• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ २८, २०८३ Sun, Sep 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कोरियामा प्रचण्ड-माधव समूहले र्‍याली निकालेकै हो?

64x64
शिव भुसाल मंगलबार, फागुन ४, २०७७  ०६:५५
1140x725

सोल (दक्षिण कोरिया)- नेपालको राजनीतिक हावाको वेग विदेशमा श्रम गर्ने नेपालीसम्म सजिलै आईपुग्छ। सूचना र सञ्चारको तीव्र विकासले देश र प्रवासको दूरी घटाएकाले पनि नेपालमा हुने राजनीतिक क्रियाकलापको क्रियाप्रतिक्रिया विदेशबाट पनि व्यक्त हुन थालिहाल्छ। 

नेपालमा क्रियाशील मूल पार्टीका भ्रातृ संगठन दक्षिण कोरियामा पनि सक्रिय छन्। त्यसो त कोरियामा रोजगारीका लागि आउने विदेशीले राजनैतिक गतिविधि गर्न अनुमति छैन। यद्यपि लुकिछिपी हुने नेपालीको राजनीतिलाई कोरियाको कानुनले अहिलेसम्म दख्खल गरेको छैन। गैरआवासीय नेपाली संघको अधिवेशनमा त स्पष्ट रुपमा प्रवासमा नेपाली राजनीतिको सरगर्मी दख्न पाइन्छ। 

यहाँका नेपालीका राजनैतिक संगठन नेपाली कांग्रेस सम्बद्ध जनसम्पर्क समिति र नेकपा सम्बद्ध प्रवासी नेपाली एकता मञ्च हुन्। यसका साथै अन्य क्षेत्रीय पार्टीका प्रवास संगठनले पनि कोरियामा गतिविधि गरिरहेका हुन्छन्।

यसअघि माउ पार्टी एमाले र माओवादीले एकता गरिसकेपछि कोरियामा पनि माओवादीको प्रवास संगठन र एमालेको प्रवास संगठनको एकता गरी प्रवासी नेपाली एकता मञ्च बनाइएको हो।

तर माउ पार्टीमा उतारचढाव आएसँगै कोरिका नेकपा समर्थक पनि ओली पक्ष र प्रचण्ड-माधव पक्षका रूपमा विभक्त छन्। कोरियामा छुट्टाछुट्टै कमिटी गठन भएका छन्। एलिसा नेपालीको नेतृत्वमा ओली पक्ष र दीलिप धितालको नेतृत्वमा प्रचण्ड-माधव पक्ष कोरियामा क्रियाशील भएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

म्यानमारमा सेनाले 'कू' गरिसकेपछि त्यसको विरोधमा कोरियामा श्रम गरिरहेका त्यहाँका नागरिकले प्ले कार्ड बोकेर सेनाको उक्त कदमको विरोध गरिरहेका छन्। यसको प्रत्यक्ष अप्रत्यक्ष असर नेपालीमा पनि देखिएको छ। 

कोरियाको बुसान सहरमा शनिबार प्रचण्ड-माधव पक्षले गरेको भनिएको र्‍यालीका विषयमा भने यहाँका नेपालीले विरोध गरिरहेका छन्। यहाँका नेपालीहरु धेरै जोडिएका फेसबुक ग्रुपहरुमा कोरियामा नेकपाले कहाँ कहाँ बन्दको आह्वान गरे भनी व्यंग्य पनि गर्न थालिएको छ। फेसबुक ग्रुपहरुमा धेरै नेपालीहरुले कोरियामा आएर नेपालको जस्तो फोहोरी राजनीति नगरी सबै नेपालीहरु एकताबद्ध हुनुपर्ने आशय व्यक्त गरिरहेका छन्। 

प्रचण्ड-माधव समूहले कोरियामा र्‍याली निकालेकै हो त? 
प्रचण्ड-माधव समूहले कोरियामा र्‍याली गरेको समाचारको चर्चा सबैतिर भईरहँदा पनि संगठनका अध्यक्ष दीलिप धितालले भने आफूले पनि समाचारमा मात्रै देखेको तर जानकारी नभएको बताए।

संगठनको केन्द्रीय कार्यक्रम कोरियामा त्यस किसिमका र्‍याली गर्नु नभएको र प्रतिगमनका विरुद्धमा छलफल गर्ने कार्यक्रम बुसान कमिटीले गर्न लागेको जानकारी आफूले पाएको धितालको भनाई छ।

‘संगठनमा आवद्ध बुसानका साथीहरुले सामान्य भेटघाट तथा खानपिन गर्ने कार्यक्रम भएको हामीलाई जानकारी गराउनुभएको थियो। त्यही मौकामा फोटो खिचेर समाचार बनाउनुभएको होला। बाँकी जानकारी भएन,’ उनले भने। 

धितालले र्‍यालीमै सहभागीसँग बुझ्न सुझाएपछि हामीले प्रचण्ड-माधव समूहले कोरियामा र्‍याली गर्‍यो भन्ने आशयका समाचारहरुका ब्यानर फोटोमा देखिएका सहभागी मध्येकी एक संगठनकी महिला संयोजक निर्मला खड्कासँग सोध्यौँ। तर खड्काले भने आफूहरुले भेटघाट गरी फोटो मात्र खिचिएको तर समाचारमा भनिए जस्तो र्‍याली नभएको स्पष्ट पारिन्।

सोही फोटो राखेर नेपालको एउटा प्रतिष्ठित अनलाइन र कोरियाको हेलो नेपाल कोरिया डटकममा समाचार प्रकाशित भएका थिए। यी आधिकारिक संचारमाध्यममा प्रकाशित समाचारलाई कोरियामा फेसबुक ग्रुपमा सेयर गरी कोरियाका नेपालीहरूबीच भाइरल बनाउने स्पर्धा चलेको छ। गलत तथ्यमा आधारित यो समाचारलाई कपिपेस्ट गरी अफवाह फैलाइएको छ। 

प्रकाशित मिति: मंगलबार, फागुन ४, २०७७  ०६:५५
  • #प्रचण्ड
  • #माधवकुमारनेपाल
  • #दक्षिण_कोरिया

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव भुसाल
भुसाल नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
कोरियाले कोरोनाका कारण रोकिएका ६६ हजार विदेशी श्रमिक १ वर्षभित्र ल्याउने
कोरियामा कार्यरत १ लाख १५ हजार विदेशी श्रमिकको भिसा अवधि एक वर्ष थपियो, नयाँ श्रमिक ल्याउने प्रक्रिया लम्बिने संकेत
विदेशी श्रमिकले काम फेरे पनि कमिटेड भिसामा कोरिया आउन पाउने कानुन पारित
सम्बन्धित सामग्री
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सभापति गगनकुमार थापाले गुरुङले पदबाट दिएको राजीनामाबारे जानकारी गराएका थिए। बैठकल... आइतबार, भदौ २८, २०८३
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आज रवि लामिछानेको जन्मदिन हो। सामाजिक सञ्जालमा उनलाई शुभकामना दिने क्रम चलिरहँदा प्रधानमन्त्री बालेनको फेसबुक पेजमा भने अहिलेसम्म रव... आइतबार, भदौ २८, २०८३
देउवा नेतृत्वको पुरानो समितिका नेतालाई कांग्रेसले फेरि समेट्ने, महाधिवेशनमा सबैलाई सहभागी गराउने निर्णय सभापति गगनकुमार थापाको अध्यक्षतामा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तत्कालीन केन्द्रीय कार्यसमितिमा रहेका तर विशेष... आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा आइतबार, भदौ २८, २०८३
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत आइतबार, भदौ २८, २०८३
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आइतबार, भदौ २८, २०८३
देउवा नेतृत्वको पुरानो समितिका नेतालाई कांग्रेसले फेरि समेट्ने, महाधिवेशनमा सबैलाई सहभागी गराउने निर्णय आइतबार, भदौ २८, २०८३
बाढीपहिरोपछि सडक सञ्चालनमा ल्याउन परीक्षण, २० सवारी पास आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ? शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्