काठमाडौं- प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवा भएका ४६ प्रहरी अधिकृतको पदस्थापन भएको छ।
बढुवा भएका डिएसपीलाई दर्ज्यानी चिन्ह प्रदान गर्दै प्रहरी प्रधान कार्यालयले शुक्रबार पदस्थापन गरेको हो । फागुन महिनाको तलवभत्ता पदस्थापन भएकै ठाउँबाट पाउने गरी पदस्थापन गरेको छ।
चिरञ्जीवी दाहालको राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबारमा, रमेश बोहराको प्रहरी शिक्षालय भरतपुर, प्रशासन शाखामा, भोलाकुमार भट्टको इलाका प्रहरी कार्यालय नवलपुर, पूर्वी नवलपरासीमा पदस्थापन भएको छ।
को कहाँ? यस्तो छ सूची
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।