• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

‘केपी ओलीले गरें भनेका कारवाही एमालेको विधानले चिन्दैन’

युवराज ज्ञवाली मंगलबार, चैत १७, २०७७  २२:२१
1140x725

तीन वर्ष पहिले एमाले र माओवादी केन्द्रबीच गरिएको एकता केपी शर्मा ओली प्रधानमन्त्री बन्नका लागि मात्र रहेछ भन्ने घटनाक्रमले पुष्टि गरिसकेका छन्। प्रतिनिधि सभा विघटनबाट पनि केपी ओलीले के गर्न चाहेको भन्ने कुरा विस्तारै खुल्दै गइरहेका छन्। 

उहाँले कारवाही गर्दै हुनुहुन्छ। अझै धेरैलाई कारवाही गर्दै जानुहुन्छ। अब त जिल्ला जिल्ला तहमा कारवाही सुरु भइसकेको छ। हामी यस्ता कुराबाट सचेत छौं। उहाँले के के गर्नुहुन्छ भन्ने कुरामा हामी पहिलेभन्दा झन् बढी जानकार र सचेत भएका छौं। हामीे नेकपा एमालेलाई पुर्नगठित गर्न, सुदृढ गर्र्न, रुपान्तरण गर्न देशव्यापी अभियानमा लागि पर्ने छौं। अहिले त्यसमै लागिपरेका पनि छौं। काठमाडौंमा चैत पहिलो साता हामीले गरेको राष्ट्रिय कार्यकर्ता भेलाले यसबारे स्पष्ट निर्णय गरिसकेको छ। यो कुरा हामीले कार्यकर्ता भेलामा नै स्पष्ट गरिसकेका छौं।

सोहीअनुसार अखिल नेपाल महिला संघ, युवा संघ र अनेरास्ववियूको राष्ट्रिय कार्यकर्ता भेला भएर छुट्टै केन्द्रीय कमिटी गठन भइसकेको छ। जिल्ला जिल्लामा समानान्तर कमिटीहरु गठन हुँदैछन्, यसबारे त सबैलाई जानकारी नै छ। हामीले राष्ट्रिय कार्यकर्ता भेलादेखि देशव्यापी रुपमा नै एमालेलाई पुनर्गठित, रुपान्तरित र सुदृढ गर्ने अभियान अघि बढाएका छौं। अर्थात् के गर्ने भन्नेमा हामी प्रष्ट छौं, कुनै अलमलमा छैनौं। 

एमाले फुटेको छैन, तर ओलीमा निर्भर छ
औपचारिक रुपमा एमाले फुटेको छैन। यो अहिलेको यथार्थ हो। एमालेको संसदीय दल पनि एकै ठाउँमा छ। तर, पार्टीको आन्तरिक सांगठनिक जीवनमा अलग अलग ढंगले गतिविधि अगाडि बढिरहेका छन्। र, अहिले नै एमाले फुटिसक्यो भनेर निष्कर्ष निकाल्ने अवस्था भएको छैन। भविष्यमा के हुन्छ भन्ने त हामीलाई पनि थाहा छैन। किनभने त्यो केपी ओलीजीको क्रियाकलापमा भर पर्छ। उहाँले एमाले पार्टी विभाजन गर्न चाहन्छु भन्ने त प्रष्ट रुपमा देखाइ सक्नुभएको छ। आगामी दिनमा उहाँ कसरी अगाडि बढ्नुहुन्छ, त्यो आधारमा धेरै कुरा निर्धारण हुनेछन्। कमरेड केपी ओलीका क्रियाकलापका आधारमा एमाले एकतावद्ध भएर जान्छ वा विभाजित हुन्छ भन्ने कुरा प्रष्ट हुनेछ। 

पहिलो कुरा केपी ओलीजी पार्टी विधानभन्दा बाहिर रहेर काम गर्दै हुनुहुन्छ। एमालेको नवौं महाधिवेशनबाट पारित जुन विधान छ, उहाँ त्यो विधानभन्दा पृथक ढंगले अगाडि बढ्नु भएको छ। उहाँले चलाइरहेको जुन एमाले भन्ने पार्टी छ, त्यो आफैमा अवैधानिक पार्टी हो। पार्टी विधानसँग त्यसको कुनै साइनो र सम्बन्ध छैन। पार्टी विधान नै तोडमोड गरेर अगाडि बढेका केपी ओलीले जे निर्णय गर्नुहुन्छ, त्यो कुरा हामी मान्दैनौं। हामीलाई त्यस्ता निर्णय मान्नुपर्ने बाध्यता नै छैन। जति जनालाई उहाँले कारवाहीको निर्णय गरे पनि हामी त्यसलाई कारवाही गरेको रुपमा बुझ्दैनौं। उहाँले गरेको भनेका कारवाही एमालेको विधानले चिन्दैन। त्यसकारण यस्ता कारवाहीलाई हामी पूर्ण रुपमा अस्वीकार गर्दछौं। हाम्रा सैद्धान्तिक, वैचारिक र सांगठनिक काम वेरोकतोक अगाडि बढ्छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

केपी गुटभित्रको झिनो आशा
एमालेमा तानातान कहिलेसम्म जान्छ भनेर अहिल्यै भन्न सकिन्न। यो सबै केपी ओलीमै भर पर्छ। उहाँ अध्यक्ष हो भने यसको जिम्मेवार उहाँ नै हुनुहुन्छ। उहाँको उद्देश्य चाहिँ एमालेलाई टुक्रा टुक्रा पारेर जान खोजेको देखिन्छ। मिलाएर जान चाहेको हो भन्ने त घटनाक्रमबाट कतै पनि देखिँदैन। अहिलेसम्म उहाँका गतिविधि र घटनाक्रमले एमालेलाई टुक्राटुक्रा पार्न चाहेकै देखाउँछन्। उहाँ एमालेको सानो हिस्सा वा गुट बोकेर मनपरी गर्दै हिँड्न चाहनुहुन्छ भन्ने कुरा घटनाक्रम र तथ्यहरुले नै पुष्टि गरिसकेका छन्। त्यो कुरा हामीले मात्र भनेको होइन, दुनियाँले नै देखिसक्यो। 

अहिले केपी ओलीमात्र होइन, उहाँको समूहभित्र सकारात्मक ढंगले सोच्ने तमाम असल र इमान्दार नेता र कार्यकर्ता पनि हुनुहुन्छ। सम्भवतः त्यो पंक्तिले एमालेलाई फुटबाट जोगाउनका लागि केपी ओलीलाई अझैं पनि सम्झाई बुझाई गरेर केही गर्न सक्नुहुन्छ। किनभने हाम्रो दबाबबाट केपी ओलीजी मान्ने सम्भावना देखिँदैन। त्यहीँभित्रबाट प्रयास भयो भने झिनो सम्भावना भए पनि बाँकी रहन्छ। 

एमाले पूर्ववत अवस्थामा नपुगेर हुँदैन। अहिले अन्तरसंघर्ष गर्ने भनेको एमालेलाई पूर्ववत अवस्थामा फर्काउने कुरा हो। एमालेलाई पूर्ववत अवस्थामा नफर्काएसम्म अन्तरसंघर्ष गर्ने स्थिति नैछैन। त्यहीकारण हामी फरक ढंगले संगठनमा कमिटीहरु निर्माण गर्दै, आफ्ना विचारहरुलाई अगाडि अढाउने योजनामा लागेका छौं। तर, हामी तत्काल अर्को पार्टी घोषणा गरेर जाने अवस्थामा छैनाैं। हामी राजनीतिक पार्टी हौं, राजनीतिक व्यक्ति हौं। 

Xtrem
Xtrem

नेपालका तमाम वामपन्थी, देशभक्त र प्रजातन्त्रवादीहरुसँग भेटघाट र छलफल भइरहन्छन्। यस्ता भेटघाट र छलफल कसैले रोक्न सक्दैन। हामीले प्रचण्ड कमरेडसँग मात्र होइन, तमाम पार्टीका नेताहरुसँग भेटघाट गरिरहेका छौं। यो क्रम चलिरहन्छ। हामीले यो लोकतन्त्र बचाउन, मुलुकको स्वाधीनता र सार्वभौमिकता बचाउनका लागि गरेको हो।  यो नेपालको कम्युनिस्ट आन्दो्लनलाई नयाँ उचाईमा एकतावद्ध बनाएर लैजाने पहल पनि हो। त्यसको लागि तत्काल हामी एमालेलाई पुर्नगठित गर्ने काम गर्छौं। 

(एमाले स्थायी कमिटी सदस्य ज्ञवालीसँग वीरेन्द्र ओलीले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति: मंगलबार, चैत १७, २०७७  २२:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ बुधबार, असोज ७, २०८३
मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्