• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ २६, २०८३ Tue, Jun 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

फेरिएको नेपाली फिल्म नगरी 

पुष्पा थपलिया  शनिबार, पुस २५, २०७७  ०८:४०
1140x725

काठमाडौं–थरीथरीका मास्क। कसैका काला, कसैका निला त कसैका छिर्केमिर्के। आँखा–आँखामात्रै जुधिरहेका। कतिले त आँखैबाट कुराकानी पनि गरिरहेका थिए। 

यो दृश्य ठमेलको छायाँ सेन्टरमा भएको एक फिल्मी कार्यक्रमको हो, जहाँ अभिनेता शिव श्रेष्ठको प्रस्तुति रहेको ‘एउटा यस्तो प्रेम कहानी’ फिल्मको शीर्ष गीत सार्वजनिक हुँदैथियो।

कलाकार जम्मा भएका कार्यक्रम अरु पनि नभएका होइनन्। तर नयाँ फिल्मको प्रचारप्रसारका लागि गरिएको कार्यक्रम भने करिब १० महिनापछिको पहिलो थियो त्यो। त्यसैले आमन्त्रित पाहुनामात्रै हैन, भेटघाट गरौं न भनेर आउनेहरुको संख्याले कार्यक्रम हल खचाखच थियो। 

कलाकारले साथ दिएनन् शिवलाई 
कोभिड–१९ नियन्त्रणसम्बन्धी उच्चस्तरीय निर्देशक समिति (सिसीएमसी) ले संक्रमणको जोखिमका कारण बन्द गरिएका मनोरञ्जन क्षेत्र खुला गर्ने निर्णय गरेको थियो। सिसीएमसीले सञ्चार मन्त्रालयलाई निर्णय बुझाए पनि अहिलेसम्म त्यसको केही जवाफ आएको छैन। फिल्म छायाँकनका लागि अनुमति दिए पनि हलमा प्रदर्शन गर्ने बाटो सरकारको तर्फबाट अझै खुला भइसकेको छैन। 

यही अवसरमा हलवाला एक्लैले हल खोल्न गरेको प्रयासलाई अभिनेता शिव श्रेष्ठले साथ दिए। लगानीसमेत नउठ्ने भन्दै नयाँ फिल्म लगाउन निर्माताहरु डराइरहेका बेला शिव भने हलमा आफ्नो नयाँ फिल्म लगाउन कम्मर कसे ।

तर बिडम्बना, उनलाई आफ्नै फिल्मका कलाकारले समेत साथ दिएनन्। फिल्ममा चर्चित अभिनेता, अभिनेत्रीको भीड लागे पनि कार्यक्रममा उनलाई साथ दिन सुस्मा कार्कीमात्रै पुगिन्। उनले फिल्ममा एउटा आइटम गितमा नाचेकी छन् 
अन्य अभिनेत्रीहरु प्रियंका कार्की, वर्षा राउत, बसुन्धारा भुसाल, करिश्मा मानन्धरकी छोरी कविता मानन्धर कार्यक्रममा उपस्थित भएनन्। त्यस्तै अभिनेताहरु आयुषमान देशराज जोशी, संजोग कोइराला र स्वयं शिवका छोरा शक्ति श्रेष्ठ पनि कार्यक्रममा आएनन्। शक्ति भने हाल अष्ट्रेलियामा छन्। शक्तिबाहेक अन्य कलाकार नेपालमै छन्। 

निर्माता र हलवालाको भने साथ 
सरकारको निर्णयविपरीत गरिएको पहिलो फिल्मी कार्यक्रममा सहभागी भएर निर्माता संघका अध्यक्ष आकाश अधिकारीले भने पूर्ण रुपमा साथ दिए। कसैले हिम्मत गर्न नसकेको काम शिव श्रेष्ठले गरेको भन्दै तारिफ पनि गरे। 

नेपाली फिल्म क्षेत्रमा शिव श्रेष्ठ फेरि नेपाली फिल्मका लागि भगवान बनेर आइपुगेको आकाशको अभिव्यक्ति थियो। शिवको आँटले नै चलचित्र क्षेत्र चलमलाउनेमा उनी आशावादी देखिए।

nimb
nimb
Ncell 2
Ncell 2

चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले पनि शिवप्रति उत्तिकै सम्मान देखाए। उनले पनि शिवलाई फिल्म क्षेत्रमा भगवानले पठाएका देवदूतकै रुपमा व्याख्या गरे। हलवालाको एकल निर्णयमा कुनै फिल्म निर्माताले साथ नदिइरहेका बेला उनीहरु निराश बनेका थिए। 

होटलवालाको लापरवाही 
लामो समयसम्म सुनसान छायाँ सेन्टरमा अवस्थित एडल्फ होटलमा परिचित अनुहारको भिडभाड राम्रै लागेको थियो त्यो दिन। फिल्म क्षेत्रभन्दा बाहिरका धेरै मानिसहरु शिवलाई शुभकामना दिन पुगेका थिए।  कार्यक्रम सुरु हुनेवित्तिकै शिवले पनि होटलवालाको साथले मात्रै आफूले फिल्म प्रदर्शनपूर्वको प्रचारप्रसार गर्न सकेको भन्दै तारिफ गरेका थिए।

निकै उच्च सेवा सुविधा भएको होटलमा आँखा अगाडि ठूलो सेतो पर्दा लगाइएको थियो। तर अफशोस, त्यो बिग्रिएको रहेछ। त्यसको छेउमा भएको सानो पर्दामा उभिएर फिल्मको गीत हेर्नुपर्‍यो। युट्युबबाट बजाइएको गीत नेट स्लो भएकाले रोकिँदै घुम्दै बज्दै गर्दा आएका पाहुनाले त्यसको मज्जा लिन पाएनन्। 

शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र करिष्मा मानन्धरकी छोरी कविता फिचरित गीतको मज्जा लिन नपाउँदा सबैको अनुहारमा थकथकी देखिएको थियो। प्राविधिक समस्याकै कारण भन्दै फिल्मको ट्रेलर पनि सार्वजनिक गरिएन।

फिल्मको शीर्ष गीत र ट्रेलर सार्वजनिक गर्ने भनेर बोलाइएको कार्यक्रममा धेरै कुरा नौलो भए पनि एउटा कुराले भने पुरानै रिती पालना गर्‍यो। तोकिएको समयभन्दा डेढ घण्टा ढिलो कार्यक्रम सुरु भयो। कार्यक्रम सञ्चालक नरेशले पुरानै शैलीमा केही प्राविधिक समस्या आएकाले कार्यक्रम ढिलो सुरु हुन पुगेको भन्दै माफी मागे। यो उनको सधैंको संवाद भएकाले नौलो लागेन। 

मास्क र ललीपपको तालमेल

फिल्मी क्षेत्रसँगै जोडिएर आउने विषय सौन्दर्य र फेसन पनि हो। कार्यक्रममा जानुअघि पार्लर जाने अनि आफूलाई सुन्दर बनाउनेहरुको मुख लुकाएर भएको जमघट थियो त्यो। त्यसैले उनीहरुको आँखामा आफ्नो सुन्दरता देखाउन नपाउँदाको पीडा पनि झल्किन्थ्यो। भेट्नेबित्तिकै अंगालो हाल्ने, गालामा गाला टाँस्ने क्षेत्रका मान्छेहरु अप्ठेरो मान्दै मुड्की ठोक्काइरहेका थिए। 

त्यही समयमा मास्कले अनुहार ढाक्नुपर्दाको पीडालाई केही कम गराइदियो ललीपपले। कार्यक्रमका आयोजकले एक थाल ललीपप राखिदिए। 

ललीपप आएपछि मानिसहरुको फरक अवतार देखिन थाल्यो। केही समयअघि दुवै कान समाइरहेका मास्क यतिखेर भने कसैको चिउँडो समाइरहेको थियो, कसैको एउटा कानमा मात्रै झुण्डिरहेको थियो, कसैले कच्याककुचुक पारेर हातमा समाएका थिए त कसैलाई मास्क मुखबाट उचालेर ललीपप चुसिरहेका थिए। 

छेस्कोमा समाएर ललीपप चुस्नुपर्ने भएकाले मास्कले खलनायकको भूमिका निर्वाह गर्‍यो। तर सौन्दर्य पारखीका लागि त्यो नायककै भूमिका थियो। 

हलवालाका लागि पनि शिवको फिल्म मास्क र ललीपप जस्तै होस्। 
 

प्रकाशित मिति: शनिबार, पुस २५, २०७७  ०८:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
प्रदेश र पालिकालाई कति अनुदान ? [सूचीसहित]
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही
बजेटले सही दिशा समातेको छ,  कार्यान्वयन निर्णायक हुन्छः  अध्यक्ष श्रेष्ठ
सम्बन्धित सामग्री
लालीबजारलाई प्रदर्शनको बाटो खुल्यो बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय खडानन्द तिवारी र नेत्रप्रसाद आचार्यको संयुक्त इजलासले यसअघि चलचित्र लालीबजार प्रदर्शनमा रोक ल... बुधबार, वैशाख २३, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले यही २२ वैशाखसम्म प्रदर्शन रोक्न आदेश दिएको सूचना अधिकारी गोविन्दप्रसाद कोइर... मंगलबार, वैशाख १५, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले रिट दर्ता भएको जानकारी दिए । अदालतले मंगलबारलाई यो मुद्दामा पेशी तोकेको छ । सोमबार, वैशाख १४, २०८३
ताजा समाचारसबै
प्रदेश र पालिकालाई कति अनुदान ? [सूचीसहित] सोमबार, जेठ २५, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
बजेटले सही दिशा समातेको छ,  कार्यान्वयन निर्णायक हुन्छः  अध्यक्ष श्रेष्ठ सोमबार, जेठ २५, २०८३
वीरगन्जका मेयर राजेशमानसहित ७ जनाविरुद्ध मुद्दा दायर सोमबार, जेठ २५, २०८३
अवैध असुलीको आरोपमा फरार रहेका तृणमूल कांग्रेसका नेता जहांगीर नेपाली सीमा नजिकबाट पक्राउ सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
लिपुलेक-लिम्पियाधुरा नेपालको भूमि भएकाले भारत-चीनबीच एकतर्फी सहमति स्वीकार्य हुँदैन : परराष्ट्र मन्त्री खनाल आइतबार, जेठ २४, २०८३
रास्वपा सभापतिले बोलाएको सर्वदलीय बैठकमा ओली, प्रचण्ड, गगन र हर्क चारै नेता गएनन् सोमबार, जेठ २५, २०८३
सुनको भाउ घट्यो, आज कतिमा हुँदै छ कारोबार ? आइतबार, जेठ २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्