• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ २७, २०८३ Wed, Jun 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

पुरानै अवस्थामा फर्कँदै भारतमा कोरोना संक्रमण, नेपालमा बज्दै छ खतराको घण्टी

भारतमा २४ घन्टामा ५३ हजार संक्रमित, २५१ को मृत्यु
64x64
नेपाल लाइभ बिहीबार, चैत १२, २०७७  ११:०३
1140x725

काठमाडाैं- छिमेकी भारतमा कोरोना संक्रमणको ग्राफ फेरि एक पटक उकालो लागेको छ। कुनै समय दैनिक लाख बराबर संक्रमित फेला परेको भारतमा अहिले विस्तारै संक्रमितको ग्राफ उकालो लागेको हाे।

भारतीय स्वास्थ्य मन्त्रालयलाई उल्लेख गर्दै बिबिसीले पछिल्लो २४ घन्टामा  ५३ हजार ४ सय ७६ जनामा संक्रमण पुष्टि भएको जनाएकाे छ। भारतमा कुल १ करोड १७ मानिसमा संक्रमण पुष्टि भएको छ।  हाल सक्रिय संक्रमितको संख्या ३ लाख ९५ हजार रहेको छ।

नेपालका २६ जिल्लाले भारतीय सिमाक्षेत्र छाेएकाे छ। भारतसँग नेपालको १ हजार ८ सय ८० किलोमिटर खुला सिमा रहेको छ। ४ सय ६४ किलोमिटर प्रदेश २ मा मात्रै पर्दछ। प्रदेश १, प्रदेश पाँच, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश पनि भारतीय सीमासँग जोडिन्छ।

भारतमा दैनिक रुपमा संक्रमित बढ्दै गएपछि त्यसको प्रत्यक्ष असर नेपालमा पर्ने देखिएको छ। विगतमा पनि भारतबाट आउने नेपालीमा धेरै मात्रामा संक्रमण पुष्टि भएको थियो। भारतमा संक्रमण बढेसँगै त्यहाँ कडा प्रतिबन्ध लगाउन सुरु गरिएको छ।

भारतका केही राज्यले कोरोना संक्रमण रोक्न निषेधाज्ञादेखि अन्य सुविधा कटौतीसम्म गर्न थालेका छन्। याेसँगै कामका लागि भारत पुगेका नेपालीहरु स्वदेश फर्कन थालेका छन्। नेपालीहरु घर फर्कदा संक्रमण पनि सँगै आउने देखिएको छ।

सीमा जोडिएका जिल्ला प्रशासन कार्यालयहरुले सिमा नाकामा कडाइ गर्न थालेका छन्। भारतसँग सीमा जोडिएका सबै जिल्ला प्रशासनले सार्वजनिक सूचना जारी गरी अत्यावश्यकीय कार्यबाहेक भारत जान आउन रोक लगाउने निर्णय गरेका छन्।

बाँके जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले विवाह र उपचार बाहेक अन्य कामका लागि भारत जान आजदेखि रोक लगाएको बताए। भारतवाट आउने मानिसहरुको स्वास्थ्य जाँच अनिवार्य गरिएको उनकाे भनाइ छ। भारतबाट आउने लक्षण भएका व्यक्तिलाई र पोजेटिभ देखिएकालाई अस्पाल पठाउने र सामान्य व्यक्तिलाई होम क्वारेनिटनमा बस्ने गरी छोडिएको उनले बताए।

भारतमा देखिएको संक्रमणको असरलाई ख्याल गर्दै भारतमा रोजगारी र किनमेलका लागि जान पूर्णरुपमा रोक लगाइएको सहायक सिडियो उपाध्यायकाे भनाइ छ।

nimb
nimb
Ncell 2
Ncell 2

पर्सा जिल्लाले पनि नेपाल प्रवेश हुने नाकामा कडाइ थालेको छ। प्रमुख जिल्ला अधिकारी अस्मान तमाङले सिमा क्षेत्रमा पिसिआर परिक्षण सरु भइसकेको बताए। भेरियन्ट देखिएका सवै क्षेत्रबाट आएमा सन्देहयुक्त मानिसहरुको परिक्षण गर्ने ,ज्वर नाप्ने लगायत कार्य सुरु भएको उनले बताए । चार वटा सीमा क्षेत्रमा स्वास्थ्य डेस्क चालु भएको उनले बताए। लक्षण देखिएका व्यक्तिलाई सीमावाटै अस्पताल पठाउने र नदेखिएकालाई अनिवार्य होम क्वारेनटिनमा बस्ने सहमतिमा छोडिएको उनले बताए ।

भारतको १८ राज्यमा पुष्टि भयो नयाँ भाइरस 'डबल म्युटेन्ट’

हालै मात्र भारतमा नयाँ ‘डबल म्युटेन्ट भेरियन्ट’ कोरोना भाइरस देखिएको छ। भारतको १८ राज्यबाट संकलन गरिएका नमूनामध्ये ७ सय ७१ जनामा नयाँ डबल म्युटेन्ट भेरियन्ट कोरोना भाइरस देखिएको हाे। १० हजार ७ सय ८७ नमूना संकलन गर्दा ७ सय ३६ जनामा युके भेरियन्ट, ३४ जनामा दक्षिण अफ्रिका भेरियन्ट र एक जनामा ब्राजिलियन भेरियन्ट भेटिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

दक्षिण अफ्रिकामा भेटिएको नयाँ भाइरस पनि जीन स्वीक्वेन्सिङबाट पत्ता लागेको हो। यसले संक्रामक तथा सिकिस्त बनाउन सक्ने भन्ने कुरा पनि पत्ता लागेको थियो। ब्राजिल र युकेमा पनि होल जीन स्वीक्वेन्सिङबाट नै नयाँ भेरियन्ट पत्ता लागेको हो। भारतमा पनि होल जीन स्वीक्वेन्सिङको काम भइरहेको थियो।

भारतमा देखिएको भाइरस कुन भेरियन्टको हो भनेर पत्ता लगाउन भारतले होल जीन स्वीक्वेन्सिङ गरेको थियो। डबल म्युटेशन भेरियन्ट भाइरस भनेको दुई वटा ठाउँमा स्वरुप परिवर्तन भएको हो। भाइरसहरुको स्वीक्वेन्स अर्थात् नम्बर हुन्छ। अहिले भेटिएका भाइरसमा ई४८४क्यू र एल४५२आर देखिएका छन् ।

प्रकाशित मिति: बिहीबार, चैत १२, २०७७  ११:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बजेट र मबारे सङ्गठित रूपमा अफवाह फैलाइयो, बदनाम गर्न खोजियो: अर्थमन्त्री  वाग्ले
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’
इरानले होर्मुज क्षेत्रमा अमेरिकी हेलिकोप्टर खसालेको दाबीसहित ट्रम्पले दिए नयाँ आक्रमणको अनुमति
सम्बन्धित सामग्री
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ हरेक महिनाको तेस्रो शुक्रबार चल्ने भोजका समयमा ०५८ जेठ १९ गते राति दरबारमा हत्याकाण्ड भएको थियो। राजदरबारको 'अति सुरक्षित' स्थलमा तत... बुधबार, जेठ २७, २०८३
परीक्षार्थीको विरोध र झडपपछि इजरायल जाने भाषा परीक्षा अनिश्चितकालका लागि स्थगित परीक्षा व्यवस्थापनमा प्रश्न उठाउँदै परीक्षार्थीहरूले विरोध गरेपछि अंग्रेजी भाषा परीक्षा अर्को सूचना नआउन्जेल सम्मका लागि स्थगित गरिए... बुधबार, जेठ २७, २०८३
१० बुँदे सम्झौता कार्यान्वयन माग गर्दै रास्वपा कार्यालय अगाडि जेन जेडको धर्ना र नाराबाजी प्रदर्शनकारीहरूले सरकारसँग भएको १० बुँदे सहमतिलाई तत्काल कार्यान्वयन गर्नुपर्ने, आन्दोलनका क्रममा घाइते तथा शहीद भएका व्यक्तिहरूको उ... मंगलबार, जेठ २६, २०८३
ताजा समाचारसबै
१० हजार एक सय रुपैयाँले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? बुधबार, जेठ २७, २०८३
सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध बुधबार, जेठ २७, २०८३
इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट पालित–पोषितबाट हामीमाथि आक्रमण भइरहेको छ : अर्थमन्त्री बुधबार, जेठ २७, २०८३
बजेट र मबारे सङ्गठित रूपमा अफवाह फैलाइयो, बदनाम गर्न खोजियो: अर्थमन्त्री  वाग्ले बुधबार, जेठ २७, २०८३
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
महावीर पुन मन्त्री बन्दै मंगलबार, जेठ २६, २०८३
कांग्रेसले संसदमा किन गर्‍यो पाँच मिनेट माैनधारण ? मंगलबार, जेठ २६, २०८३
यि हुन् मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू मंगलबार, जेठ २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्