काठमाडौं- प्रहरी प्रधान कार्यालयले ११ जना एसपीको सरुवा गरेको छ।
फागुन महिनाको तलवभत्ता सरुवा भएकै दरबन्दीबाट पाउने गरी सरुवा गरिएको हो।
सरुवा सूची अनुसार गोरखाको प्रहरी प्रमुखको जिम्मेवारी शेखर खनालले पाएका छन्।
बर्दियाको प्रमुख प्रमुखमा इश्वर कार्कीको सरुवा गरिएको छ।
यस्तो छ सरुवा सूची
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।