• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

पर्यटन उद्योगलाई पनि विद्युत डिमान्ड शूल्कमा छुट दिने तयारी

64x64
नेपाल लाइभ आइतबार, फागुन ९, २०७७  १६:५३
1140x725

काठमाडौं- सरकारले पर्यटन उद्योगलाई पनि लकडाउन अवधिको विद्युत डिमान्ड शुल्कमा छुट दिने तयारी गरेको छ। यसअघि सरकारले चालु आर्थिक वर्षको बजेटमा उल्लेख भएअनुसार उत्पादनमूलक ५८ वटा उद्योगलाई लकडाउन अवधिभरको विद्युत डिमान्ड शुल्क छुट दिने निर्णय गरेको थियो। उक्त निर्णय गर्दा पर्यटन उद्योगलाई समावेश भएको थिएन। 

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित उद्योगको सूचीमा पर्यटन थियो। तर, विद्युत डिमान्ड शुल्क छुटको निर्णय हुँदै गर्दा पर्यटन उद्योग समावेश नभएको भन्दै व्यवसायीहरूले गुनासो गर्दै आएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

सरकारले पर्यटन उद्योगबाहेक सिमेन्टदेखि चुरोटसम्मका ५८ वटा उद्योगलाई लकडाउन अवधिको विद्युत डिमान्ड शुल्क छुट दिने निर्णय गरेको थियो। विद्युत डिमान्ड शुल्क छुट नदिने निर्णय चितबुझ्दो नरहेको भन्दै पर्यटन व्यवसायीले लकडाउन अवधिभरको विद्युत डिमान्ड शुल्क छुट पाउनुपर्ने भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ध्यानकर्षण गराएका थिए।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

व्यवसायीको मागअनुसार पर्यटन मन्त्रालयले पर्यटन उद्योगलाई पनि विद्युत डिमान्ड शुल्क छुट दिनुपर्ने विषयमा अर्थ मन्त्रालयमा फाइल पठाएको थियो।
उक्त फाइल अहिले अर्थ सचिवको टेबलमा पुगेको छ। अर्थ मन्त्रालयले पनि पर्यटन मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषद्‍मा लैजाने तयारी गरेको छ।

यसअघिको निर्णयमा विद्युत डिमान्ड शुल्क छुट पाउने उद्योग
•    सिमेन्ट उत्पादन गर्ने 
•    प्लास्टिकका सामान उत्पादन गर्ने 
•    इँटा–टायल उद्योग
•    आइरन रड उद्योग
•    ब्याट्री उत्पादन गर्ने उद्योग
•    रसायनिक मल कारखाना
•    अर्गानिक मल कारखाना
•    लुब्रिकेन्ट्स उद्योग
•    चिनी उद्योग
•    सख्खर उद्योग
•    राइस मिल
•    मैदा मिल
•    तेल मिल
•    दाल मिल
•    फ्रुट जुस उद्योग
•    सफ्ट ड्रिंक उद्योग
•    पशुपंक्षीका दाना उद्योग
•    एलोपेथिक औषधी उद्योग
•    आयुर्वेदिक औषधी उद्योग
•    पशुपंक्षीका औषधी उत्पादन गर्ने उद्योग
•    एसिड, अल्काली र केमिकल उद्योग
•    मदिरा उत्पादन गर्ने कारखाना
•    बियर उत्पादन गर्ने कारखाना
•    वाइन र साइडर उत्पादन गर्ने कारखाना
•    स्प्रिट उत्पादन गर्ने कारखाना
•    अल्कोहोलिक ड्रिंक उत्पादन गर्ने उद्योग
•    चुरोट उत्पादन गर्ने उद्योग
•    बिँडी उत्पादन गर्ने उद्योग
•    सलाई उत्पादन गर्ने उद्योग 
•    मैनबत्ती र अगरबत्ती उत्पादन गर्ने उद्योग
•    प्रिफेब्रिकेसन सामान उत्पादन गर्ने  उद्योग
•    ग्रिल फलामका सामान उत्पादन गर्ने उद्योग
•    जस्तापाता उत्पादन गर्ने उद्योग
•    अन्य खाद्य प्रसोधन चाउचाउ, चिया र चिजबल्स उद्योग
•    गुट्खा पानमसला र सूर्तिजन्य वस्तु उत्पादन गर्ने उद्योग
•    इलेक्ट्रोनिक्स सामान उत्पादन गर्ने उद्योग
•    इलेक्ट्रिक सामान उत्पादन गर्ने  उद्योग
•    बिजुलीको तार उत्पादन गर्ने उद्योग
•    तारजाली उद्योग
•    साबुन स्याम्पु वासिङ पाउडर उद्योग
•    छाला प्रशोधन उद्योग 
•    ढुंगा क्रसर सञ्चालन गर्ने उद्योग
•    बालुवा प्रशोधन गर्ने उद्योग
•    रंगरोगन उत्पादन गर्ने  उद्योग
•    फोम उत्पादन गर्ने उद्योग
•    धागो कपडा रंगाई छपाइ गर्ने उद्योग
•    प्रिन्टिङ प्रेस
•    धुलाई गर्ने उद्योग
•    कागज पल्प उद्योग
•    स्टेसनरी सामान उत्पादन गर्ने उद्योग
•    चुनढुंगा प्रशोधन कारखाना
•    पानी प्रशोधन कारखाना
•    टायर ट्युब रबर उद्योग
•    बिटुमिन तथा बिटुमिन इमल्सन उद्योग
•    हाड, सिङ र खुरको रसायनिक प्रशोधन गर्ने उद्योग
•    काठ मिल र फर्निचर उद्योग
•    प्लाइउड कारखाना 
•    र अन्य उत्पादनमूलक उद्योग

प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७  १६:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका'
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका
सम्बन्धित सामग्री
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे चौधरीको साथबाट एक थान एयर पेस्तोलसमेत बरामद गरी नियन्त्रणमा लिइएको दाबी गर्दै प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएकाे छ । बुधबार, कात्तिक ४, २०८३
दसैंको शुभकामना दिंदै प्रधानमन्त्री शाहले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ बुधबार, कात्तिक ४, २०८३
दशैंमा पिङ चढ्दा बाल्यकाल फर्किएझैं लाग्छ: विपीन कार्की बच्चा बेलामा पनि म साथीभाइलाई हँसाइरहन्थेँ। सबैको लागि प्रिय थिएँ। हसाउनका लागि धेरै विषय हुन्थे मसँग। मिलनसार थिएँ। सबैको आँखामा पर... बुधबार, कात्तिक ४, २०८३
ताजा समाचारसबै
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
दसैंको शुभकामना दिंदै प्रधानमन्त्री शाहले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्