• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

अजय नागर उर्फ 'क्यारीमिनाटी'

64x64
पुष्पा थपलिया शनिबार, माघ १०, २०७७  १४:३०
1140x725

करिब २ महिनाअघि भारतको चर्चित रियालिटी गेम सो ‘कौन बनेगा करोडपति’मा अभिनेता अमिताभ बच्चनले एक प्रश्न सोधका थिए, 'कुन युट्युब स्टारको नाम अजय नागर हो?'

जसको उत्तर हो क्यारीमिनाटी। भारतको हरियाणामा जन्मिएका अजय आफ्नो वास्तविक नामबाट भन्दा 'क्यारीमिनाटी'को नामबाट परिचित छन्। 

भर्खर २२ वर्ष पुगेका उनले युट्युबको दुनियाँमा धेरै रेकर्डहरु तोडिसकेका छन्। उनै क्यारीमिनाटीले युट्युबका लागि गरेको संघर्षको कथा यहाँ प्रस्तुत गर्दछौं:

दिल्ली पब्लिक स्कुलबाट पढाइ सुरु गरेका क्यारीमिनाटी पढाइमा खासै रुचि राख्दैनथे। उनी घण्टौं मोबाइलमा गेम खेल्न रुचाउँथे। मोबाइलमा गेम खेल्दाखेल्दै उनले युट्युबबारे थाहा पाए। सन् २०१० मा आफ्नो युट्युब च्यानल खोले। त्यो समयमा उनी मात्र ११ वर्षका थिए। 

उनका एक साथीले विनओर्ड ७ मा निकै रमाइला गेम खेल्न पाइन्छ भनेकाले उनले आफ्नो कम्प्युटरमा यसलाई राखेका थिए।

बिडम्बना‚ विनओर्ड ७ मा त्यस्तो कुनै गेम फेला परेन। गेम नभए पनि यसको फिचरसँग उनी रमाए। क्यारीको पहिलो भिडियो यसैसँग सम्बन्धित छ। 

वस्तारै स्टिलदफिज नाम गरेको युट्युब च्यानलमा उनले गेमिङका भिडियो राख्न थाले। कहिलेकाहीँ फुटबलका रमाइला क्लिप पनि पोस्ट गर्थे। 

त्यो समयमा उनलाई कसैले वास्ता गरेनन्। उनका रमाइला फुटबल टिप्स, उनका दाइ एसले गीतार बजाइरहेको भिडियोहरुमा मुस्किलले सय भ्युज आउँथ्यो। 

Ncell 2
Ncell 2
nimb
nimb

भिडियो कसैले नहेरेपनि उनी निराश भएनन्। युट्युबमै केही गरिछाड्ने हुटहुटी उनमा बढ्दै गयो।

उनले १५ वर्षको उमेरमा नयाँ युट्युब च्यानल खोले। च्यानलको नाम ‘एडिक्टेड ए १’ राखे। त्यसमा उनी काउन्टर स्ट्राइक नामको भिडियो गेम खेल्थे र गेमको कमेन्ट्री गर्थे। त्यो पनि चर्चित कलाकार सन्नी देवल र ऋतिक रोशनको आवाजमा। करिब २ वर्षमा क्यारीले १ सय ५० ओटा भिडियो यही गेमको कमेन्ट्री गरेर बनाए। 

त्यो समयमा भारतका निकै कम मानिसले मात्रै भिडियो गेममा चासो देखाउँथे। उनका २ सयजति सब्स्क्राइबर थिए‚ जो उनले खेलेको गेम हेर्नभन्दा उनको रमााइलो कमेन्ट्री सुन्न जम्मा भएका थिए। 

चतुर दिमागका क्यारीलाई उनका फन्नी कमेन्ट्रीले मान्छे तानेको थाहा नहुने कुरै भएन। १७ वर्षको उमेरमा उनले आफ्नो युट्युब च्यानलको नाम परिवर्तन गरेर ‘क्यारी देवल’ राखे। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

क्यारी देवलमा उनले गेमको कमेन्ट्री मात्रै होइन, साना कलाकारको रोस्टिङसमेत गर्न सुरु गरे। रोस्टिङ अर्थात् कसैको विषयलाई लिएर गरिने हाँसीमजाक। उनको यो तरिका अमेरिकन युट्युबर लिफिज हेयरसँग प्रभावित थियो। लिफिज पनि गेमसँगै अन्य कलाकारको रोस्टिङ गर्दथे। 

अन्य देशमा रोस्टिङ कल्चर भएपनि भारतका लागि भने यो बिल्कुलै नयाँ थियो। त्यसैले भारतमा रोस्टिङ सुरु गर्ने श्रेय उनै क्यारीलाई जान्छ। यसलाई मानिसले निकै मन पराए। 

चर्चा चल्न थालेपछि उनले सन् २०१६ मा क्यारी देवल नाम परिवर्तन गर्दै क्यारीमिनाटी राखे। अहिलेसम्म पनि यो नाम कायमै छ।

क्यारीमिनाटी नाम राखेपछि उनले साना गायक‚ गायिका र डान्सरहरूको रोस्ट भिडियो बनाउन सुरु गरे। 

त्यो समयमा भारतमा अर्का युट्युबर भुवन बामको ‘बिबिकी भाइन्स’ निकै चर्चित थियो, सो च्यानल अहिले पनि छ। क्यारीले उनै भुवनलाई निशाना लगाए। बिबिकी भाइन्सको भिडियोमा रोस्ट गर्नेबित्तिकै च्यानलमा सब्स्क्राइबरको बाढी नै आयो। 

सुरुमा त बिबिका फ्यान उनको रोस्ट भिडियो देखेर साह्रै रिसाए। किनभने भारतमा कतिपय मानिलाई रोस्ट के हो थाहै थिएन। यो भिडियोलाई भुवन स्वयंले भने राम्रो माने। 

सुरुवाती २ वर्षमा बल्लतल्ल ५० हजार सब्स्क्राइबर बनाएका क्यारीको उक्त भिडियोपछि भारतको इतिहासमै सबैभन्दा छिट्टो धेरै सब्स्क्राइवर पाउनेवाला च्यानल बन्न गयो। उनले छोटो समयमै एक लाख सब्स्क्राइबर पाउने च्यानल क्यारिमिनाटी बन्यो। 

एक दिनमा तीन हजारका दरले सब्स्क्राइबर बढेको देखेर क्यारीले युट्युबमा के चल्छ भन्ने थाहा पाइहाले।

क्यारीले बिबीको रोस्टिङ भिडियो बनाएकै महिना ‘प्रदेशी गर्ल’लगायत अन्य सात जनाको रोस्ट गरे। त्यसको सफलतापछि बल्ल उनले अनुहार देखाएर रोस्ट भिडियो बनाउन थाले। गेमको भिडियो बनाउन छाडे। 

यो सबै घटना घटिरहँदा उनको १२ कक्षाको परीक्षा नजिकिइरहेको थियो। भोलिपल्ट अर्थशास्त्रको परीक्षा दिनुथियो तर उनले पटक्कै किताब हेरेका थिएनन्।

उनी आफ्ना बाबुका अगाडि गए र भने, ‘पापा‚ यो परीक्षा मबाट हुँदैन।’ 

उनका बाबु मुस्कुराए र भने, ‘ल ठिक छ, तिमीलाई जे गर्न मन लाग्छ गर।’ 

त्यसपछि उनी फूल टाइम युट्युबर बने। 

उनले रोजेको बाटो बाहिरबाट हेर्दा सजिलो थियो तर भित्र गाह्रो। एकैपटक युट्युबले तीनवटा भिडियोमा कपिराइटको मुद्दा लगाइदियो। यसले उनलाई झण्डै कालोसूचीमा पारेको थियो। यो कपिराइट मुद्दामा एक जना भने नेपाली गायक भीम निरौला पनि थिए। 

विस्तारै उनलाई धेरै मुद्दा मामिला आउन थाल्यो। कतिबाट त धम्की पनि सहनुपर्थ्यो। यस्ता कुराबाट हैरान भएपछि भने उनले पर्मिसन लिएरै रोस्ट भिडियो बनाउन सुरु गरे। 

उनले रोस्ट गरेका दजनौं व्यक्ति तिनै भिडियोका कारण आज पनि चर्चित छन्। 

केही समयअघि उनले युट्युबमार्फत् टिकटक भर्सेस युट्युबको लडाइँ सुरु गरे। जसलाई शान्त बनाउन टिकटकले आफ्ना केही नियम कानुनसमेत परिवर्तन गर्नुपर्‍यो।

एक टिकटक प्रयोगकर्ताको रोस्ट भिडियो त युट्युबले हटाइदियो नै। यसले क्रुद्ध बनेका उनले यलगार बोलको गीत गाए।  जसले हालसम्म सबैभन्दा छोटो समयमा धेरै लाइक पाउने भिडियोको रुपमा रेकर्ड राख्न सफल भयो।

उनी भारतमा व्यक्तिगत युट्युब एकाउन्टमा सबैभन्दा धेरै सब्स्क्राइबर हुने पहिलो व्यक्ति हुन्। इन्स्टाग्राममा पनि फलोअर्स धेरै हुनेको दोस्रो नम्बरमा उनी छन्।

प्रकाशित मिति: शनिबार, माघ १०, २०७७  १४:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
‘सारथी’ को प्रोमो सार्वजनिक अभिनेत्री निरुता सिंहलाई फरक र गम्भीर अवतारमा प्रस्तुत गर्दै सिनेमा ‘सारथी’ को प्रोमो सार्वजनिक गरिएको छ । किम्भे प्रोडक्सनको आधिकार... मंगलबार, असोज २७, २०८३
विजय बराल भन्छन्– पाटेकरलाई एकपटक भेट्ने चाहना पूरा हुन पाएन अभिनेता नाना पाटेकरको निधनको खबर सुनेपछि नेपाली अभिनेता विजय बरालले आफू स्तब्ध भएको बताएका छन्। बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको निधनपछि उनका सहकलाकार तथा बलिउडका कलाकारहरूले दुःख व्यक्त गर्दै उनलाई असाधारण अभिनेता... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु बुधबार, असोज २८, २०८३
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ जारी बुधबार, असोज २८, २०८३
विश्व शान्तिको सन्देश फैलाउँदै चर्चित कुकुर ‘अलोका’ नेपालमा बुधबार, असोज २८, २०८३
बेली ब्रिज नबन्दा तुइनबाट दशैँको यात्रा (तस्बिरहरू) बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्