काठमाडौं- प्रभु लाइफ इन्स्योरेन्स को प्राथमिक सेयर शुक्रबार बाँडफाँट भएको छ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले सेयर बाँडफाट गरेको हो।
५ लाख ४० हजार आवेदकले न्यूनतम १० कित्ता सेयर पाएका छन्।
आइपिओको नतिजा हेर्न डिम्याट खाता नम्बर अनुसार तलको तालिकामा हेर्न सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।