• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, फागुन ११, २०८२ Mon, Feb 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

मूल्यवृद्धि र नदीजन्य सामग्री अभाव, चपेटामा विकास आयोजना

64x64
नेपाल लाइभ शुक्रबार, माघ २, २०७७  १९:०२
1140x725

काठमाडौं- फलामे डन्डीजन्य सामग्रीको मूल्यवृद्धि र नदीजन्य सामग्रीको अभावमा विकास निर्माणको काम प्रभावित हुन थालेको छ। सरकारले अवैध रुपमा सञ्चालित क्रसर उद्योग बन्द गराएको र डन्डी उद्योगीहरुले अस्वभाविक रुपमा मूल्यवृद्धि गरेकाले आयोजनाको काम प्रभावित भएको हो। 

निर्माण सामग्रीहरु डन्डी, सिमेन्ट, गिटी र बालुवा लगायतको मूल्य बढ्दा त्यसको असर विकासे आयोजनामा परेको हो। निर्माणका लागि प्रयोग हुने अधिकांश सामग्रीको मूल्य बढ्दा आयोजना लागत बढेको छ भने काम पनि सुस्त हुन थालेको छ। 

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहका अनुसार देशभर निर्माणाधीन अधिकांश आयोजनामा काम रोकिएको छ। खर्बौंका ५/६ हजार साना/ठूला आयोजनामा मूल्यवृद्धि र नदीजन्य सामग्रीको अभावले प्रभाव पारेका उनको भनाइ छ। 

‘गिटी, बालुवाको अभाव त छँदै थियो। अहिले डन्डी तथा सिमेन्टको मूलय बढ्दा आयोजनाको लागत बढ्ने देखिएकाले निर्माण व्यवसायीहरु पर्ख र हेरको अवस्थामा छन्,’ सिंहले भने। राष्ट्र बैंकको मूल्यवृद्धि सूचक हेरेर निर्णय गर्ने अवस्थामा रहेको सिंहले बताए। ‘राष्ट्र बैंकको मूल्यवृद्धि सूचक ६/७ प्रतिशतसम्म होला,’ उनले भने, ‘निर्माण सामग्रीको मूल्य ४० प्रतिशतसम्म बढेको छ। अनि कसरी काम गर्न सकिन्छ?’

बहुवर्षीय आयोजनाले त मूल्यवृद्धि अनुसार समायोजन गर्न पाउने भएपनि एक वर्ष अवधि भएको आयोजनाले त्यो पनि नपाउने अवस्था रहेको उनको भनाइ छ।  

क्रसर अवैध भनेर बन्द गर्दा सीमित क्रसर मात्र चलेकाले गिटी बालुवा महँगो भएको छ। अर्को तर्फ बन्द भएका क्रसर उद्योगले प्रशासनसँगको मिलेमतोमा उत्पादन गर्दा त्यसको पनि लागत बढेको सिंहले बताए। 

गिटी-बालुवामा २०/२५ प्रतिशत र ग्याबियन वायरमा पनि ३५/४० प्रतिशतसम्म मूल्य बढेको निर्माण व्यवसायीहरूको भनाइ छ। 

‘एक वर्षभन्दा कममा सक्नुपर्ने काम लाई समस्या पर्‍यो। १२ महिनामा सक्नुपर्ने काममा मूल्यवृद्धि पाउँदैन। यस्तो अवस्थामा कि गुणस्तरमा सम्झौता गर्नुपर्‍यो या त काम छोड्नु पर्‍यो,’ उनले भने, ‘यस्तोमा सरकारले उचित रुपमा समस्याको सम्बोधन गर्नुपर्‍यो।’

Ncell 2
Ncell 2

महालेखा परीक्षक कार्यालयका अनुसार चालु आर्थिक वर्ष ६ महिनामा १४ प्रतिशत विकास खर्च भएको छ। अहिले निर्माण कामको मुख्य समय हो यस्तोमा निर्माणको काम नदीजन्य र रडको मूल्य बढ्दा समस्या भएको सिंहको दाबी छ।

उद्योग संरक्षणका नाममा सरकारले डन्डी उद्योगको एकाधिकार राक्नु पर्ने उनको जिकिर छ। डन्डीको भन्सार दरबन्दी ३० प्रतिशत छ र डन्डी बनाउन प्रयोग हुने ब्लेडमा ५ प्रतिशत भन्सार लगाएको छ। यस्तोमा सरकारले नियन्त्रण गर्नलाई तयारी डन्डीको भन्सार १५ प्रतिशत कायम गर्दा मूल्यको अनावश्यक वृद्धि रोकिन सक्ने उनले बताए। 

गृह मन्त्रालयले अवैध खानी र क्रसर उद्योग सञ्चालन बन्द गर्ने भन्दै सर्कुलर जारी गरेको छ। यसले गर्दा ७७ वटै जिल्ला प्रशासन कार्यालयले क्रसर उद्योग बन्द गराएका हुन्। एक साथ क्रसर उद्योगहरू बन्द गरिएका कारण गिटी र बालुवाको मूल्यसमेत बढेको हो। 

पूर्वाधारका ठूला आयोजनाहरु हाइड्रोपावर, विमानस्थल, सडक, सुरुङमार्ग र खानेपानीदेखि भवन, पुलसम्मका निर्माण प्रभावित भएका छन्। देशभरमा निर्माणाधीन करिब ६ हजार आयोजनामध्ये १५ सय सडक पुल, हजारभन्दा बढी भवन, बाँकी हाइड्रो, सडकलगायतका आयोजना छन्।

निर्माण सामग्रीको अभाव र मूल्यवृद्धिका कारण एक तिहाइ आयोजनाहरु प्रत्यक्ष रुपमा प्रभावित भएको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बताए। ‘निर्माण सामग्रीमा हुने मूल्यवृद्धिको प्रभाव निर्माणाधीन आयोजनाहरुमा पर्छ,’ उनले भने, ‘कुन आयोजनाको कति प्रभाव भन्ने यकिन नभएपनि १ तिहाइ आयोजनाहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।’ तथापि मूल्यवृद्धि र सामग्री अभावको प्रत्यक्ष वा परोक्ष प्रभाव सबै आयोजनामा पर्ने उनको भनाइ छ।

प्रकाशित मिति: शुक्रबार, माघ २, २०७७  १९:०२
  • #निर्माण_सामग्री
  • #मूल्यवृद्धि
  • #विकास_आयोजना

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउन निर्वाचन आयोगको निर्देशन
टी–२० विश्वकप: सुपर ८ मा श्रीलंकालाई ५१ रनले हराउँदै इंग्ल्यान्डको विजयी सुरुवात
४३ जिल्लामा निर्वाचन सामग्री ढुवानी सम्पन्न
सम्बन्धित सामग्री
असारदेखि अवरुद्ध रसुवागढी नाका बिहीबारदेखि सञ्चालन चीनले ल्हेन्दे खोलामा अस्थायी रूपमा बेलिब्रिज बनाएसँगै गत असार २४ देखि अवरुद्ध नाका आजदेखि खुलेको रसुवा भन्सार कार्यालयका प्रमुख तुल... बिहीबार, पुस १७, २०८२
अरनिको राजमार्गको धुलिखेल-खावा सडकखण्ड विस्तार कार्य तीव्र डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार १४ महिनामा काम सम्पन्न गर्नेगरी सि–एन ए–वान काली जेभीसँग सम्झौता गरिएको छ । भ्याटबाहेक रु ३१ कर... शनिबार, मंसिर २०, २०८२
कान्ति राजमार्ग २० मंसिरदेखि ६० दिन बन्द हुने कान्ति राजमार्ग सडक योजना ललितपुरका सूचना अधिकारी एवम् इन्जिनियर उपेन्द्र महरानका अनुसार राजमार्ग स्तरोन्नतिका लागि भित्ता काट्ने का... बिहीबार, मंसिर १८, २०८२
ताजा समाचारसबै
निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउन निर्वाचन आयोगको निर्देशन आइतबार, फागुन १०, २०८२
टी–२० विश्वकप: सुपर ८ मा श्रीलंकालाई ५१ रनले हराउँदै इंग्ल्यान्डको विजयी सुरुवात आइतबार, फागुन १०, २०८२
४३ जिल्लामा निर्वाचन सामग्री ढुवानी सम्पन्न आइतबार, फागुन १०, २०८२
सशस्त्रका २३ एसएसपी निर्वाचन सुरक्षा अनुगमनमा आइतबार, फागुन १०, २०८२
निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा आइतबार, फागुन १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपाले चुनाव भाँड्न खोजेको भन्दै बलजफ्ती निर्वाचन नगराउन ओलीको चेतावनी शनिबार, फागुन ९, २०८२
निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा आइतबार, फागुन १०, २०८२
सुनसरीमा कांग्रेस-रास्वपा कार्यकर्ताबीच झडप, प्रहरीद्वारा लाठीचार्ज शनिबार, फागुन ९, २०८२
रास्वपा धनगढीका संस्थापक सभापति विष्टद्वारा पार्टी परित्याग शनिबार, फागुन ९, २०८२
दुई समुदायबिच झडप नरोकिएपछि गौरमा अनिश्चितकालीन कर्फ्यु शनिबार, फागुन ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रास्वपाले चुनाव भाँड्न खोजेको भन्दै बलजफ्ती निर्वाचन नगराउन ओलीको चेतावनी शनिबार, फागुन ९, २०८२
एमालेको झण्डा जलाउने रास्वपाका कार्यकर्ता पक्राउ शुक्रबार, फागुन ८, २०८२
एमालेको झण्डा जलाउने रास्वपा कार्यकर्तालाई कारबाही नभए प्रतिवादमा उत्रिने भोलिन्टियर फोर्सको चेतावनी शुक्रबार, फागुन ८, २०८२
निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा आइतबार, फागुन १०, २०८२
चाप्लुसीवाद माैलाएको भन्दै संस्थापक सदस्य उर्मिला भुर्तेलले पनि त्यागिन् रास्वपा बुधबार, फागुन ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्