• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

म्यानमार सैन्य ‘कू’ : स्वतन्त्रताको लडाइँमा हतियार बन्ला त सामाजिक सञ्जाल?

64x64
नेपाल लाइभ आइतबार, माघ २५, २०७७  ०९:००
1140x725

बर्मा- २०१८ रोहिग्या मुलसमानमाथि नरसंहार भएर विश्वभर म्यान्मारको आलोचना भइरहेको थियो। एक वर्षपछि एक मन्त्रीपरिषदको बैठकमा आङ सान सुकी पनि मन्त्रीपरिषद बैठकमा सहभागी भएकी थिइन्। उनी मन्त्रीपरिषद बैठकमा सेनाका तर्फबाट सहभागी भएका सबैको तारिफ गर्थिन् उनी। सेनाका हरेक कदमको बचाउमा उभिएकी थिइन्। उनको यही वचावले नोवेल शान्ति पुरस्कार समेत विवादमा परेको थियो।

संयुक्त राष्ट्रसंघको बैठकमा समेत उभिएर उनले सेनाको कदमको बचाउमा उभिइन् भने रोहिंग्यामाथि भएको अत्याचारमा समर्थन गरिन्। उनको यो कदमको विश्वभर आलोचना भयो। विश्वका अधिकांश देशले अल्पसंख्य रोहिंग्यामाथि भएको सैन्य कारवाहीको आलोचना गरे। यसमा साथै सुकी पनि त्यसको ठीक तीन वर्षपछि एक पटक फेरि सेनाको नजरबन्दमा परिन्।

उनी अहिले सैनिक ‘कू’ हुँदै आफ्नै घरमा नजरबन्दी भएकी छन्। अहिलेको सत्तापलटको मुख्य पीडित सुकी भएकी छन्। तत्कालीन समयमा सेनाको बचाउ गर्ने उनको उक्त निर्णय अहिले एउटा ‘हानिकारक निर्णय’ भएको आभास भइरहेको छ। सुकीले तत्कालीन समयमा निजी, राजनीतिक अथवा देशभक्तिको कारणले सेनाको बचाउ गरेकी थिइन्। उनको उक्त समर्थन एक कठिन समयमा लिइएको निर्णय थियो किनकी उनी त्यो धारभन्दा बाहिर जान नसक्नेगरी बाँधिएकी थिइन्। 

अन्तर्राष्ट्रियस्तरमा सुकीको छवि खराब भन्ने मानिँदै आएको छ तर म्यान्मारमा उनलाई चाहने प्रशस्तै छन्। यो घटनाले उनको लोकप्रियतामा कमी आउने देखिँदैन। हालै भएको चुनावमा उनको पार्टी नेसनल लिग फर डेमोक्रेसीले ८० प्रतिशतभन्दा धेरै भोट पाएको थियो‚ यो उनका लागि धेरै ठूलो समर्थन थियो। अहिले म्यान्मारका जनताहरु आ-आफ्नो रुपमा विरोधमा लागिरहेका छन्। आज पनि यंगुन शहरको गल्लीका हर क्षेत्रमा सुकीकै पोस्टर देख्न सकिन्छ।

ती पोस्टरहरूमा उनलाई ‘मदर सुकी’को संज्ञा दिइएको छ। जनतामाझ उनको लोकप्रियतालाई यसरी पनि आकलन गर्न सकिन्छ। अहिले म्यान्मारका गल्लीहरुमा प्रदर्शनकारीहरुले कूका विरूद्ध स्वर मच्चाउन थालेका छन्। स्थानीयले थाल ठटाएर, चिकित्सकहरुले आन्दोलन गरेर र नागरिकहरुले सामाजिक सञ्जालमा सुकीको समर्थनमा पोष्ट गरेर विरोध गरिरहेका छन्। उनीहरुको दुईवटा चहाना छ- सुकीको रिहाइ र प्रजातन्त्र। 

म्यानमारमा परम्परागत रुपमा भुत लखेट्नका लागि थाल बजाउने गरिन्छ। उनीहरुले सेनालाई भूतको संज्ञा दिँदै थाल बजाएका छन्। सामाजिक सञ्जालमा मानिसहरु लेखिरहेका छन्‚ ‘हामी सेनालाई भगाउन थाल बजाइरहेका छौं ताकि सुकीलाई स्वतन्त्र गराउन सकियोस्।’

रोहिंग्या मुसलमानको अधिकारका लागि काम गर्दै आएका एक सामाजिक कार्यकर्ता वाई वाई नुले यंगुन शहरमा एक भीडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेका छन्। उनले उक्त भिडियोमा लेखेका छन्‚ ‘यो देख्नु धेरै दर्दनाक छ।’ यो भिडियोमा एक तस्बिरले सबैको ध्यान खिचेको छ। उनले पोस्ट गरेको फोटोले म्यान्मारको हिंसात्मक र दुःखद इतिहासको चित्रण गरेको छ। स्मार्ट फोनको उज्यालोमा चम्किएको यो तस्वीर आङ सान सुकीका पिता जनरल आङ सानको हो। आजपनि म्यानमारमा उनको नाम सम्मानका साथ लिइन्छ। बेलायती शासनसँग स्वतन्त्रताका लागि लडेका उनको त्यसपछि हत्या भएको थियो। तर उनको लोकप्रियता अहिले पनि कायमै छ।

उनी तत्कालीन आधुनिक बर्मेली सेनाका संस्थापक थिए। उनलाई तातमाडाको नाममा पनि चिनिने गरिन्थ्यो। कुनै बेला उनकै मातहतमा रहने सेनाले आज फेरि उनकै छोरीलाई घरमै नजरबन्दी बनाएको छ। उनले बनाएको यही सेनाले अहिले छोरी सुकीको स्वतन्त्रता खोसेको छ। मानिसका अनुसार यसभन्दा अघि सन् १९८८ को आन्दोलनमा होस् वा २००७ को आन्दोलनमा‚ सबैको लडाइँ स्थलमा भएको थियो तर यसपटक भने डिजिटल लडाइँ हुनेछ अर्थात् अनलाइनमार्फत् नै विद्रोह हुन थालिसकेको छ। म्यानमारमा सबैभन्दा धेरै प्रयोग हुने सामाजिक सञ्जाल फेसबुक हो। मानिसहरूको समाचार आदिको स्रोत नै फेसबुक भएकाले सेनाले पहिलो कदममा नै आफ्नो देशभित्र फेसबुकमाथि प्रतिबन्ध लगाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

यसअघि सेनाका शासकहरुले फेसबुकलाई नक्कली देशभक्तको भावना जगाउने, फर्जी खबरहरू फैलाउन र कुनै एक खास समुदायका बीचमा विष फैलाउने प्ल्याटफर्मको रुपमा व्याख्या गर्ने गरेका थिए। यही कारण त्यहाँका शासकहरुले फेसबुकको बल जानेका छन्। अहिले उक्त सम्भावना नदेखेपछि  र उल्टै सैनिक ‘कू’ माथि प्रश्न उठ्ने देखेपछि सैनिक शासकले त्यसमाथि पनि प्रतिबन्ध लगाएका छन्।  सैन्य शासकहरुसँग भौतिक र प्रशासनिक कुरा विध्वंश पार्ने क्षमता छ तर जानकारहरु भने यो बाटो अबलम्वन गर्न सेनालाई सहज नभएको बताउँदै आएका छन्। 

म्यान्मारमा अहिले एउटा चिट्ठी भाइरल बनिरहेको छ। सूकीले लेखेको भनिएको उक्त चिट्ठीमा सैन्य कूको खुलेर विरोध गर्न अनुरोध गरिएको छ। साथै अबका आन्दोलन कसरी गर्ने भन्नेबारे पनि खुलाइएको छ। तर अधिकांश मानिसहरूले भने यो सबै सेनाका तर्फबाट फैलाइएको षड्यन्त्रको रूपमा लिएका छन् किनकी मानिस सुकीको समर्थनमा सडकमा आउन् र उनीहरूलाई पक्राउ गर्न पाइयोस् भन्ने ध्येय उनीहरूमा भएको हुनसक्ने जानकारहरू बताउँछन्।

म्यान्मारी जनताले १९८८ को फिल्म आज पनि भुलेका छैनन्। जब म्यान्मारका जनता स्वतन्त्रताको माग गर्दै सडकमा ओर्लिएका थिए‚ त्यो बेला सैनिकहरुले आमनागरिकको रगतले सडक छ्यापछ्याप्ती बनाएका थिए। यो घटनालाई म्यानमारी नागरिकले प्रष्टैसँग देख्न पाएका छन्‚ त्यसैले फेरिपनि उस्तै घटना घट्छ कि त भन्ने डर उनीहरूमा छ। 

एक समय थियो‚ जब सुकी पश्चिमी देशहरुका लागि प्रिय थिइन्। आफूले भनेको बाटोमा सुकी चल्ने उनीहरूले सोचेका थिए तर अल्पसंख्यक मुसलमान रोहिंग्याको सहयोगमा उनले उनीहरूको त्यो आकांक्षा अस्वीकार गरेपछि सुकी आलोचनको घेरमा परिन्। जसका कारण अन्तर्राष्ट्रिय विश्वविद्यालय र संगठनहरुले उनलाई दिएको सम्मान र पुरस्कार पनि फिर्ता लिए। 

Xtrem

Xtrem

यसभन्दा अघि पनि १५ वर्षसम्म सुकी हाउस अरेस्ट अर्थात् घरमै नजरबन्दमा रहेकी थिइन्। तत्कालीन समयमा पश्चिमी देशहरू उनको पक्षमा खुलेर लागेका थिए। २०१७ मा म्यान्मारको रखाइन् प्रान्तमा भएको नरसंहारपछि भने अहिलेको परिवेश फेरिएको थियो। अधिकांश कुरा परिर्वतन भएका थिए‚ कुनै समय म्यान्मारमा सुकीको अन्तर्वार्ता लिन पश्चिमा मिडियाहरू हनाथाप गर्ने गर्थे तर अहिले उनीहरुको त्यसप्रति त्यति चासो देखिँदैन। सुकीले सेनाद्वारा गरिएको उक्त नरसंहारको पक्षमा लागेर सेनाको बचाउ गरेकी थिइन्। 

उनलाई अन्तर्राष्ट्रिय अदालतको आँगनमा एक प्रश्न सोधिएको थियो- के तपाईं यस विषयलाई लिएर माफी माग्नुहुन्छ? तर उनले कुनै पनि जवाफ दिइनन्।  

(बिबिसी हिन्दीबाट भावानुवाद गरिएको।)

प्रकाशित मिति: आइतबार, माघ २५, २०७७  ०९:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न
दुई जलविद्युत् आयोजनामा २१ अर्ब लगानी स्वीकृत
सम्बन्धित सामग्री
रङ्गभेदविरुद्धको संघर्ष र अन्तर्राष्ट्रिय न्यायमा योगदानका लागि नाभी पिल्लेलाई नोबेल शान्ति पुरस्कार नर्वेजियन नोबेल समितिले उनलाई रङ्गभेदकारी शासनविरुद्ध संघर्ष र शान्ति र अन्तर्राष्ट्रिय कानुनको प्रवर्द्धनमा पुर्‍याएको योगदानका लाग... शुक्रबार, असोज २३, २०८३
मध्यावधि चुनावअघि इरानमाथि आक्रमण नगर्ने ट्रम्पको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि इरानमाथि पुनः सैन्य आक्रमण नगर्ने घोषणा गरेका छन्। शुक्रबार, असोज २३, २०८३
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालयका अनुसार, अन्तर्राष्ट्रिय आप्रवासन संगठनलाई उद्धृत गर्दै अगस्ट १ यता यमनभर १ लाख... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न शुक्रबार, असोज २३, २०८३
दुई जलविद्युत् आयोजनामा २१ अर्ब लगानी स्वीकृत शुक्रबार, असोज २३, २०८३
हेलो सरकारमा एक सातामा १ हजार ७५५ गुनासो, अनलाइन ठगीदेखि ग्यास अभावसम्मका समस्या शुक्रबार, असोज २३, २०८३
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्