• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार १०, २०८३ Wed, Jun 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

निर्माणाधीन राष्ट्रिय गौरवका तीन अन्तर्राष्ट्रिय विमानस्थलले ६ महिनामा ८ अर्ब खर्च गरे

64x64
नेपाल लाइभ आइतबार, फागुन १६, २०७७  १७:५३
1140x725
निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल।

काठमाडौं- सरकारले चालु आर्थिक वर्ष २०७७/७८ को आधा वर्षमा तीन वटा गौरवको आयोजना अन्तर्गतको अन्तर्राष्ट्रिय विमानस्थलमा झन्डै ८ अर्ब रूपैयाँ खर्च गरेको छ। जसमा सबैभन्दा बढी पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा चालु आर्थिक वर्षको ६ महिनामा ५ अर्ब ६ करोड रूपैयाँ खर्च भएको छ।

जुन चालु आवको लागि विनियोजित बजेटको आधा रकम हो। सरकारले चालु आर्थिक वर्ष २०७७/७८ मा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि १० अर्ब ७५ करोड रूपैयाँ विनियोजन गरेको थियो।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२१ को जुलाई भित्र सम्पन्न गर्ने सरकारको लक्ष्य छ। तर, कोभिडको कारण विमानस्थल निर्माणको काममा प्रभाव पारेको छ। कोभिडका कारण विमानस्थल निर्माणको काम ६ महिनादेखि १ वर्षसम्म लम्बिने आकलन गरिएको छ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अहिले ६२ प्रतिशत भौतिक कार्य सम्पन्न भएको छ।

विमानस्थलका लागि आवश्यक भौतिक संरचना निर्माण काम सम्पन्न भइसकेको छ। तर, उपकरण जडान र फिनिसिङको काम अहिले सुस्त गतिमा चलिरहेको छ। केहीदिन अगाडि मात्रै राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले पनि विमानस्थलमा जहाज ल्यान्ड तथा अवतरणमा अवरोध हुने रिठेपानी डाँडा कटानी गर्न समेत निर्देशन दिइसकेको छ।

‘पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रगति सन्तोषजनक नै छ’, नेपाल नागरिक उड्‌डयन प्राधिकरणका राष्ट्रिय गौरवको आयोजना निर्देशनालयका निर्देशक प्रदिप अधिकारीले भने, ‘भैरहवा र पोखरा विमानस्थल निर्माणले गति लिँदै अन्तिम चरणमा पुगेको छ। तर, भैरहवामा विदेशबाट आउनपर्ने प्राविधिक समयमा नआउँदा केही समस्या आएको छ।’

nimb
nimb
Ncell 2
Ncell 2

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको लागत २२ अर्ब भन्दा बढी छ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक हवाई इन्धनका लागि आवश्यक पूर्वाधार निर्माणको काम पनि तीब्र गतिमा भइरहेको नेपाल आयल निगममा कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए।

यसैगरी, सरकारले चालु आर्थिक वर्षको ५ महिनामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा २ अर्ब ९८ करोड रूपैयाँ खर्च भएको जनाएको छ। चालु आर्थिक वर्ष २०७७/७८ मा सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ४ अर्ब ७२ करोड ५० लाख रूपैयाँ निनियोजन गरेको थियो। 

विमानस्थलमा अहिले उपकरण जडान तथा विमानस्थल सञ्चालनका लागि आवश्यक सञ्चार प्रणालीका उपकरण जडानको काम भइरहेका छ। विमानस्थल निार्माणका लागि दक्ष प्राविधिक कामदार चीनबाट नआएपछि निर्माणको काम गरिरहेको चिनियाँ निर्माण कम्पनीले भारतीय दक्ष प्राविधिक कामदार ल्याएर काम सुरु गरेको छ।

भारतीय दक्ष कामदारको सहयोगमा अहिले टर्मिनल भवनको एसी जडान तथा रनवे लाइट जडानको काम सुरु भएको छ। विमानस्थल निर्माणको अन्तिम समय २०२० को डिसेम्बरमा सकिएपनि सरकारले समय थप भने गरेको छैन।

सरकारले चालु आर्थिक वर्षमा विमानस्थलबाट व्यवसायिक उडान सुरु गर्ने लक्ष्य लिएको थियो। यो आयोजना सन् २०१५ मा सुरु भइ सन् २०१७ को डिसेम्बरमा सम्पन्न हुने अपेक्षा गरिएकोमा उक्त अवधिभित्र नसकिएपछि संशोधित कार्यतालिकाअनुसार ३१ मार्च २०२० मा सम्पन्न हुनु पर्ने थियो। उक्त समयसीमा पनि सकिएको छ। अब पुनः समय थप गर्नु पर्ने अवस्था आएको छ।

तर, अहिलेसम्म औपचारिक रुपमा समय थपको निर्णय भएको छैन। आयोजनाको अनुमानित लागत ६ अर्ब ८२ करोड रूपैयाँ रहेको छ। आयोजना निर्माण अन्तिम चरणमा पुगेपनि अझै सञ्चालन मोडालिटी भने टुंगो लागेको छैन। 

त्यस्तैगरी, बारामा निर्माणको चरणमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा भने खासै प्रगति भएको छैन। चालु आर्थिक वर्षमा तारबार तथा सडक निर्माणका लागि ५० करोड रूपैयाँ विनियोजन गरिएकोमा ६ महिनामा ५ करोड रूपैयाँ मात्रै खर्च भएको छ।

प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७  १७:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
६ वटै महानगरपालिकाको बजेट सार्वजनिक, कसको कति?
गैरकानुनी रुपमा नेपालमा बस्दै आएका २४ बङ्गलादेशी नागरिक पक्राउ
ललितपुर महानगरपालिकाको बजेट ७ अर्ब ४८ करोड
सम्बन्धित सामग्री
समयमा काम नगर्ने ठेकेदारलाई थुनेर, बाटो छेकेर वा कुटेर भए पनि काम लगाउन मन्त्री लम्सालको निर्देशन यसअघि नागढुंगा–मुग्लिन सडक आयोजनाको अनुगमनका क्रममा गत आइतबार पनि उनले काम नगर्ने ठेकेदारको ‘खुट्टा भाँचिदिनुपर्ने’ अभिव्यक्ति दिएका... शनिबार, असार ६, २०८३
बाढी पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध सडक विभागको पछिल्लो तथ्याङ्क अनुसार आज  बिहान ७० बजेसम्म कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न सडक खण्डहरूमा पूर्ण वा आंशिक अवरोध द... शनिबार, असार ६, २०८३
पूर्वाधारको बजेट नै नबुझ्ने गरी बनाएका थियौं : भौतिकमन्त्री लम्साल एकै प्रकृतिको आयोजनाको टेन्डर एकै पटक खोल्दा काम गर्ने समय फरक पर्ने भएकाले त्यस्तो समस्या सल्टाउन खोज्दा थोरैथोरै बजेट, धेरै कार्यक... बिहीबार, असार ४, २०८३
ताजा समाचारसबै
६ वटै महानगरपालिकाको बजेट सार्वजनिक, कसको कति? बुधबार, असार १०, २०८३
गैरकानुनी रुपमा नेपालमा बस्दै आएका २४ बङ्गलादेशी नागरिक पक्राउ बुधबार, असार १०, २०८३
ललितपुर महानगरपालिकाको बजेट ७ अर्ब ४८ करोड बुधबार, असार १०, २०८३
रास्वपामा ९९ केन्द्रीय सदस्यका लागि ३८४ जना प्रतिस्पर्धामा बुधबार, असार १०, २०८३
पौडेलको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर बुधबार, असार १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
टेम्पो भिरबाट खसालेको घटनामा पीडित धनादेवीलाई ५ लाख क्षतिपूर्ति बुधबार, असार १०, २०८३
रवि लामिछाने सभापतिमा निर्विरोध बुधबार, असार १०, २०८३
रास्वपा सभापतिमा रवि लामिछानेको उम्मेदवारी, बालेन प्रस्तावक मंगलबार, असार ९, २०८३
आज कहाँ-कहाँ हुनेछ वर्षा ? बुधबार, असार १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्