• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

अदालतलाई स्वतन्त्र राख्ने हो भने राजनीतिक दबाब थेग्न सक्नुपर्छ

सुशीला कार्की शनिबार, चैत २१, २०७७  १०:३३
1140x725

संवैधानिक इजलासका बारेमा भन्नु पर्दा मेरा धेरै अनुभव छन्। कल्याण श्रेष्ठ प्रधानन्यायाधीश भएको समयका धेरै अनुभव छन्। निर्वाचनका मुद्दा त्यो समयमा धेरै असफल भएका थिए। नयाँ संविधानपछि नयाँ इजलास गठन भएको थियो। हामीले टाइम कार्डदेखि विज्ञ इजलास अधिकृत राखेर काम थालेका थियौं। 

मेरै पालामा पनि असफल भयो। मैले बेञ्च नै गठन गर्न सकिनँ। सूर्यको अगाडि धेरै ग्रहहरू त्यही कारण चलेका हुन्छन्। किनकी सूर्यको तापले नै त्यसलाई आर्कषणमा चलाएको हुन्छ। त्यसै गरेर जतिसुकै स्वतन्त्र भनेपनि केही न केही रुपमा आफैं पनि परतन्त्र बन्ने गरेका रहेछौं। व्यक्तिगत रूपमा यो वा त्यो न्यायाधीश भन्दा पनि केही न्यायाधीशहरू कतैबाट ‘गाइडेड’ हुने गरेका पाएँ।

मेरो पालामा मैले निकै हन्डर व्यहोरेर नियुक्ति गर्न बाध्य भएँ। म सर्वोच्च अदालतको नेतृत्वमा आउँदा छिटो–छिटो न्यायाधीशहरू अवकाश पाउने हुँदा पनि संवैधानिक इजलास गठन गर्न सकिनँ। फागुनमा ११ जना न्यायाधीशको नियुक्तिका लागि सिफारिस भएपछि मलाई अलि सजिलो होला भन्ने लागेको थियो। तर, यति ढिलो सुनुवाइ भएर आएकी मैले यति गाइजात्रा होला भन्ने सोचेको थिइनँ। यसरी सिफारिस भएको ६ महिनापछि उनीहरूको सुनुवाइ भएर आयो। न्यायपरिषद्को बैठक राखेर इजलास तोक्न मैले धेरै प्रयास गरेँ तर, सक्ने अवस्था नै भएन। सबैका आ-आफ्नो चासो र दबाबका कारण मेरो एक्लो प्रयास असफल भयो। प्रधानन्यायाधीश एक्लैको प्रयासले केही हुँदैन रहेछ भन्ने मलाई त्यही समयमा महसुस भयो। 

मैले भोगेकै अनुभव छ। अदालतमा बिदा मागेको छ। अनि, बाहिर गएर कसले कसलाई फाल्ने भनेर षड्‍यन्त्र गर्नुभयो। कसले कसलाई प्रधानन्यायाधीश ल्याउने भनेको छ। कसले कसलाई ल्याउने भनेको छ। यस्तो षडयन्त्र नै हुँदोरहेछ। मैले धेरै भोगेँ। दुई/चार जना न्यायाधीशबाट मलाई काम गर्न नदिने खेल समेत भए। अदालतहरूलाई शून्य बनाउने रूपमा काम पनि भयो। उच्च अदालतहरू रिक्त भइसक्दा पनि सिफारिस गर्न सकिएन। कहाँबाट नियन्त्रित हुन्छन् थाहा नै नहुने रहेछ।

नेता-नेताको बैठकमा जाने, साउती मार्ने अनि, त्यहाँको सल्लाह गरेर अदालत चलाउन खोज्ने हो भने कसरी हुन्छ? यसैको प्रतिफल संवैधानिक इजलासमा परेको देखिन्छ। मैले पनि मेरो समयमा यही भोगेँ। यसको पालामा यो हुन सकेन भनेर देखाउने कार्य हुने रहेछ। सबैभन्दा ठूलो कुरा न्यायाधीशलाई कांग्रेस र कम्युनिस्टमा विभाजन गर्ने गरिँदो रहेछ। 

Ncell 2
Ncell 2
nimb
nimb

मेरो पनि यसमा धेरै अनुभव छ। म सर्वोच्चमा रहँदा क्षणमै माओवादी हुन्थेँ। क्षणमै कांग्रेस हुन्थेँ। अनि, कहिले एमाले पनि हुन्थेँ। त्यो सोचाई बनादिने गरिँदो रहेछ। अब स्वतन्त्र न्यायलयको बारेमा हामीले सोच्नुपर्ने अवस्था आएको छ। न्यायपालिका बनाउने हो भने कानुन व्यवसायीले पनि सोच्न जरुरी छ। स्वतन्त्र न्यायपालिकाको आवश्यकता हो भने नियुक्तिको समयमा भागबन्डा खोजेर मेरो ज्वाइँ नै र आफन्त नै हुनुपर्छ भन्नु भएन। अदालतभित्रै भएका न्यायाधीशहरूले पनि आफ्ना मान्छे गर्न पाए हुन्थ्यो भन्नु भएन। राजनीतिक दलहरूले पनि आफ्ना मान्छे राख्न दबाब दिनु भएन। 

राजनीतिक पार्टीले यो भन्न मिल्दै मिल्दैन। तपाईंको नियुक्तिमा १५–२० जना मान्छे परेनन् भने मेरो पार्टी नै फेल खान्छ भनेर दबाब दिने काम हुने गरेछ। राजनीतिक दलहरूले यो भन्नु भएन। यही परिपाटीले न्यायपालिका बर्बाद भएको छ। 

यसमा भित्रकै न्यायाधीशको धेरै हात छ। आफू अयोग्य भएको र योग्यता विवादमा रहेका व्यक्तिहरूले राजनीतिक व्यक्तिसँग मिल्ने गरेको पाएको छ। उनीहरू कसरी हुन्छ आफू र आफ्नो भविष्य र आफन्तको सेटिङमा लाग्ने गरेका कारण यस्तो समस्या देखिएको छ। अदालतलाई कसरी लाने भन्ने न्यायाधीशमै भर पर्छ। सर्वोच्चमा अझै पनि केही आशालाग्दा न्यायाधीशहरू रहेका छन्। मैले विगतमा पनि भनेको छु। गर्व गर्नलायक न्यायाधीश अझै पनि बाँकी छन्। प्रतिनिधि सभा विघटनको मुद्दामा पनि मैले गलत फैसला आउँदैन भनेको थिएँ। आखिरमा संविधान रक्षाको फैसला आयो। फेरि एकपटक संविधानको जित भयो। 

Xtrem
Xtrem

एकले अर्कालाई खुइल्याउने प्रवृत्ति अदालतमा छ। १७८७ को संविधान अमेरिकामा टिक्ने तर, हाम्रो नटिक्ने कस्तो देश हो? भन्ने प्रश्न उठेको छ। जापानामा 'खैरे'ले लेखेको संविधान कसरी टिक्यो। हामी चाहिँ खाली संविधानमा पैसा लगाउने अनि जनताले खान नपाउने अवस्थातिर किन गइरहेका छौं? हामीले चाहने हो भने सबै कुरा ठीक हुन्छ।

अदालतलाई स्वतन्त्र राख्ने हो भने राजनीतिक दबाब थेग्न सक्नुपर्छ। राजनीतिक दबाब थेग्न नसक्ने हामी हुनै हुँदैन। हामीले कार्यकारी वा राजनीतिक दलहरूले दबाब दिन्छन् भने उनीहरूलाई ‘मलाई यो पद चाहिएन’ भनेर जवाफ दिनसक्ने हुनुपर्छ। अदालत बचाउन र यसको स्वतन्त्रता कायम राख्न न्यायाधीशहरू पनि एकजुट हुन सक्नुपर्छ। न्यायाधीश एकजुट भए र कानुन व्यवसायीले सहयोग गरेमा राजनीतिक वा अन्य  दबाब आउन सक्दैनन्। स्वतन्त्र न्यायपालिको मर्म बचाउने नै यिनिहरूले हो। संवैधानिक इजलासबाट कयौं राम्रा राम्रा फैसला पनि आएका छन्। अदालतले सही फैसला गर्‍यो भने देशको विकास हुन्छ। देश विभाजन हुनबाट रोक्न सक्छ। न्यायपालिको व्याख्याले राष्ट्र जोगिन्छ। राष्ट्रलाई थप एकजुट बनाएर लैजान सकिन्छ।

(नेपाल कानुन समाजद्वारा काठमाडौंमा आयोजित संवैधानिक अदालत सम्बन्धी छलफलमा पूर्वप्रधानन्यायाधीश कार्कीले व्यक्त गरेको विचारको सम्पादित अंश) 

 

प्रकाशित मिति: शनिबार, चैत २१, २०७७  १०:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने बुधबार, असोज ७, २०८३
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्