काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-नेपालका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई लक्षित गर्दै छोराछोरीका लागि नलड्ने बताएका छन्।
ओली पक्षको काठमाडौंका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
नेकपा ओली पक्षका काठमाडौंका नेता/कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले सबै दिदिबहिनी छोराछोरीका मात्रै नभएर देशका लागि लड्ने बताए। आफू संकीर्ण रुपमा काम नगर्ने बताउँदै ओलीले समृद्ध नेपाल सुखी नेपालीको नारालाई साकार पार्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।