• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

कम्युनिस्ट शासनमा पुल बनाउँदा हाम्रा करङ भाँचिएका छन्

रामचन्द्र पौडेल सोमबार, मंसिर २९, २०७७  १८:५४
1140x725

सबै नेपालीहरु अहिले सजग भएका छन्। अब तानाशाही र सर्वसत्तावादविरुद्ध जुर्मुराएका छन्। नेपाली जनता जागरणको अवस्थामा पुगेका छन्। राजाको निर्दलीय पञ्चायतको समयमा रुख रोप्दा हाम्रो टाउको फुटेको थियो। अहिले गणतान्त्रिक व्यवस्थामा कम्युनिस्ट शासन चलिहरहँदा विकासको पुल बनाउँदा हाम्रा करङ भाँचिएका छन्।

आफ्ना मानिस पोस्ने, आफ्नै वर्ग बनाउने काम कम्युनिस्टले गरेका छन्। अहिले देशमा भ्रष्ट्राचार, असुरक्षा र पक्षपात बढेको छ। गाउँ गाउँ‚ घर घरमा कम्युनिस्टका विशेष अधिकारका वर्ग जन्मिएका छन्। उनीहरुलाई कानुन लाग्दैन, उनीहरुलाई लुट्ने अधिकार प्राप्त भएको छ। उनीहरूविरुद्ध मुद्दा लाग्दैन र उनीहरु सर्वाधिकर प्राप्त अधिनायकवादी भएका छन्। कम्युनिस्ट कार्यकर्तालाई लुट कान्छा लुट नेपालमै छ छुटको अवस्था छ। विकासको नाममा कम्युनिस्टहरुले लोभ देखाउने र सत्ताको दुरुपयोग गर्ने काम नेपालमा भइरहेको छ। सडकमा जताततै असन्तोष देखिन थालेको छ। सडकमा जथाभावी नारा लाग्न थालेको छ। 

विपन्न जनताको अधिकार संविधानले स्थापना गर्न चाहेको भएपनि त्यसैमाथि प्रहार भएको छ। गणतन्त्रमाथि पहिलो प्रहार सर्वसत्तावादी कम्युनिस्टहरुले गरेका छन् भने दोस्रो प्रहार प्रतिगामीहरुले गरेका छन्। त्यस्तै तेस्रो प्रहार माओवादीको देखासिखी गर्ने विप्लवले गर्न थालेका छन्।

यी प्रतिक्रियावादी र प्रतिगामी तत्वहरूसँग हामी असहमत छौँ। देशमा लोकतन्त्र आएको छ तर सञ्चालक लोकतान्त्रिक छैन। उनीहरुको पृष्ठभुमि अलोकतन्त्रवादी छ‚ जसका कारण आज संघीयता र लोकतन्त्र तथा समावेशीता संकटमा पार्न खोजिँदैछ। देशमा सर्वसत्तावाद जुन रुपमा अघि बढेको छ‚ यो टिक्न सक्दैन।

विभिन्न निकायका अधिकार प्रधानमन्त्रीमा नीहित गर्ने, प्रदेश र स्थानीय तहका अधिकार केन्द्रमा तान्ने कार्य सरकारले गरिरहेको छ। प्रदेशहरु अहिले अधिकार माग्न अदालत आउनु परेको छ। एउटा पुल बनाउनसमेत दिइँदैन भने दूरदराजमा के भएको होला? देशका दूर दराजमा रहेका लोकतन्त्रवादीहरु कम्युनिस्टको आदेश पालना गर्न बाध्य किन बनाइएको छ?

Ncell 2
Ncell 2
nimb
nimb

कसैको अधिकारको सम्मान गरिएको छैन। सबैलाई सन्त्रासमा राखेर शासन गर्ने काम भएको छ। सरकार कम्युनिस्टको होला तर देश उनीहरुको मात्र होइन तर राज्यलाई कम्युनिस्ट राज्य बनाउन खोजिँदैछ। यो सरकार केपी ओलीको मात्र कुरा होइन‚ यो ओली प्रवृत्ति हो। म यो ओली प्रवृत्तिको विरोध गर्दछु। सरकार फेर्ने भए संसदमा आएर फेर्नुहोस्, जनताका बीचमा आएर असन्तुष्टि राख्न सक्नुहुन्छ तर भित्री किचलो गरेर जनताको काम नगर्ने छुट सरकारलाई छैन। जनताले पाँच वर्ष तपाईंहरुलाई दिएका छन्।

हामी बाहिर बसेर हेर्छौं‚ तपाईंहरुले गरेका गलत कामको भण्डाफोर गर्छौं। सरकारले सत्ताको दुरूपयोग गरेको छ। गोकर्ण, यति, वाइडबडीदेखि ओम्नीसम्मका भ्रष्टाचारका कुरा आएका छन्। कम्युनिस्ट पार्टीका बहुमत नेताले यो सरकार भ्रष्टाचारी भनिसकेका छन्। उनीहरुकै सचिवालयको बहुमत सदस्यले यही भनेका छन्। ट्रान्परेन्सीले पनि यो भनिसकेको छ। प्रधानमन्त्री कार्यालय सबैभन्दा धेरै भ्रष्ट छ।

सबै अधिकार आफैँमा केन्द्रित गरेर प्रधानमन्त्रीले भ्रष्टाचार गरेका छन्। हामी पनि दूधले नुहाएको छैनौँ तर कानुन बनाएर हाम्रा मन्त्री पनि जेल गएका छन्। जुन मन्त्रीका तर्फबाट अख्तियारसम्बन्धी कानुन संसद्‍मा पेस भयो, उनै मन्त्री भ्रष्टाचारको कसुरमा जेल पर्ने नेपाली काग्रेसकै नेता थिए। 

Xtrem
Xtrem

मन्त्रीले भ्रष्टाचार गरेको कुरा आउँछ, अनि प्रधानमन्त्री आफैँ अगाडि आएर 'केही गरेको छैन भन्छन्' अनि अख्तियारले तामेलीमा राख्छ। अनि कसरी न्याय र संवैधानिक निकायको धज्जी उठाइँदैछ। कम्युनिस्टहरूको एउटा वर्ग छ जसलाई कानुन लाग्दैन यो अवस्था अहिले निर्माण भएको छ। यो अवस्थामा कसले पुर्‍यायो। कुरा गरेर साध्य छैन। 

महालेखा, ट्रान्परेन्सी र लेखा समितिले भन्दा पनि सरकारले किन कारबाही गर्दैन? ठूलो माछा प्रधानमन्त्रीको संरक्षणमा उम्कने अनि साना माछामात्र खोजी हुने कार्य किन भइरहेका छ? सरकारले अधिकार कुण्ठित पार्छ भनेर आयोगहरू निर्माण भएका छन् तर ती आयोगहरु नियुक्त नगरी खाली सरकारले राखेको छ। नियुक्त भएका पनि सरकारले जे भनेको छ त्यही गर्ने कार्यकर्ता भर्ना गरिएको छ। सरकारले भनेको मात्र टेर्ने व्यक्ति भर्ना गर्ने हो भने यी आयोगहरू किन बनाएको? किन चाहियो आयोग? सरकारको इसारामा चल्न बनाएको हो?

(सोमबार काठमाडौं कांग्रेसले आयोजना गरेको विरोधसभामा गरेको सम्बोधनको सम्पादित अंश)

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०७७  १८:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
योगेशको प्रस्ताव : ओलीले नेतृत्व छाडेर नयाँ पुस्तालाई बाटो खोल्नुपर्छ
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो
भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
योगेशको प्रस्ताव : ओलीले नेतृत्व छाडेर नयाँ पुस्तालाई बाटो खोल्नुपर्छ बुधबार, असोज ७, २०८३
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो बुधबार, असोज ७, २०८३
भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत बुधबार, असोज ७, २०८३
इजरायल रोजगारी दिने भन्दै ठगी : कांग्रेस नेता चौलागाईंलाई डेढ करोड बुझाएको बालिकाको बयान बुधबार, असोज ७, २०८३
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्