• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन १६, २०८२ Sat, Feb 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

सशस्त्रमा डिआइजी बढुवा : 'ट्रम्प काण्ड'देखि आगलागीमा तानिएकासम्म उम्मेदवार

64x64
नेपाल लाइभ मंगलबार, पुस १४, २०७७  १८:०३
1140x725

काठमाडौं- सशस्त्र प्रहरी बलमा रिक्त ७ जना डिआइजीको दरबन्दीमा बढुवाको प्रक्रिया सुरु गरिएको छ। ३० वर्षे सेवाहदका कारण डिआइजीहरु कविन्द्रमान श्रेष्ठ, नगेन्द्र थापा, कृष्णभक्त ब्रम्हाचार्य, हरिशंकर बुढाथोकी, राजेन्द्र बस्नेत, हरिशचन्द्र अधिकारी र राजेन्द्र शाक्यले अनिवार्य अवकाश पाएपछि रिक्त पदमा बढुवाको प्रक्रिया अघि बढाइएको हो।

पुस ९ गते नै सशस्त्रका एआइजी पुष्पराम केसीद्धारा हस्ताक्षरित सूचनामा बढुवाको सम्भाव्य उम्मेदवार रहेका एसएसपीहरुलाई ७ दिनभित्र आफ्नो शैक्षिक योग्यतासँगै बढुवा हुनका लागि चाहिने प्रमाणप्रत्रसहित पेस गर्न आह्वान गरिएको छ।

यो सूचनासँगै सशस्त्रमा रिक्त रहेको ७ डिआइजीको पदका लागि दर्जन भन्दा बढी एसएसपीहरु प्रतिस्पर्धी बनेका छन्। रिक्त दरबन्दी ७ रहेको र २०७३ र २०७४ मा एसएसपी भएकाहरुको संख्या ६ मात्रै भएकाले २०७५ मा एसएसपी भएका एक व्यक्ति अहिले बढुवा भएको अवस्थामा भावी आइजीका एकल दाबेदार हुन्छन्। जसकारण पनि यो पटकको डिआइजी बढुवालाई निकै महत्वका साथ हेरिएको छ।

सशस्त्र प्रहरी नियमवाली २०७२ को दफा ४० को नियम (२) को उपनियम (१) मा डिआइजी र सो भन्दा माथिल्लो पदमा बढुवा हुनका लागि न्यूनमत सेवा अवधि पूरा गरेको भन्ने प्रावधान नरहेकाले डिआइजी बढुवाका प्रतिस्पर्धी धेरै छन्। २०७३, २०७४ र २०७५ सालमा एसएसपी भएकाहरु पनि अहिलेको डिआइजी बढुवाका प्रतिस्पर्धी बनेका छन्।

डिआइजी बढुवाको पहिलो नम्बरमा छन् एसएसपी अभिकुमार खत्री। खत्री २०७३ चैतमा एसएसपीमा बढुवा भएका थिए। उनलाई ६ नम्बर महेश्वरी बाहिनीको निमित्त बाहिनीपतिको जिम्मेवारी दिइएको छ।

बढुवाको पहिलो दाबेदार रहेका एसएसपी एसएसपी खत्री भने सशस्त्रको लेखा स्टोरमा आगलागी भएका बेला छानबिनमा तानिएका अधिकृत हुन्। अख्तियारले लेखाको फाइल छानबिनका लागि मगाएपछि सशस्त्रको हेडक्वाटरमा रहेको लेखा शाखामा आगलागी भएको थियो। अख्तियारले समेत पत्र काटेर उनीमाथि छानबिन गरकेो थियो। उता गृह मन्त्रालयले छुट्टै छानबिन समिति बनाएर उक्त घटनाको छानबिन गरेको थियो। उक्त छानबिनको फाइल भने अहिलेसम्म गोप्य राखिएको छ।

खत्री सशस्त्र प्रहरी बल तालिम महाविद्यालय पोखरामा एसपी हुँदा २०६४ सालमा प्रकाश ओझा एसएसपी थिए। त्यसबेला खत्रीलाई जिन्सी सामान हिनामिना गरेको र प्रशिक्षार्थीमाथि विभेदपूर्ण व्यवहार गरेको आरोप लागेको थियो। त्यसबेला एसएसपी ओझाले कारबाहि गर्न लाग्दा खत्री पहुँचका आधारमा कारबाहीबाट जोगिएका थिए।

खत्रीसँगै बढुवा भएका शम्भु सुवेदी, गणेश ठाडा मगर, दुर्गा भट्टराई र कमल गिरी बढुवाको दाबेदार छन्। अर्का दाबेदार सुवेदी कमान्ड कन्ट्रोलमा कमजोर मानिन्छन्।

Ncell 2
Ncell 2

बढुवाका अर्का दाबेदार ठाडा मगरले त सामाजिक सञ्जालमा जथाभावी लेखेको आरोपमा कारबाहीसमेत भोगेका थिए। चुनाव हारेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्टुनसहितको तस्बिर राखेर पोस्ट गरेका थिए। त्यसपछ उनलाई स्पष्टीकरण समेत सोधिएको थियो। त्यसभन्दा अघि उनले पूर्वराजा ज्ञानेन्द्रका बारेमा समेत सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए। 

एक वर्षअघि ठाडा मगरले पूर्वराजा शाहका बारेमा लखेका थिए, ‘छँदाखाँदाको सत्ता जोगाउन नसक्नेले अहिले गोरुको झर्ला र खाउँला भनेर आशमा बस्नु मनको लड्डु घ्युउसँग’ भनेर लेखेका थिए। 

यी ५ एसएसपीहरु पछि २०७४ असार २३ गते एसएसपी भएका कुलबहादुर नेम्वाङ बढुवाको दाबेदारमा छन्। नेम्बाङसहित ६ जना नै डिआइजी बढुवा भएको अवस्थामा उनीहरुको ब्याचबाट आइजी हुने नहुने भन्ने टुंगो लाग्न केही समय कुर्नुपर्ने हुन्छ।

हालका आइजी शैलेन्द्र खनाल  २०७८ चैत २९ गते अवकाश हुन्छन्। अलिहेकै नियमावली यथावत् रहेको अवस्थामा त्यसपछि हुने आइजीको प्रमुख दाबेदार हुन् प्रवीण श्रेष्ठ। श्रेष्ठपछि राजु अर्याल, नारायणदत्त पौडेल रचन्द्रप्रकाश (सिपी) गौतम आइजीका दाबेदार छन्। यदि श्रेष्ठ आइजी नभई अर्याल, पौडेल, गौतम मध्ये जो आइजी भए पनि अहिले बढुवा हुने ६ जनाबाट कोही पनि आइजी हुने अवस्था रहँदैन।

श्रेष्ठ आइजी भएको अवस्थामा साढे २ वर्ष मात्रै आइजी हुने र उनीबाहेक अर्याल, पौडेल, गौतममध्ये एक आइजी भएको अवस्थामा ४ वर्ष नै आइजी हुने अवस्था आउँछ। जसकारण उनीहरु ६ जनाको बढुवा २०७८ चैतमा नियुक्त हुने आइजीसँग पनि जोडिएको छ।

२०७३ र २०७४ मा बढुवा भएका ६ जनासँगै रिक्त सातै जना डिआइजीको बढुवा गर्दा २०७५ पुसमा बढुवा भएका टोलीबाट गर्नुपर्ने हुन्छ। यो ब्याचबाट कालीदास धौबजी र कुमार न्यौपाने, विदुर खड्का, प्रदीपकुमार पाल, भेषबहादुर शाह, लक्ष्मणबहादुर सिंह, कृष्णराज पाठकलगायत डिआइजीका दाबेदार हुन्छन्। 

धौबजी र न्यौपाने प्राविधिक सईबाट सेवा प्रवेश गरेका हुन्। उनीहरुबाहेक यो ब्याचबाट अरु बढुवा भएको अवस्थामा भावी आइजीका एकल दाबेदार बन्नेछन्।

सशस्त्र प्रहरी नियमवाली-२०७२ मा डिआईजी बढुवाका लागि गृहसचिवको अध्यक्षतामा तीन सदस्यीय समिति हुने व्यवस्था छ। गृहसचिव अध्यक्ष हुने समितिमा सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) सदस्य र एक एआइजी सदस्य सचिव रहने व्यवस्था छ। 

कार्यक्षमताको आधारमा बढुवा समितिले बढुवाका लागि सिफारिस गर्नुपर्ने हुन्छ। बढुवाका लागि कार्यसम्पादन मूल्यांकन वापत ४० अंक, ज्येष्ठताबापत २० अंक,  भौगोलिक क्षेत्रमा काम गरेबापत ८ अंक, शैक्षिक योग्यताबापत ७ अंक, तालिम वापत १३ अंक, चुनौतिपूर्ण/विशेष जिम्मेवारी बापत ५ अंक, विभूषण (मानपदवी, अलंकार र पदक) बापत २ अंक र बढुवा समितिले ५ अंकसम्म दिन सकिने नियमावलीमा उल्लेख छ। 

प्रकाशित मिति: मंगलबार, पुस १४, २०७७  १८:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इरानको दक्षिणी प्रान्तमा कम्तीमा ७० जनाको मृत्यु
भारतद्वारा मध्यपूर्वका सबै उडानहरू स्थगित
त्रिभुवन विमानस्थलले भन्यो- सम्बन्धित एयरलाइन्ससँग उडानको अवस्था बुझेर मात्र आउनू
सम्बन्धित सामग्री
प्रेम सम्बन्धका कारण युवकको हत्या, प्रेमिकाका दाजुसहित तीन जना पक्राउ घाँटी रेटिएको अवस्थामा फेला परेको उक्त शवको पहिचान धनुषाकै हंसपुर नगरपालिका–९, बुदौल (रुदौली) निवासी १८ वर्षीय सुमितकुमार मण्डलको रू... शनिबार, फागुन १६, २०८२
निर्वाचन सुरक्षाबारे प्रहरी-सरोकारीबीच रणनीतिक अन्तरक्रिया सम्पन्न कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल ले निर्वाचन अवधिमा सम्भावित जोखिम व्यवस्थापनका लागि उपलब्ध साधन स्रोतको अधिकत... बुधबार, फागुन १३, २०८२
रौतहटको कर्फ्यू हटाइयो प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालद्वारा जारी सूचनामा यसअघि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम गौर नगरपालिकाको तोकिएको... सोमबार, फागुन ११, २०८२
ताजा समाचारसबै
इरानको दक्षिणी प्रान्तमा कम्तीमा ७० जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
भारतद्वारा मध्यपूर्वका सबै उडानहरू स्थगित शनिबार, फागुन १६, २०८२
त्रिभुवन विमानस्थलले भन्यो- सम्बन्धित एयरलाइन्ससँग उडानको अवस्था बुझेर मात्र आउनू शनिबार, फागुन १६, २०८२
हिमालयन एयरलाइन्सले रद्ध गर्‍यो कतार, साउदी र युएईको उडान शनिबार, फागुन १६, २०८२
इरानको विद्यालयमा भएको आक्रमणमा मारिनेको संख्या ४० पुग्यो शनिबार, फागुन १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
इरानमाथि अमेरिका र इजरायलको संयुक्त आक्रमण, खामेनेईलाई सुरक्षित स्थानमा सारियो शनिबार, फागुन १६, २०८२
इरानद्वारा नागरिकलाई तेहरान छोड्न निर्देशन शनिबार, फागुन १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
बीबीसीले सार्वजनिक गरेको भिडियो डकुमेन्ट्री हटाउन निर्वाचन आयोगले लेख्यो प्रेस काउन्सिललाई पत्र बिहीबार, फागुन १४, २०८२
बीबीसीको रिपोर्ट– तत्कालीन आईजीपी खापुङले दिएका थिए गोली चलाउने आदेश बिहीबार, फागुन १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्