• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार-विश्लेषण

कसले हात पार्ला 'बिग बोस-१४' को ट्रफी?

मुकेश कुमार गजेन्द्र आइतबार, फागुन ९, २०७७  २१:०७
1140x725

तपाईं मन पराउनुस् या नपराउनुस्, तर 'बिग बोस'लाई बेवास्ता गर्न सकिँदैन। भारतका सबैभन्दा विवादित तर सबैभन्दा ठूलो रियालिटी सो हो बिग बोस। यसका प्रस्तोता बलिउडका सुपरस्टार सलमान खान हुन्। त्यसैले पनि यसको चर्चा नगरिरहन गाह्रो छ। 

२१ फेब्रुअरी अर्थात् आइतबार बिग बोसको 'ग्रान्ड फिनाले' हुँदैछ। यो सिजनको बिजेता को बन्ला भन्नेबारे फ्यानहरू बेचैन प्रतीक्षामा छन्। बिगबोसको घरमा बाँकी रहेका रुबीना दिलाइक, राहुल वैद्य, निक्की तम्बोली, अली गोनी र राखी सावन्तका बीचमा प्रतिस्पर्धा चलिरहेको देख्न सकिन्छ। 

तर साँच्चै भन्ने हो भने रुबीना र राहुलको बिचमा भने घम्साघम्सी नै छ। सामाजिक सञ्जालमा भएका कयौं सर्वेक्षणमा रुबीना र राहुलमध्ये एकले बिग बोसको ट्रफी हात पार्ने आँकलन गरिएको छ। 

बिग बोसका प्रतियोगी रुबीना, राहुल र अभिनव
सामाजिक सञ्जालमा व्यक्त गरिएका धारणाहरू हेर्ने हो भने रुबीना दलाइक र राहुल वैद्यको कडा प्रतिस्पर्धा हुने देखिएको छ। भोटिङको मत प्रतिशतका आधार हेर्ने हो भने रुबीना भारी पर्न सक्छिन्। तर गत शुक्रबारको 'एपिसोड'पछि भने स्थिति परिवर्तन भइरहेको छ।

भोटिङ प्रतिशतका आधारमा राम्रो स्थानमा भएपनि भोटिङ सेयरमा उनी पछाडि देखिएकी थिइन्। उक्त भोटिङ सेयर राहुलको खातामा ट्रान्सफर भइरहेको छ। जसले गर्दा राहुल बिग बोस १४ को बलियो प्रतिस्पर्धी बनेका छन्। उनलाई जुन गतिमा भोट मिलिरहेको छ, यो देख्दा रुबीनाभन्दा राहुल अगाडि छन्। अली गोनीलाई पनि दर्शकको माया मिलिरहेको छ। तर भोटिङ सेयर निकै कम छ। उनी पछि निक्की अर्थात् राखी सावन्त छिन्। जसलाई निकै कम भोट मिलिरहेको छ। 

सर्वेक्षणका आधारमा रुबीना अगाडि
भारतकै एक टेलिभिजनले गरेको सर्वेक्षणअनुसार रुबीना दिलाइक बिग बोस १४ को बिजेता बन्न सक्छिन्। सर्वेक्षणअनुसार ६१ प्रतिशतले रुबीनाका लागि भोट दिएका छन्। त्यस्तै राहुलका लागि २४ प्रतिशत, अलीका लागि १० प्रतिशत भोट दिएका छन्। निक्की तम्बोलीका लागि भने जम्मा ३ प्रतिशत भोट मात्रै मिलेको छ। 

सामाजिक सञ्जालमा लडाईं
त्यसो त राहुललाई कमजोर मान्न सकिँदैन। यस्तो मानिन्छ कि, राहुल र रुबीना नै आखिरमा दुई प्रतिस्पर्धी बन्नेछन्। यिनै दुई जनामध्ये एकजनालाई विजेता घोषणा गरिनेछ। 
पछिल्लो दिनमा टिकटदेखि फिनालेको दौडमा दुईबीच गज्जबको टक्कर भएको थियो।

रुबीनाको टास्क सञ्चालक पारस छावडाले जिताए। यसबाट रिसाएर राहुलका शुभचिन्तकले ट्विटरमा 'ह्यासट्याग राहुल डे फर द विन' नै चलाए।  यसको जवाफमा रुबीनाका शुभचिन्तकले 'ह्यासट्याग रुबीना फर द विन' चलाए। अहिले भने ह्यासट्याग 'अबकी बार रुबीना दिलाइका' ट्विटर ट्रेन्डिङमा छ। 

Ncell 2
Ncell 2
nimb
nimb

के छ राहुलको खास कुरो?
राहुल वैद्यलाई परिचयको खाँचो छैन। उनी इन्डियन आइडलको पहिलो सिजनमा फाइनलिस्ट छन्। भारत तथा भारत आसपासका देशमा उनका फ्यान फलोइङ प्रशस्तै छन्। अहिले बिगबोसमा आएपछि झनै उनलाई मन पराउनेको संख्या बढेको छ। 

अरु प्रतियोगीभन्दा फरक देखिनुको कारणमा उनको इमान्दारी र बफादारी पनि आउँछ। यसका साथै उनी गायकीमा पनि उतिकै चाख राख्छिन्। यसले बिग बोसको घरको माहोल संगीतमय बन्छ। 

यति मात्रै होइन, राहुल कमालका मनोरञ्जक पनि हुन्। एकातिर लडाई भइरहेको हुन्छ भने अर्कातिर उनि बिभिन्न पन्चिङ लाइन मार्फत हाँस्न विवश बनाउँछन्। उनी बिगबोसका निष्पक्ष खेलाडी हुन्। 

के छ रुबीनाको खास?
भारतीय टेलिभिजनको सिरियल छोटी बहु र शक्तिको माध्यमबाट दर्शकको मनमुटुमा बस्न सफल कलाकार रुबीनाले उनका पति अभिनव शुक्लाका साथ बिग बोसमा प्रवेश गरेकी हुन्। यो जोडी निकै चर्चित पनि छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

राखी सावन्तसँग भएको झगडाको कारण पनि रुबीनाको कुरा चलिरहन्छन्। अभिनव शुक्ला सोबाट बाहिर निस्केपछि उनी झनै बलियो प्रतियोगीताका रूपमा खडा भइन्। रुबीनाको आकर्षक व्यक्तित्वका कारण सबैको दिल जित्न सफल भएको कतिपयको भनाइ छ। 

विजेता को? 
रुबीना दिलाइक र राहुल वैद्यबीच जसरी कडा प्रतिस्पर्धा चलिरहेको छ, यसलाई हेर्दा अहिले नै विजेता छुट्याउन हतार नगर्दा राम्रो जस्तो देखिन्छ। सबैकुरा फिनालेको लाइभ भोटिङमा निर्भर पर्छ। लाइभ भोटिङमा जसको बढी भोट आउँछ, उसैलाई विजेता घोषणा गरिन्छ। अहिलेसम्मको ट्रेन्ड हेर्दा र फ्यान फलोइङलाई मापन गर्दा राहुलको सम्भावना अलि बढी देखिन्छ। बिजेता जो होस्, उसले बिग बोस १४ को ट्रफीसँगै ५० लाख नगद पुरस्कार पाउनेछन्। यस पुरस्कारमा कर काटेर विजेताले ४५ लाख भारू पाउनेछन्।

(आइचौकमा प्रकाशित लेखबाट अनुदित)

प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७  २१:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ?
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
सम्बन्धित सामग्री
नेपथ्य अस्ट्रेलिया शृंखलाको सुरुवात क्यानबेराबाट हलभित्र पस्ने दर्शकमा फाट्टफुट्ट अस्ट्रेलियन अनुहार पनि देखिन्थे । तिनैमध्येकी एक थिइन् लिन्डा ट्रिग । नेपालमा कूटनीतिज्ञका रूपमा ला... मंगलबार, फागुन २०, २०८१
नेपथ्यको नयाँ भिडियोमा ‘हिमाल चुचुरे’ लोकलयमा आधारित यो पुरानो गीतलाई ब्यान्डले त्यतिखेर ‘पप’ शैलीमा ढालेको थियो । अब भने यो गीत ‘लोक रक’मा रूपान्तरित भएर भिडियोमा देखापर... मंगलबार, फागुन १३, २०८१
कर्णाली उत्सवः ‘कुडा कर्नालीका’ आजदेखि  कर्णाली उत्सवको पाँचौँ संस्करणसम्म भएका उपलब्धि भनेकै यसलाई चिन्ने र चिनाउने प्रयास हो भन्दै संयोजक लम्सालले नीतिगत सुझाव सङ्कलन तथा... सोमबार, फागुन ५, २०८१
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्