• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

विद्युत माग घटे पनि काठमाडौंमा अघोषित लोडसेडिङ

काठमाडौंमा विद्युत माग घटे पनि तराईमा चोरी बढ्दा भारतबाट आयातित बिजुली दैनिक १७० मेगावाटसम्म बढ्यो
64x64
सविन मिश्र बुधबार, पुस १५, २०७७  १३:२२
1140x725

काठमाडौं-काठमाडौं उपत्यकामा विद्युतको माग गत वर्षभन्दा कम भए पनि नेपाल विद्युत प्राधिकरणले अघोषित लोडसेडिङ गर्न थालेको छ। उपत्यकामा अहिलेसम्म विद्युतको अधितकतम माग (पिक लोड) गत वर्षभन्दा कम भए पनि प्राधिकरणले व्यवस्थापन गर्न नसक्दा अघोषित लोडसेडिङ हुन थालेको हो। 

विद्युत व्यवस्थापन गरी गुणस्तरीय आपूर्तिमा प्राधिकरण व्यवस्थापन र ऊर्जा मन्त्रालयले नै ध्यान दिन नसक्दा दैनिक पटक-पटक विद्युत कटौती हुन थालेको छ। उपत्यकाका अधिकांश स्थानमा दैनिक ५ पटकसम्म आपूर्ति अवरुद्ध हुने गरेको हो। 

विद्युत प्राधिकरणले दिएको जानकारी अनुसार गत पुस १२ गते काठमाडौं उपत्यकामा विद्युतको अधिकतम माग ३७६ मेगावाट थियो। जबकि गत वर्षको यही दिन विद्युत माग ४२४ मेगावाट थियो। गत वर्षको तुलनामा यो वर्षको आइतबार ५० मेगावाट थोरै विद्युत माग भए पनि काठमाडौंका अधिकांश क्षेत्रमा बत्ती काटिएको थियो। 

यस्तै काठमाडौंमा पुस १३ गते पनि गत वर्षको भन्दा विद्युत माग ७० मेगावाटले थोरै थियो। गत वर्षको पुस १३ गते ४४३ मेगावाट अधिकतम माग थियो। जबकि यो वर्ष पुस १३ गते काठमाडौंमा ३७७ मेगावाट विद्युत माग थियो। 

प्राधिकरण स्रोतले दिएको जानकारीअनुसार काठमाडौं उपत्यकामा विद्युत माग घटे पनि भारतबाट हुने आयात भने बढेको छ। गत वर्षको पुस १३ गते ४९८ मेगावाट विद्युत आयात भएकोमा यो वर्ष बढेर ६३४ मेगावाट पुगेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै पुस १२ गते विद्युत आयात गत वर्षको यही दिनको तुलनामा १६१ मेगावाट विद्युत धेरै आयात भएको छ। गत वर्षको पुस १२ गते ४७१ मेगावाट विद्युत आयात भएकोमा यो वर्ष ६३२ मेगावाट आयात भएको प्राधिकरणले जनाएको छ। 

प्राधिकरणले विद्युतको व्यवस्थापनमा ध्यान नदिँदा लगातार बत्ती जान थालेपछि उपभोक्ताले अघोषित लोडसेडिङ भएको भन्दै तीव्र विरोध गरिरहेका छन्। सामाजिक सञ्जाल प्रयोगकर्ताले ऊर्जामन्त्री टोपबहादुर रायमाझी तथा नेपाल विद्युत प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको चर्को विरोध गरिरहेका छन्। 

प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक शाक्यले भने जीर्ण संरचरनाका कारण विद्युत आपूर्तिमा समस्या भएको दावी गरे। काठमाडौंमा अधिकतम माग गत वर्ष जति नपुगे पनि निरन्तर उच्च विद्युत माग रहेको बताए। 'तारहरू पुराना छन्, निरन्तर उच्च लोड आपूर्ति हुँदा तिनीहरू पग्लने र चुँडिने पनि भएका छन्,' शाक्यले भने, 'हामीले लोडसेडिङ गर्न खोजेको वा तालिका तयार गर्न लागेको होइन।' 

Xtrem
Xtrem

कोभिड-१९ को संक्रमणको जोखिम रहेको भन्दै काठमाडौं महानगरपालिकासहितका केही स्थानीय तहले अझै शैक्षिक संस्था खोल्न दिएका छैनन्। उनीहरूले अनलाइन कक्षाबाटै विद्यार्थीको पठन पाठन अघि बढाउन भनिरहे पनि प्राधिकरणले विद्युत आपूर्ति कटौती गर्दा अनलाइन कक्षा तथा साना तथा मझौला व्यवसायीको व्यवसाय बन्द हुने अवस्थाम पुगेको छ। 

काठमाडौं उपत्यकामा माग घटे पनि समग्रमा भने विद्युत माग बढेको छ। काठमाडौंमा होटलहरू पूर्णरूपमा सञ्चालनमा नआएकाले पहिले जति माग नबढेको हो। तर तराईमा भने गत वर्षभन्दा करिब १०० मेगावाट धेरै विद्युत माग रहेको प्राधिकरण स्रोतले जनाएको छ। 'तराईमा गर्मीमा बढ्ने माग जाडोमा बढेको छ, यसको अर्थ त्यहाँ चुहावट बढ्यो,' प्राधिकरण स्रोतले भन्यो, 'चोरी नियन्त्रणमा ध्यान नपुर्‍याउँदा यो समस्या आएको हो।' 
 

प्रकाशित मिति: बुधबार, पुस १५, २०७७  १३:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बैंकका अनुसार विदेश यात्रामा जाने ग्राहकले अब आफ्नो यात्रा अघि नै आवश्यक अमेरिकी डलर बैंकका शाखाबाट सहज रूपमा साट्न सक्नेछन्। बिहीबार, असोज २२, २०८३
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्