काठमाडौं–बुटवलमा जारी राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन नयाँ नेतृत्व चयन गर्दै आज सम्पन्न हुँदे छ।
हरेक ५ वर्षमा सम्मेलन गर्नुपर्ने व्यवस्था अनुसार पार्र्टीको संगठनात्मक संरचना बनाउन सम्मेलन गरिएको बताइएको छ।
सम्मेलनबाट राजनीतिक सांगठनिक प्रतिवेदनसमेत सर्वसम्मत रुपमा पास भएको छ।
सम्मेलनमा पारित हुने दस्तावेजको मस्यौदा तयार गर्न पार्टीले अध्यक्ष चित्रबहादुर केसीको संयोजकत्वमा ५ सदस्यीय दस्तावेज मस्यौदा समिति गठन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।