलमै रहेका चन्दलाई आइतबार रूपन्देही जिल्ला अदालतले बयानका लागि उपस्थित हुन सूचना जारी गरेको छ। विस्फोटक पदार्थ सम्बन्धी कसूर मुद्दामा चन्द फरार भएकाले २१ दिनभित्र उपस्थित भई बयान दिन सूचना जारी भएको हो।

सरकारले छोड्न प्रक्रिया नथाल्दा उल्टै अदालतले बयानका लागि विप्लव नेताहरूलाई बोलाउन थालेको छ। चैतको अन्तिम साता गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशन गर्दै जिल्ला अदालतले विप्लवका दाजुलाई ३५ दिनभित्र उपस्थित हुन भनेको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

केन्द्रीय सदस्य माइला लामा २०७६ साउन ५ गते काठमाडौंको काँडाघारीबाट पक्राउ परेका थिए। उनलाई संखुवासभाको खाँदबारी कारागारमा राखिएको छ। अर्का केन्द्रीय सदस्य भरत बम २०७६ वैशाख २५ गते नेपालगञ्जबाट पक्राउ परेका थिए। यस्तै, अर्का केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’ समेत जेलमै छन्।

सम्बन्धित समाचार

प्रधानमन्त्रीलाई भेटेर विप्लवले सोधे- बन्दी रिहाई र मुद्दा फिर्ता कहिले हुन्छ? 

‘विप्लव’ नेतृत्वको नेकपाका नेता-कार्यकर्ता कहिले छुट्छन्?
 

प्रकाशित मिति: बुधबार, वैशाख १५, २०७८  १५:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चार दिनमै फेरि कारागारमा
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि
दशैंको खानपान र ग्यास्ट्राइटिस
सम्बन्धित सामग्री
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... फरार भनिएका उनी गोरखा पुगेर गृहमन्त्रीसँगै हिँड्दै सेल्फी र भिडियो खिच्न सफल भएका थिए। मंगलबार, कात्तिक ३, २०८३
हिमपहिरोको जोखिम देखाएर जलविद्युत् आयोजना रोक्न नहुने भट्टराईको भनाइ, बूढीगण्डकीलाई बहुउद्देश्यीय परियोजना बनाउन सुझाव सरकारले राष्ट्रिय गौरवको बूढीगण्डकी परियोजना अघि बढाउन बूढीगण्डकी विकास प्राधिकरण विधेयकको सिद्धान्त स्वीकृत गर्ने निर्णय गरेसँगै यस... मंगलबार, कात्तिक ३, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी उनले सशस्त्र प्रहरीका एसएसपी थापालाई अभद्र व्यवहार गरेपछि यो कसुर लागेको थियो। सोमबार, कात्तिक २, २०८३
ताजा समाचारसबै
चार दिनमै फेरि कारागारमा मंगलबार, कात्तिक ३, २०८३
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता] मंगलबार, कात्तिक ३, २०८३
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्