• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

पहिलो अध्यक्ष भएकाले ओलीले बढी दोष लिनुपर्छ : शेरबहादुर तामाङ [अन्तर्वार्ता]

64x64
डिबी खड्का बिहीबार, पुस ९, २०७७  १५:०४
1140x725

नेकपा औपचारिक विभाजनको अन्तिम कसरतमा छ। पार्टी विवादको नेतृत्व गरिरहेका दुई पक्षका छुट्टाछुट्टै बैठक बसिरहेका छन्। आफ्नो पक्षमा नेताहरुलाई ल्याउने कसरत पनि चलिरहेको छ। एक दिन एक पक्षमा देखिएका नेताहरु अर्को दिन अर्को पक्षको बैठकमा उपस्थित हुने पनि गरेका छन्। त्यस्तै मध्येका एक हुन्, नेकपाका केन्द्रीय सदस्य शेरबहादुर तामाङ। गत ७ गते केपी ओली पक्षको केन्द्रीय कमिटी बैठकमा सहभागी भएका उनी बिहीबार बसेको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षको बैठकमा सहभागी भए। उनैसँग नेपाल लाइभका लागि डिबी खड्काले गरेको कुराकानीः

तपाईंलाई हिजोअस्तिसम्म नेकपाको केपी ओली पक्षतिर लाग्नुभयो भनिन्थ्यो। आज फेरि प्रचण्ड र माधव नेपाल पक्षको बैठकमा आउनुभएको छ। यो उता र यताको कुरा के हो?
मैले यसलाई यता र उता भनेर बुझेको छैन। यो (कार्की ब्यांक्वेटमा बसेको प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी) नेकपाको बैठक हो। म नेकपाको बैठकमा सरिक भएको छु। त्यसैले नेकपाको बैठकहरु अहिले पनि यता र उता भनेर कुनै आधिकारिता ग्रहण नगरिसकेको अवस्थामा म आज नेकपाको बैठकमा उपस्थित भएको छु। हिजो कुनै बेला म नेकपाको बैठकमा उपस्थित थिइनँ होला। उपस्थित हुन सकिनँ होला। र आज उपस्थित भएको छु।

वास्तविक नेकपा यो (प्रचण्ड-नेपाल पक्ष) हो भन्ने तपाईंको भनाइ हो?
नेकपाको बैठक डाकिएको छ। मैले सुनेको छु- दुईतिरै डाकिएको छ। तानातानको परिस्थिति जसरी सिर्जना भयो, त्यसमा को कता लाग्यो भनेर गणना गर्ने भन्दा पनि राजनीतिक रुपले यसको अर्थ बुझ्नुपर्छ। राजनीतिक रुपले नै विश्लेषण गरेर अगाडि बढ्नु जरुरी छ। त्यसैले व्यक्ति यता कि उता भनेर हामीले व्याख्या गर्नु हुँदैन।

तपाईं उता (ओली पक्ष) को बैठकमा पनि जानुभएको थियो। त्यसको केही कारण छ?
केही अर्थहरु त होलान्। राजनीतिक रुपमा त्यसका केही परिणामहरु पनि आउलान्। केही परिणाम, केही राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दाहरुमा एकताबद्ध हुन सकिन्छ। सरकारबाट गरिने राष्ट्रका मुद्दाहरुमा अगाडि बढाउन सकिन्छ भन्ने मेरो विश्वास हो।

तपाईं लामो समयदेखि माधव नेपाल पक्षमै हुनुहुन्थ्यो। तर केपी ओलीले डाकेको बैठकमा जाँदा आश्चर्य व्यक्त भयो। किन भयो होला?
बैठक त चलिरहेकै छ। चलिरहेको बैठकमा उपस्थित भएको हुँ। म फेरि पनि भन्न चाहन्छु- यता र उता भनेर लेभल लगाउन जरुरी छैन। म नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बैठकहरुमा सरिक भइरहेको हो। ती बैठकहरु कहाँ बसे, कसको अध्यक्षतामा बस्यो, त्यो तपाईंहरुले खोज्ने विषय हो। तर पनि म कम्युनिस्ट पार्टीकै बैठकमा सहभागी हो।

Ncell 2
Ncell 2
nimb
nimb

धेरैको आरोपचाहिँ तपाईंलाई सत्ता र शक्तिले तान्यो भन्ने थियो। किनभने ती दुवै त उतै छ!
त्यसो भए तपाईंहरुले प्रमाणित गरिदिनुपर्‍यो। म सम्माननीय प्रधानमन्त्रीले दिएको कुनै पद, सत्ता वा शक्ति प्राप्त गरेर बसिरहेको हुन्थें होला नि। त्यस्तो त छैन। उहाँहरु हाम्रो आदरणीय नेताहरु हुनुहुन्छ। उहाँहरुबीचमा रहेको असमझदारीले हामीले यो दुर्गति व्यहोरिरहेका छौं। यस्तो स्थिति नआओस् भनेर हामी धेरै सचेततापूर्वक लाग्यौं पनि। तर पनि हाम्रा प्रयासहरु सफल हुन सकेनन्। त्यसैले हामी यता र उताको बैठक भनिरहेका छौं। यस्तो नहोस् भनेर हामी सचेत थियौं। चिन्तित थियौं। यही चिन्ता जाहेर गरिरहँदा आयोजित कतिपय बैठकमा गयौं। औपचारिक रुपमा विभाजनको घोषणा नभएकोले हामीलाई ती दुवै नेकपाकै बैठक हुन् भन्ने लाग्छ। र ती बैठकहरुलाई समायोजन गर्न सकिन्छ।

त्यति ठूलो नेकपा विभाजनको स्थितिमा पुग्नुमा कसैको दोष त होला नि?
पहिलो अध्यक्ष हुनुको नाताले, प्रधानमन्त्री हुनुको नाताले बढी दोष उहाँ (ओली)ले नै लिनुपर्छ। उहाँले कतिपय स्टेप नचाल्दाखेरी अवस्था यो तहसम्म पुग्दैनथ्यो भन्ने लाग्छ। त्यसका लागि अरु कारक थिएनन् भन्ने पनि होइन। अरु पनि कारकहरु छन्। यी सबै कुराको गम्भीर समीक्षा जरुरी छ।

सुरुमा को बढी गलत छ भनेर छुट्याउन नसकेर तपाईं त्यता लाग्नुभएको हो?
अहिले नै को गलत र सही भनेर छुट्याउनु जरुरी छैन। हिजो त्यसरी छुट्याउँदा छुट्याउँदै यो ठाउँमा पुगेका हौं। त्यसैले को गलत र सही भनेर औंला ठड्याएर बोल्न थालेको कारणले नै यहाँ पुग्यौं नि। त्यसरी नबोलेका हुन्थ्यौं भने यो ठाउँमा पुग्दैनथ्यौं होला। त्यसैले नहुनु दुर्घटना भइसक्यो। त्यसको समीक्षा गरेर अघि बढ्नुपर्छ। मलाई लाग्छ, नेकपाको बैठक त्यसका लागि सक्षम हुनेछ। यसको निर्णयको आधारमा देशव्यापी रुपमा कार्यकर्तालाई गोलबन्द गर्ने र उत्साहका साथ पार्टीलाई एकताबद्ध गरेर लैजाने कुरामा कार्यकर्ता सक्षम हुनेछन् भन्ने मलाई लाग्छ।

तपाईं दुवैतिर सहभागी हुनुहुन्छ…
यो र त्यो नभन्नुस् न। यी त मेरो पार्टी हो नि। म त नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बैठकमा सहभागी हुँदैछु। बैठक म संलग्न भएको पार्टी हो। म त्यसको केन्द्रीय कमिटी सदस्य हो। त्यो बैठकमा म उपस्थित छु।

तपाईं दुवै पक्षको नेता भेट गरिरहनुभएको छ। अब पनि नेकपा एकता होला भन्ने आशा बाँकी छ कि सकियो?
विगतको कम्युनिस्ट आन्दोलन हेर्दा धेरै तिक्ततापूर्ण घटना पनि घट्यो। पार्टीहरु विभाजित भए र एकता पनि भए। त्यही इतिहास हामीले व्यहोरेका छौं। हाम्रो जीवन धेरै लामो भएन होला तर नेपालको कम्युनिस्ट आन्दोलन लामो छ। हामीले पनि भोगेका छौं। देखेका छौं। म 'चैत'मै निर्वाचन भइहाल्छ भन्ने ठान्दिनँ। कमसेकम एक डेढ वर्ष निर्वाचन नहुन पनि सक्छ। त्यो बीचमा यी नेताहरु कुनै ठाउँमा मिल्ने अवस्था पनि आउन सक्छ होला। त्यो सम्भावना पनि छ। विगतमा भएका पार्टी एकताका प्रयास र नेताहरुको बीचमा गरिएको छलफलका आधारमा हेर्दा पार्टी पुनः एकता हुनसक्छ। आशाहरु अझै जिवित छन्। अहिले त्यस्तो भएन भने पनि आफूलाई लागेको राजनीतिक दृष्टिकोणको आधारमा लागेको पक्षमा दृढतापूर्वक उभिएर पार्टी बनाउनेभन्दा बाहेक अर्को विकल्प छैन।

प्रकाशित मिति: बिहीबार, पुस ९, २०७७  १५:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
शाही भन्छन्, ‘मान्छेहरू जिउँदै छन्, सुरुङभित्र छन् भन्दा गाली गरियो’ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र रहेका व्यक्तिको उद्... शुक्रबार, भदौ १९, २०८३
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावितको अवस्था, अस्थायी तथा स्थायी... शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री भन्छन्– विपत्तिमा धैर्यको परीक्षा हुन्छ प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्। शुक्रबार, भदौ १९, २०८३
ताजा समाचारसबै
शाही भन्छन्, ‘मान्छेहरू जिउँदै छन्, सुरुङभित्र छन् भन्दा गाली गरियो’ शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट अर्का व्यक्तिको पनि जीवित उद्धार शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार गरियो शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्