• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, साउन ११, २०८३ Mon, Jul 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
भिडियो

सटकट खबर [२०७७ माघ २६]

64x64
नेपाल लाइभ सोमबार, माघ २६, २०७७  २२:२४
1140x725

सटकट खबरमा दिनभरका मुख्य खबर ।

१)  भारतसँग गम्भीर कूटनीतिक प्रयासबाट सीमा समस्या समाधान गर्नुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ, तथ्य प्रमाणका आधारमा भारतसगँ मित्रतापूर्ण र खुलस्त कुराकानी गरिने दाबी

२) प्रधानमन्त्री ओलीले जस्तै उनको पक्षमा सर्वोच्चमा बहस गर्ने अधिवक्ताको पनि विरोधाभाषपूर्ण तर्क, न्यायाधीश अनीलकुमार सिन्हाको प्रश्न– सरकारलाई काम गर्न दिइएन पनि भन्ने कामको लामो सूची पनि पेस गर्ने ?

३) प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्को लडाईं हार्नु बाहेक विकल्प नभएको नेकपा अध्यक्ष प्रचण्डको दाबी, ओली शिक्षक र बौद्धिक समुदायदेखि डराउने गरेको आरोप

४) विगतमा भएका त्रुटि सच्याउन स्वेतपत्र जारी गर्ने तयारीमा रहेको नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालको भनाइ, अहिलेको लडाईं केपी ओलीसँग नभइ केपी प्रवृत्तिसँग भएको टिप्पणी

५) दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्याका अभियुक्त १६ वर्षपछि पक्राउ, पक्राउ परेका जयबहादुर शाहीलाई कैद भुक्तानका लागि दैलेख कारागार पठाइएको प्रहरीद्वारा जानकारी

६) कृषिमा विदेशी लगानी ’छोरालाई हेर्दिनँ, धर्मपुत्र पाल्छु भनेजस्तै’ भएको सरोकारवालाहरुको भनाइ, देशका किसान र उद्योगीलाई सरकारले कुनै भरोसा नदिएको भन्दै आलोचना

७) मुलुकमा विद्यमान राजनीतिक संकटको निकास प्रतिनिधि सभाको प्राप्तिले मात्र हुने कांग्रेस उपसभापति विमलेन्द्र निधिको भनाइ, प्रतिनिधि सभा पुनःस्थापना वा निर्वाचनमार्फत प्रतिनिधि सभा स्थापनाको विकल्प नभएको उल्लेख

nimb
nimb
Ncell 2
Ncell 2

८) राष्ट्रिय युवा संघका सहसंयोजक रमेश पौडेललाई संयोजक बनाउने नेकपा ओली पक्षको तयारी, केन्द्रीय कमिटी बैठकले संयोजकबाट रामप्रसाद सापकोटा ‘दीपशिखा’लाई हटाए पनि दाबेदार धेरै भएकाले बैठक लम्बियो

९) यातायात व्यवस्था विभागद्वारा लाइसेन्सको ‘रि–ट्रायल’ दिने समय ३ महिनाबाट १८ महिना कायम, लकडाउनका कारण लिखित परीक्षा पास भई ट्रायल दिनबाट वञ्चित सेवाग्राही लाभान्वित हुने

१०) राष्ट्रिय सहकारी बैंक लिमिटेड र गठनको प्रकृयामा रहेको नेपाल सहकारी बैंक लिमिटेडबीच स्पष्ट राजनीतिक कित्ताकाट, कांग्रेस निकटको अलग्गै बैंक बनाउने तयारी

११) भारतको उत्तराखण्डास्थित धौलीगंगा हिमनदीमा बाढी आएपछि बाँध भत्कँदा चमौली जिल्लाका ९ जनाको मृत्यु, करिब डेढ सय बेपत्ता, हराइरहेकामध्ये अधिकांश जलविद्युत आयोजना निर्माणमा संलग्न मजदुर

१२) अब चीनसँग अमेरिकाको द्वन्द्व नभई अन्तर्राष्ट्रिय नियमहरूलाई मानेर प्रतिष्पर्धा बढ्ने अमेरिकी राष्ट्रपति जो बाइडेनको भनाइ, चिनियाँ राष्ट्रपति सीको शरीरमा प्रजातन्त्रको हाड नभएको दाबी

१३) नेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राइकर अभिषेक रिजालले आइजोल फुटबल क्लबबाट भारतको आइलिग फुटबल खेल्ने, आइलिगमा अभिषेक आबद्ध टिम आइजोल लिगको पाँचौं स्थानमा

१४) राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टिम एपिएफ क्लबको फराकिलो जित, उदयपुरको चौदण्डीगढी नगरपालिका १४–० गोलअन्तरले पराजित, सावित्राले गरिन ८ गोल

१५) र, घरेलु टिम पाकिस्तानद्वारा दक्षिण अफ्रिकाविरुद्धको दुई खेलको टेस्ट क्रिकेट सिरिजमा ’क्लिन स्विप’, दक्षिण अफ्रिकालाई ९५ रनले पराजित गर्दै पाकिस्तानले २–० ले जित्यो सिरिज

भिडियो

प्रकाशित मिति: सोमबार, माघ २६, २०७७  २२:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु
राष्ट्रपति पौडेलसँग प्रमुख विपक्षी दलका नेता आङ्देम्बेको भेट
सम्बन्धित सामग्री
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) भेलामा केन्द्रीय सदस्यहरू मधु आचार्य, प्रतिमा गौतम, तारामान गुरूङ, अजयबाबु शिवाकोटी पनि सहभागी छन्। साथै लुम्बिनी कांग्रेस सभापति अम... बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
ताजा समाचारसबै
सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश सोमबार, साउन ११, २०८३
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
राष्ट्रपति पौडेलसँग प्रमुख विपक्षी दलका नेता आङ्देम्बेको भेट सोमबार, साउन ११, २०८३
कर्फ्यु उल्लंघन भएपछि सुनसरीको कप्तानगञ्जका सडकमा सेना सोमबार, साउन ११, २०८३
साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने, यस्तो छ कार्यक्रम तालिका आइतबार, साउन १०, २०८३
सुनसरी गोलीकाण्डबारे सांसद थापाले भने– गोली चलाउनुपर्ने अवस्था थिएन, प्रशासनले स्पष्ट जानकारीसमेत दिएको छैन सोमबार, साउन ११, २०८३
तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने आइतबार, साउन १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्