काठमाडाैं- चीनको क्वाङ्चो शहर नजिक एक गाउँको सरकारी कार्यालयमा बम विस्फोट हुँदा चारजना मारिएका छन्।
विस्फोटमा परी अरु पाँचजना घाइते छन्।
सोमबार बिहान मिङजिङकाे गाउँ कमिटी कार्यालयमा एक व्यक्तिले घरैमा बनाएको बम विस्फाेट गराएका हुन्।
प्रहरीका अनुसार विस्फोट गराउने ५९ वर्षीय एक व्यक्ति पनि मारिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।