काठमाडौं- संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले ३१ सहसचिवहरूको सरुवा गरेको छ।
मन्त्रालयले एकैपटक ३१ सहसचिवको सरुवा र पदस्थापन तय गरेको हो।
सरुवा सूचीअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका खगेन्द्र प्रसाद रिजाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ। यस्तै सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका छविलाल रिजाललाई पनि गृहमा नै तानिएको छ। लगानी बोर्डका धर्मेन्द्र कुमार मिश्रलाई मधेसी आयोगमा पठाइएको छ।
यस्तो पूर्ण सूची


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।