• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, चैत ४, २०८२ Wed, Mar 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्य

मेयर कप ब्याडमिन्टनः देवराज र पविनको विजयी सुरुवात

64x64
नेपाल लाइभ बुधबार, फागुन २६, २०७७  १७:४०
1140x725

काठमाडौं– प्रथम साइनो खुल्ला मेयर कप ब्याडमिन्टन प्रतियोगिताको पहिलो दिन कैलालीका देवराज राना र सेनाका पविन लिनथेपले विजयी सुरुवात गरेका छन्। 

बुधबार आयोजक साइनोका सुजन थापालाई २१–१४ को समान अन्तरले पराजित गर्दै देवराज दोस्रो चरण प्रवेश गरेका हुन्। यस्तै पविनले बुटवलका प्रतीक अर्याललाई २१–७ र २१–८ ले पराजित गरे।

त्यस्तै, सेनाका सन्तोष पनेरुले काठमाडौं ब्याडमिन्टन एकेडेमीका प्रतीक श्रेष्ठलाई २१–३ र २१–५, गोकुल जोराले एनआएएन दुबईका साहिल चन्दलाई २१–५ र २१–१०, रुकेश महर्जनले काठमाण्डौ ब्याडमिन्टन एकेडेमीका अश्विन जलानलाई २१–१३, २१–१० ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरे। 

भुपु सैनिक तालिम केन्द्रका सुरज गुप्ताले टोखाका दामोदर श्रेष्ठबाट वाक ओभर पाए। सरोज अन्सारीले कैलालीका योगेश खड्कालाई १८–२१, २१–११ र २१–१८, नेपाल पुलिसका पूर्ण बहादुर थापाले टोखाका क्षितीज खनाललाई २१–१९, २२–२०, सेनाका आयुष्मान नागरीले काठमाडौं ब्याडमिन्टन एकेडेमीका दिपेन गायकबाट वाक ओभर पाए। 

सुर्खेतका नरेन्द्र बलले काठमाडौं ब्याडमिन्टन एकेडेमीका बबिस थापालाई २१–१६, २१–१५, सेनाका भोजबहादुर गुरुङले चण्डोलका शिव थापालाई २३–२१, २१–१२ र डेभिड थापाले टोखाका अमन महर्जनलाई २१–१५, २१–१० ले पराजित गरे।

तारकेश्वर भएको प्रतियोगिताको पुरुष युगल सी तर्फ सिन्धुलीका बिष्णु ढुंगेल र पुरज ढुंगेलको जोडीले स्पोर्ट्स हवका ज्ञानु गिरी र रोचक राईको जोडीलाई २०–२२, २१–४, २१–९, दाङका अरुण अधिकारी र सुविन श्रेष्ठको जोडीले चन्द्रागिरीका अशोक जोशी र रोशन श्रेष्ठको जोडीलाई २१–१५, २१–१८ ले पराजित गरे। 

दीपक ब्याडमिन्टन एकेडेमीका रुपाल बादे र राम आले मगरको जोडीले हरिशिद्धी ब्याडमिन्टन क्लबका बिक्रम महर्जन र हेरिराज महर्जनको जोडीलाई २१–१८, २१–१७, गण्डकी ब्याडमिन्टन क्लबका शरद खड्का र रमेश ठकुरीको जोडीले सूर्यदर्शनका दीपक राना र अर्जुन तामाङको जोडीलाई १५–२१, २१–१२, २१–१९ ले पराजित गरे।

टोखाका मानकाजी श्रेष्ठ र पुष्प श्रेष्ठको जोडीले चण्डोलका सुमन डंगोल र सुजन तामाङको जोडीलाई २१–१५, २१–८ ले पराजित गर्दै दोस्रो चरणमा स्थान पक्का गरे।

Ncell 2
Ncell 2

दोसो चरण प्रवेश गर्ने क्रममा सूर्यदर्शनका बाबुराम महर्जन र हिरा रोका मगरको जोडीले बुटवलका प्रतीक अर्याल र युएई दुबई एनआरएनका साहिल चन्दको जोडीलाई २१–१६, २१–१०, हरिसिद्धी ब्याडमिन्टन क्लबका धनराम महर्जन र सिदिस महर्जनको जोडीले धर्मस्थलीका नवराज खड्का र विजय श्रेष्ठको जोडीलाई १६–२१, २१–१५, २१–१८ ले पराजित गरे। 

किर्तीपुरका दिप्रिस बज्राचार्य र निखिल भट्टको जोडीले भक्तपुरका राजेश खाइतु र श्याम सुन्दर खाईजुको जोडीलाई २१–९, २१–१६, टोखाका क्षितीज खनाल र अमन महर्जनको जोडीले भक्तपुरका राजेश घेमसु र रुकेश कुवरको जोडीलाई २१–७, २४–२२ ले पराजित गरे। 

भुपु सैनिकका जीवन खत्री र प्रकाश कुँवरको जोडीले टोखाका पदम गुरुङ र प्रशान्त सिंह ठकुरीबाट वाक ओभर, नुवाकोटका चन्दन घले र सुरज लामाको जोडीले ललितपुरका सुजित महर्जन र राकेश शाक्यबाट वाक ओभर तथा टोखाका प्रकाश कार्की र दामोदर श्रेष्ठको जोडीले ओखलढुंगाका हेमन्त राई र निरज राईको जोडीबाट वाकओभर प्राप्त गरे।

तारकेश्वर नगरपालिकाको प्रायोजन तथा साईनो स्पोर्टस्को आयोजना जारी प्रतियोगिता पाँच दिनसम्म चल्नेछ।

प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल (राष्ट्रिय बरियतामा एकल र युगलमा उच्च २० मा रहेका बाहेक) भेट्रान्स (४५ बर्ष माथि) बी र सी लेबल गरि कुल ६ विधामा १९७ खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा पुरुष एकल र युगलमा विजयी शीर्ष तीन स्थानका खेलाडीहरुले नगद ५०, ३० र १० हजार रुपैयाँ पाउने छन्। 

त्यस्तै पुरुष एकलमा क्वाटरफाइनसम्म पुग्ने खेलाडीले ५ हजार रुपैयाँ पाउने छन्। महिला एकलतर्फ शीर्ष तीनले ३० हजार, १५ हजार र ७ हजार ५०० रुपैयाँ पाउने आयोजकले जानकारी दिएको छ। भेट्रान्सतर्फ विजयी शीर्ष तीनले ४०, २५ र २० हजार रुपैयाँ पाउने छन्। 

प्रकाशित मिति: बुधबार, फागुन २६, २०७७  १७:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ओली भेट्न ओली निवास गुण्डु पुगे रास्वपाका उपसभापति डोल प्रसाद अर्याल
कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
रविले भने– मन्त्री बनाइदिनुस् भनेर मिडिया ट्रायलमा गएर नबोलिदिनुहोला
सम्बन्धित सामग्री
थाइल्याण्डमा लुम्बिनी-नेपाल म्याराथन हुने कार्यक्रमका लागि थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीको संरक्षणमा, उपनियोग प्रमुख मोतिबहादुर श्रीशको संयोजकत्वमा थाइल्याण्डम... सोमबार, मंसिर २२, २०८२
दसौं राष्ट्रिय खेलकुद फागुन पहिलो साता बैठकले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने पूर्वधावक जीतबहादुर केसीलाई २५ लाख नगद पुरस्कार दिन मन्त्रिपरिषद्मा सिफारिस गर्ने... बुधबार, कात्तिक १९, २०८२
काभा महिला यू–१९ च्याम्पियनसिपमा नेपालले आज कीर्गिस्तानसँग प्रतिस्पर्धा गदै श्रीलंकामा आज सुरु हुने च्याम्पिनसिपको पहिलो खेलमा नेपालले साँझ सवा ५ बजे प्रतिस्पर्धा गर्न लागेको हो। त्यसअघि आजै आयोजक श्रीलंका र... मंगलबार, कात्तिक १८, २०८२
ताजा समाचारसबै
ओली भेट्न ओली निवास गुण्डु पुगे रास्वपाका उपसभापति डोल प्रसाद अर्याल बुधबार, चैत ४, २०८२
कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक बुधबार, चैत ४, २०८२
रविले भने– मन्त्री बनाइदिनुस् भनेर मिडिया ट्रायलमा गएर नबोलिदिनुहोला बुधबार, चैत ४, २०८२
आजको दिनसम्म मन्त्रिपरिषद्को टुंगो लागेको छैन : रवि लामिछाने बुधबार, चैत ४, २०८२
प्रधानमन्त्री कार्की र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच शिष्टाचार भेट बुधबार, चैत ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
श्रम मन्त्रालयले ७ देशमा मात्रै पुनः श्रम स्वीकृति दिने मंगलबार, चैत ३, २०८२
निर्वाचन खर्च नबुझाउनेलाई छुट दिने तत्कालीन राष्ट्रपतिको निर्णय सर्वोच्चद्वारा सदर मंगलबार, चैत ३, २०८२
इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको दाबी मंगलबार, चैत ३, २०८२
खोटाङमा एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटना बुधबार, चैत ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्