• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल : निर्माण सम्पन्‍नपछि सञ्‍चालनका लागि थप एक वर्ष कुर्नुपर्ने अवस्था आउँदै

64x64
उत्तम काप्री आइतबार, चैत २२, २०७७  १८:५८
1140x725

काठमाडौं- पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अहिले ७० प्रतिशतको हाराहारीमा सम्पन्‍न भइसकेको छ। विमानस्थल निर्माण सम्पन्‍न गरिसक्नु पर्ने समय २०२१ को जुलाईसम्म हो।

सरकारले तोकिएकै समयभित्र सम्पन्‍न गर्दै आगामी आर्थिक वर्षबाट सञ्‍चालनमा ल्याउने बताउँदै आएको छ। विमानस्थल निर्माणको काम जुलाईसम्ममा नसकिए पनि यही वर्ष (२०२१) भित्र भने सम्पन्‍न हुने निश्चितजस्तै भएको छ।

विमानस्थल निर्माणको काम तोकिएको समयभन्दा छ महिना अगाडि नै सम्पन्‍न गर्ने ठेकेदारको लक्ष्यमा कोरोनाले असर पारेको थियो। यद्यपि, अहिले भौतिक संरचना निर्माणको काम सकेर फिनिसिङको काम भइरहेको छ।

तर, विमानस्थल सञ्‍चालनमा अवरोध गर्ने रिठ्ठेपानी डाँडो कटानको काम भने ढिला हुने देखिएको छ। डाँडो कटानीका लागि उक्त स्थानमा रहेको रुख कटानीमा वन तथा वातावरण मन्त्रालयले फास्ट-ट्रयाकबाट अनुमति नदिएर लामै प्रक्रियामा गर्नुपर्ने गरी स्वीकृत दिएको छ।

डाँडो कटान गर्नका लागि सरकारी अनुमतिमा ढिलाइ हुँदा विमास्थल निर्माण भए पनि उडानका लागि तयार हुन थप समय पर्खिनुपर्ने समय आउनसक्ने आयोजना सम्बद्ध नेपाल नागरिक उड्‍डयन प्राधिकरणअन्तर्गतको राष्ट्रिय गौरवका आयोजना प्रमुख प्रदीप अधिकारी बताउँछन्।

‘पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अधिकांश भौतिक पूर्वाधारको बाहिरी संरचना निर्माण भइसकेका छन्। यन्त्र उपकरण जडान तथा फिनिसिङको काम बाँकी रहेको विमानस्थल व्यावसायिक उडानका लागि तयार हुन अब बढीमा ९/१० महिना लाग्‍नेछ,’ अधिकारीले नेपाललाइभसँग भने,  ‘तर, डाँडो कटानीको काम ढिला हुने हुँदा विमानस्थल सञ्‍चालन गर्न केही समय कुर्नुपर्छ।'

इन्जिनियरिङ, प्रोक्युर्मेन्ट, कन्स्ट्रक्सन र फाइनान्सिङ (ईपीसीएफ) मोडालिटीमा चिनियाँ कम्पनीले विमानस्थल निर्माण गरिरहेको छ। विमानस्थल निर्माणमा २३ अर्ब रुपैयाँ खर्च हुनेछ। त्यसबाहेक पनि जग्गा मुआब्जामा प्राधिकरण थप रकम खर्च गरेको छ।

विमानस्थलमा एकतर्फी मात्र उडान तथा अवतरण एप्रोच गर्नुपर्ने बाध्यात्मक अवस्था छ, जुन रिठ्ठे डाँडोपट्टीबाट हो।  ‘यही डाँडो कटानका लागि भन्दै विमानस्थल निर्माण आयोजना, नेपाल नागरिक उड्‍डयन प्राधिकरण तथा पर्यटन मन्त्रालयले द्रूतमार्ग खोजेका थिए। तर, वन तथा वातावरण मन्त्रालयले पूरक वातावारणीय प्रभाव मूल्यांकन गरेर मात्रै कटानी गर्न स्वीकृति दिएको छ। जसका कारण विमानस्थल सञ्‍चालन समय लम्बिने प्राधिकरण महानिर्देशक राजन पोखरेल बताउँछन्। ‘फास्ट-ट्रयाकबाट रुख काट्ने निर्णय गराउँदै डाँडा कटानी गर्नुपर्छ,’ पोखरेलले भने, ‘यसका लागि पुन: नयाँ तवरबाट निर्णय गराउने तयारी भइरहेको छ।’

Ncell 2
Ncell 2
nimb
nimb

डाँडामा रहेका ६०० वटा रुख काट्नुपर्ने प्राधिकरणको ठहर छ। प्राधिकरणले सोहीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत 'ब्रिफिङ' गरेको थियो। प्रधानमन्त्रीले पनि प्राधिकरणको प्रस्तावअनुसार काम हुने  प्रतिबद्धता जनाएका थिए। तर, वन तथा वातावरण मन्त्रालयले पूरै प्रक्रिया पूरा गरेर मात्रै काम गर्न दिने गरी मन्त्रिपरिषद्‍बाट निर्णय गराएको छ।

यस्तो छ निर्णय:

विमानस्थल सञ्‍चालनमा अवरोध खडा हुने डाँडामा रहेको रुख कटानी गर्न फास्ट-ट्रयाकबाट आदेश दिन सहमति भएको अवस्थामा वन मन्त्रालयले पहिलेकै अवस्थामा पुर्‍याउँदा समस्या उत्पन्‍न हुने अवस्था आएको प्राधिकरणको तर्क छ।

वन मन्त्रालयले रुख कटानका लागि प्राधिकरणले पूरक वातावरणीय परीक्षण अध्ययन गराउनुपर्ने र सो अध्ययन रिपोर्ट स्वीकृत भएपछि मात्र रुख कटाउन गर्नुपर्ने प्रस्ताव मन्त्रिपरिषद्‍मा लगेको थियो। सोही आधारमा निर्णय भएपछि पूरक ईआईए गरेर मात्र रुख काट्नुपर्ने भएको मन्त्रिपरिषद्‍को निर्णयमा उल्लेख छ।

कुनै पनि आयोजना निर्माणको क्रममा थप वन, जंगल तथा क्षेत्रफल उपयोग गर्नुपर्ने भएमा पूरक ईआईए गर्नुपर्ने कानुनी व्यवस्था छ। यसरी पूरक ईआईए गर्दा ईआईए  गर्दाको जस्तै समय र प्रक्रिया आवश्यक पर्ने भएकाले त्यसका लागि नै कम्तीमा एक वर्षको समय लाग्‍ने प्राधिकणको भनाइ छ।

रुख तथा डाँडो कटानी छ महिनाभित्रै गर्न संसदीय समितिले दिएको निर्देशनसमेत वन तथा वातावारण मन्त्रालयले उल्टाउँदै सबै प्रक्रिया पूरा गरेर काम गर्नुपर्ने गरी निर्णय गरेको हो।

प्रकाशित मिति: आइतबार, चैत २२, २०७७  १८:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
जुफालबाट देखिने मुकुटेश्वरी हिमाल (तस्बिर) डोल्पाको ठुलीभेरी नगरपालिका–८ स्थित जुफाल विमानस्थल पुग्ने यात्रुलाई मुकुटेश्वरी हिमालको मनमोहक दृश्यले सहजै आकर्षित गर्छ। शुक्रबार, असोज २, २०८३
काँक्रेविहारमा लगानी बढाउँदै कर्णाली, पर्यटन गन्तव्य बनाउने तयारी सुर्खेतको वीरेन्द्रनगरमा रहेको काँक्रेविहार अहिले केवल पूजा–आराधना गर्ने धार्मिक स्थलको रुपमा नभई ऐतिहासिक महत्त्व बोकेको छ। आइतबार, भदौ २८, २०८३
पर्यटकको पर्खाइमा लोदेनको छोनासिङ पोखरी ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ लोदेन क्षेत्रमा रहेको आकर्षक छोनासिङ पोखरी पर्यटकको पर्खाइमा छ। सोमबार, भदौ २२, २०८३
ताजा समाचारसबै
तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले शनिबार, असोज ३, २०८३
देवानगञ्ज गोली काण्ड: दुई जना पक्राउ, प्रहरीले गोप्य राख्य पहिचान शनिबार, असोज ३, २०८३
माथिल्लो त्रिशूली–१ मा दिनभर उद्धार अपडेट, टनेलबाट निकालिएका ११ शव त्रिशूली ल्याइयो, खोजी कार्य जारी शनिबार, असोज ३, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
सुनसरीको देवानगञ्जमा फेरि गोली चल्यो: एकजना घाइते, प्रहरी अनुसन्धान गर्दै शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
सिंहदबारबाट पक्राउ परेका गाउँपालिका अध्यक्ष २२ लाख धरौटी बुझाउन नसकेपछि कारागार चलान शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्