• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ५, २०८२ Wed, Oct 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

गाली बेइज्जती ठहर भएमा कति सजाय हुन्छ पन्तलाई?

64x64
नेपाल लाइभ मंगलबार, फागुन २५, २०७७  १३:२४
1140x725

काठमाडाैं- फागुन १५ गते काठमाडौंको सामखुशीमा भएको कार्यकर्ता भेलालाई सम्बाेधन गर्दै नेकपा नेता रघुजी पन्तले दिएको अभिव्यक्तिलाई लिएर राष्ट्रिय सभा सदस्य कोमल वली काठमाडाैं जिल्ला अदालत पुगेकी छन्। 

वलीले उक्त दिन पन्तले दिएको अभिव्यक्तिले आफ्नो मान प्रतिष्ठा र इज्जतमा समेत असर पारेको दाबी आफ्नो निवेदनमा गरेकी छन्। वलीले आफ्नै पार्टीका नेता पन्तविरुद्ध मुलुकी फौजदारी संहिताको गाली र बेइज्जती अनुसार कैद, जरिवाना र उचित क्षतिपुर्ति पाउनुपर्ने माग गरेकी छन्। वलीले मुद्दा लड्दा लाग्ने खर्चपनि पन्तबाट पाउनुपर्ने माग गरेकी छन्। 

कति सजाय हुन्छ त गाली बेइज्जतीमा? 
कुनै व्यक्तिको प्रतिष्ठा र व्यक्तिगत इज्जतमा दाग लाग्नेगरि गरिने कुनै कार्य गाली बेइज्जती हो। संहिताले गाली र बेइज्जतीलाई अलग अलग राखेको छ। संहिताको दफा ३०५, ३०६ र ३०७ मा यस सम्बन्धी व्यवस्था रहेको छ। उक्त दफा अनुसार अभियोगमा दोषी ठहर भएमा  कैद, जरिवाना र क्षतिपुर्ति भराउने फैसला हुने छ। 

दफा ३५ मा कसैलाई गाली गर्न नहुने भनिएको छ। उक्त दफाको उपदफा १ र २ अनुसारको कार्य गरेको ठहर भएमा एक वर्षसम्म कैद वा दश हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने छ। त्यस्तै दफा ३०७ अनुसार बेइज्जती गर्न नहुने उल्लेख छ। उक्त दफामा कसैको इज्जतमा धक्का पुर्‍याउने वा नियतले वा धक्का पुग्न सक्छ भन्ने जानीजानी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रचार प्रसार, प्रकाशन गरेमा ठहर हुने उल्लेख छ। 

Ncell 2
Ncell 2

दफा ३०७ मा बेइज्जती गरेमा वा गराएमा दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने उल्लेख छ। विद्युतिय वा आमसञ्चार माध्यमबाट बेइज्जती गरेमा थप दुई वर्ष कैद र दश हजार जरिवाना हुने उल्लेख छ। दोषी ठहर भएको व्यक्तिबाट मुद्दामा लागेको खर्च समेत भराउनुपर्ने छ। 

यसरी हेर्दा पन्त दोषी ठहर भएमा अधिकतम ४ वर्ष कैद सजाय हुन सक्ने छ। गालीमा १ वर्ष, बेइज्जतीमा २ र विद्युतिय माध्यमबाट भएकोमा १ गरि ४ वर्षसम्मको कैद सजायको व्यवस्था मुलुकी फौजदारी अपराध संहितामा उल्लेख छ। त्यस्तै, क्षतिपुर्ति र जरिवानातिर गालीमा १० हजार बेइज्जती गरेमा २० हजार र विद्युतिय वा आम सञ्चार माध्यमबाट गरेमा १० हजार गरि ४० हजार रुपैयाँ जरिवाना हुन सक्ने देखिन्छ।

अदालतले उचित ठहर गरेमा मुद्दा हाल्ने पक्षले मुद्दाका क्रममा लागेको खर्च भनि दाबी गरे अनुसारको उचित रकम समेत भराउन आदेश गर्ने सक्ने छ। यसरी हेर्दा वलीले पन्तविरुद्ध  काठमाडौं जिल्ला अदालतमा दर्ता गराएको गाली बइज्जती मुद्दामा ४ वर्ष कैद, ४० हजार जरिवाना र मुद्दामा लाग्ने खर्च भराउन माग दाबी गरेकी छन्। 

यो विवादमा फैसला हुँदा अदालते दोषी ठहर गरेमा उचित सजायसहित जरिवाना र मुद्दाको खर्च भराउन आदेश दिन सक्नेछ। सफाइ दिएमा पन्त आरोपमुक्त हुनेछन्। जिल्ला अदालतले हालसम्म कम मात्र मुद्दाहरुमा गाली बेइज्जती ठहर भएको देखिन्छ। अधिकांश मुद्दाहरु लामो समय सुनुवाइ हुँदै आफैं खारेज भएका देखिन्छन्। आफ्नै पार्टीका नेताविरुद्ध दायर भएको यो पहिलो गाली बेइज्जती मुद्दा हो।

प्रकाशित मिति: मंगलबार, फागुन २५, २०७७  १३:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तिहारको पाँचौं दिन : गाई पूजा पनि आजै गरिँदै
यस्तो छ आजको मौसम, टीकाको दिन कस्तो रहला?
बालुवाटारमा सरकार र दलहरुबीचको संवाद जारी
सम्बन्धित सामग्री
यस्तो छ आजको मौसम, टीकाको दिन कस्तो रहला? जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार तिहारको टीकाको अघिल्लो दिन आज (बुधबार) पश्चिम नेपालका कर्णाली र सुदूरप... बुधबार, कात्तिक ५, २०८२
विपिन जोशीको अन्तिम बिदाइ उनको पार्थिव शरीरमा ठुलो बुबाहरु रामदत्त र अम्बादत्त र बुबा महानन्दले संयुक्तरुपमा दागबत्ती दिएको दिएका थिए । मंगलबार, कात्तिक ४, २०८२
आज यी दुई प्रदेशमा फाटफुट वर्षाको सम्भावना कोशी प्रदेश र कर्णाली प्रदेशहरूका पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ। मंगलबार, कात्तिक ४, २०८२
ताजा समाचारसबै
तिहारको पाँचौं दिन : गाई पूजा पनि आजै गरिँदै बुधबार, कात्तिक ५, २०८२
यस्तो छ आजको मौसम, टीकाको दिन कस्तो रहला? बुधबार, कात्तिक ५, २०८२
बालुवाटारमा सरकार र दलहरुबीचको संवाद जारी मंगलबार, कात्तिक ४, २०८२
जेनजी आन्दोलनका घाइतेद्वारा प्रधानमन्त्रीसँग ५ बुँदे माग मंगलबार, कात्तिक ४, २०८२
प्रधानमन्त्रीसँगको छलफलमा विभिन्न दलका १६ जना नेता सहभागी हुँदै मंगलबार, कात्तिक ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारतीय अभिनेता असरानीको निधन मंगलबार, कात्तिक ४, २०८२
जेनजी आन्दोलनका घाइतेद्वारा प्रधानमन्त्रीसँग ५ बुँदे माग मंगलबार, कात्तिक ४, २०८२
प्रधानमन्त्रीसँगको छलफलमा विभिन्न दलका १६ जना नेता सहभागी हुँदै मंगलबार, कात्तिक ४, २०८२
बालुवाटारमा सरकार र दलहरुबीचको संवाद जारी मंगलबार, कात्तिक ४, २०८२
विपिन जोशीको अन्तिम बिदाइ मंगलबार, कात्तिक ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्