काठमाडौं- प्रहरी प्रधान कार्यालयले ६ डिएसपीको सरुवा गरेको छ।
माघ २७ गते प्रहरी महानिरीक्षकस्तरीय निर्णयबाट उनीहरूको सरुवा गरिएको हो।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा बालनरसिंह राणालाई पठाइएको छ। यस्तै जिल्ला प्रहरी कार्यालय अछाममा तुल्सीराम अर्याललाई पठाइएको छ।
यस्तै जिल्ला प्रहरी कार्यालय दार्चुलामा भट्टलाई पठाइएको छ।
यस्तो छ सूची


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।