• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार ११, २०८३ Thu, Jun 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

कुपन्डोलमा घरभित्रै एक युवती मृत फेला, घटना शंकास्पद भन्दै आफन्तले बुझेनन् शव

64x64
नेपाल लाइभ मंगलबार, फागुन ४, २०७७  १४:४७
1140x725
प्रतिकात्मक तस्बिर।

काठमाडौं- कुपन्डोलस्थित् एक घरको कोठाभित्र एक युवती मृत फेला परेकी छिन्। झुण्डिएको अवस्थामा सोमबार मृत फेला परेकी युवती सिन्धुलीको कमलामाई नगरपालिका–१ घर भएकी १९ वर्षीया दुर्गा पहाडी रहेकी प्रहरीले जनाएको छ। 

आफू बस्ने कोठाभित्रका दुवै ढोकामा भित्रबाट चुकुल लगाएको अवस्थामा ती युवती मृत फेला परेको महानगरीय प्रहरी प्रहरी परिसर ललितुरका एसएसपी किरण बज्राचार्यले जानकारी दिइन्। युवती मृत रहेको भन्ने जानकारी आएपछि प्रहरी टोली सोमबार दिउँसो ११ बजे घटनास्थल पुगेको थियो। भित्रबाट ढोका लगाएको अवस्थामा मृत रहेको देखिएपछि ढोका फोडेर प्रहरीले मुचुल्का उठाइएर शव उठाएको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा ती किशोरीले आत्महत्या गरेको हुनसक्ने अनुमान छ। तर, युवतीको परिवारले भने आत्महत्या नभइ हत्या हुनसक्ने भन्दै शव बुझ्न मानेका छैनन्। युवतीका आफन्त अहिले पनि ललितपुर परिसरमा जाहेरी दिने तयारी छन्।

nimb
nimb
Ncell 2
Ncell 2

मृत युवतीकी दिदी कमला पहाडी भन्छिन्–डाक्टरलाई छानबिनको दायरामा ल्याउनु पर्‍यो  
अहिले म महानगरीय प्रहरी परिसर ललितपुरमा छु। प्रहरीले घटनास्थलको भिडियो, फोटो हामीलाई देखाइरहेको छ। मुचुल्काको विवरण सुनाइरहेको छ। तर, हामीलाई यो आत्महत्या भनइ हत्या हो भन्ने शंका लागेको छ।

सोमबार दिउँसो ११ बजे मलाई खबर आएको थियो। गोठाटारबाट यहाँ आइपुग्दा १ बज्यो। म पुग्दा प्रहरी भित्र छिरी मुचुल्का उठाइरहेको थियो। बहिनी झुण्डिएको छ तर, भुँईमा खुट्टा टेकेको छ। मुडा भुँईमा लडको छ। दुईतिर बेड छ। आफैं झुण्डिएको भन्न सक्ने अवस्था छैन। बहिनी कहिले मरेको थाहा छैन। पहेँलो डोरीले फ्यान राख्न राखिएको रडमा झुण्डिएको थियो। बहिनी मसँगबाट अलग भएर बसेको ३ वर्ष भयो। गत चैत १० गतेबाट कुपन्डोलमा कोठा लिएर बस्न थालेकी थिइ।

प्रहरीले अनुसन्धान गर्दैछाैं, पुरै भिडियो खिचेका छौं। पहिला शव बुझ्नुहोस् त्यसपछि पोष्टमार्टम गरौं। पोष्टमार्टम रिपोर्टमा आत्महत्या देखिएन भने जाहेरी लिएर अनुसन्धान गछौंं भनेको छ। तर, हामी अहिले शव बुझ्ने अवस्थमा छैनौं। हामीलाई डाक्टरमाथि शंका छ। डाक्टरलाई अनुसन्धानको दायरमा ल्याउनु पर्‍यो अनि शव बुझ्छौं भन्ने हाम्रो माग हो।

गत चैतदेखि डेन्टलमा काम गर्थी। तर, कुन डेन्टलमा काम गर्थी कहिल्यै बहिनीले हामीलाई भनिन। त्यही भएर हामीलाई डाक्टरमाथि शंका छ। दुईवटै मोबाइलमा फेसलक राखेको रहेछ। खुल्न सकेको छैन। बहिनीले डाक्टरको नाम र डेन्टलको नाम कहिल्यै भनिन। फोन गर्दागर्दै डाक्टर आयो गाली गर्छ राखे है भन्थी।

महिनाको १० हजार तलब हुन्छ भन्थी। कोठा भाडा तिरेर, रासन-पानी खाएर, लगाएर ४५ हजारको बेड र ८० हजारको मोबाइल कसरी किनियो ? यो पाटो प्रहरीले अनुसन्धान गर्नुपर्छ।

प्रकाशित मिति: मंगलबार, फागुन ४, २०७७  १४:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपा केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत
रास्वपा केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक हुँदै
यस्तो छ प्रतिनिधि सभाको शुक्रबारको बैठकका लागि सम्भावित कार्यसूची
सम्बन्धित सामग्री
गैरकानुनी रुपमा नेपालमा बस्दै आएका २४ बङ्गलादेशी नागरिक पक्राउ जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार विभिन्न समयमा नेपाल प्रवेश गरेका ती नागरिक स्थायी परिचय खुल्ने कागजात र पासपोर्टबिनै तथा म्याद... बुधबार, असार १०, २०८३
लागु औषधसहित वडासदस्य जैरू पक्राउ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतअनुसार शनिबार उक्त क्षेत्रमा अवैध लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाक... सोमबार, असार ८, २०८३
ब्राउन सुगरसहित बाँकेबाट एक जना पक्राउ स्थानीय ३१ वर्षीय मुजमिल खाँलाई ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेकाे हाे । आइतबार, असार ७, २०८३
ताजा समाचारसबै
रास्वपा केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत बिहीबार, असार ११, २०८३
रास्वपा केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक हुँदै बिहीबार, असार ११, २०८३
यस्तो छ प्रतिनिधि सभाको शुक्रबारको बैठकका लागि सम्भावित कार्यसूची बिहीबार, असार ११, २०८३
सरकारले विकल्प नदिए पुरानै ठाउँमा फर्किने सुकुम्वासीको चेतावनी बिहीबार, असार ११, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
टेम्पो भिरबाट खसालेको घटनामा पीडित धनादेवीलाई ५ लाख क्षतिपूर्ति बुधबार, असार १०, २०८३
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश बिहीबार, असार ११, २०८३
सुनचाँदीको मूल्य घट्यो बिहीबार, असार ११, २०८३
व्यवस्थापकीय कमजोरीप्रति लज्जित छौँ : मनिष झा बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्