काठमाडौं- गृह मन्त्रालयले ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को हेरफेर गरेको छ। शुक्रबार गृहले मन्त्रीस्तरीय निर्णय गर्दै २५ जना सहसचिव र २७ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको हो।
इलाम, ओखलढुंगा, सुनसरी, सप्तरी, महोत्तरी, सर्लाही, उदयपुर, सिन्धुपाल्चोक, धादिङ, गोरखा, चितवन, जाजरकोट, सल्यान, झापा, रसुवा, बझाङ लगायतका जिल्लाका सिडिओ फेरिएका छन्।
नुवाकोटको सिडिओ झंकनाथ ढकाललाई अध्यागमन विभाग कालिकास्थानाको निर्देशकका रुपमा काज सरुवा गरिएको छ।
यस्तो छ सरुवा र पदस्थापनाको सूची:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।