• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
भिडियो

नेपाल लाइभ सटकट खबर [मंसिर २६, २०७७]

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर २६, २०७७  २१:२८
1140x725

२०७७ मंसिर २६ दिनभरका समाचार छोटकरीमा

१) कालोसूचीका म्यानपावरसँग पैसा उठाउने विभागका तत्कालीन महानिर्देशक विश्वराज पाण्डे भ्रष्टाचारी ठहर, म्यानपार कम्पनीसँग १० लाख घुस लिएको अवस्थामा गरिएको थियो पक्राउ  (विश्वराज पाण्डे भ्रष्टाचारी ठहर)

२) नेपालमा थप १ हजार ४४ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४६ हजार ६ सय ९४,  १ हजार २७१ जना कोरोना संक्रमणमुक्त, निको हुनेको संख्या २ लाख ३२ हजार ८७२  (१ हजार ४४ जना कोरोना संक्रमित)

३)  देशभर हाल ३ सय ६० जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा, १२ हजार १ सय ४८ कुल संक्रमितमध्ये ७ हजार ३ सय ४१ जना संक्रमित होम आइसोलेसनमा (३ सय ६० जना आइसियु र भेन्टिलेटरमा)

४) काठमाडौं २३६  महिला र ३०५ पुरुष गरी ५४१ जना कोरोना संक्रमित थपिए, योसँगै उपत्यकामा एक लाख १४ हजार ९५० जना व्यक्ति संक्रमित, काठमाडौंमा ४०२ , ललितपुरमा १०५ र भक्तपुरमा ३४ जनालाई  कोरोना संक्रमण (उपत्यकामा एक लाख १४ हजार ९५० जना व्यक्ति संक्रमित)

५) नेपालमा एकैदिन थप ११ जना कोरोना संक्रमितको मृत्यु, योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ७४ पुग्यो  (एकै दिन ११ जना कोरोना संक्रमितको मृत्यु)

६) विशिष्ट श्रेणीका कर्मचारीका लागि सवारी साधन खरिद गर्दै सरकार, सवारी साधन खरिद गर्न महालेखा नियन्त्रकको संयोजकत्वमा ९ सदस्यीय समिति गठन । ( कर्मचारीलाई सवारी किन्न समिति )

७) कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका प्रत्यासीमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल दोहोरिए आफूले पनि उम्मेदवारी दिने नेता कृष्णप्रसाद सिटौलाले प्रष्टीकरण, दोश्रो तहका नेताबीच सभापतिको उम्मेदवारी एक हुने अवस्थामा सहमतिमा पुग्न सकिने विकल्प रहेको  उनको भनाइ (देउवा र पौडेललाई सिटौलाले नछाड्ने)

Ncell 2
Ncell 2
nimb
nimb

८) कम्युनिस्ट आन्दोलनको भ्रष्टीकरणविरुद्ध लाग्दा आफूलाई नियोजित रुपमा फसाउन खोजिएको  दाबी, कमानसिंह लामाको मृत्युपछि बाहिरिएको अडियाे/भिडियाे सामग्रीका विषयमा श्रेष्ठ विवादित । ( नारायणकाजीको स्पष्टिकरण)

९) ट्रायलमा फल्स एचआइभी पोजेटिभ देखिएपछि स्वदेशी खोप किन्ने अस्ट्रेलियाको निर्णय रद्द, खोपको परीक्षणमा सहभागी भएकाहरूमा एचआइभीको रिपोर्ट 'फल्स पोजेटिभ’ देखिएको सार्वजनिक । ( भ्याक्सिन भण्डारण गर्न ४ करोड बजेट )

१०) स्मार्ट लाइसेन्स नछाप्ने भारतीय कम्पनी मद्रास नै अन्तःशुल्कको ठेक्का हात पार्ने दाउमा, १० लाख थान स्मार्ट लाइसेन्स समयमै नछापेर अलपत्र पारेको कम्पनी ९ अर्ब थान स्टिकर छपाइको ठेक्का हात पार्न सक्रिय (स्मार्ट लाइसेन्स नछाप्ने कम्पनी अन्तःशुल्कको ठेक्का हत्याउँदै )

११) वीर अस्पतालले  गर्‍यो सबै किसिमको स्वास्थ्य सेवा दिन सुरु , कोभिडसँगै ननकोभिडका बिरामीलाई पनि सबै सामान्य तथा विशेषज्ञ सेवाहरु बुधबारदेखि सुरु गरेको अस्पतालको जानकारी  (वीर अस्पतालमा सबै स्वास्थ्य सेवा दिन सुरु)

Xtrem

Xtrem

१२) नारायणी अस्पतालमा कोभिड उपचारमा खटिएका १३ स्वास्थ्यकर्मीले पाएनन् तलब–भत्ता, करारमा नियुक्ति दिई काम लगाएका स्वास्थ्यकर्मीलाई काम गरेको प्रमाण नभएको भन्दै तलब–भत्ता नदिएको गुनासो (कोभिड उपचारमा खटिएका १३ स्वास्थ्यकर्मीले पाएनन् तलब–भत्ता)

१३) बेलायत सरकारले ब्रिटिस आर्मी र सिंगापुर पुलिस फोर्सका निम्ति ७ सय ७० नेपाली युवालाई अन्तिम प्रतिस्पर्धामा बोलायो, कोरोना भाइरस महामारीका कारण गत वर्ष क्षेत्रीय र अन्तिम चरणको छनोटबाट बाहिरिएकामध्ये सीमित युवालाई मात्र मौका । ( ’वैदेशिक रोजगारीका नाममा मानव तस्करी बढ्यो’ )

१४) बलात्कार घटना लुकाउन मिलापत्र गराएको आरोपमा मोरङ प्रहरीले गर्‍यो ६ जनालाई पक्राउ,  पीडित पक्षलाई ५ लाख रुपैयाँ दिई मिल्न दबाब दिने उनीहरूलाई मिलापत्रको कागजसहित घरबाटै नियन्त्रणमा लिइयो ( बलात्कार लुकाउन खोज्ने ६ पक्राउ )

१५) राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा सांसद् राजेन्द्र लिङदेनको स्वास्थ्यमा समस्या आएपछि ल्याइयो हेलिकोप्टबारमार्फत् राजधानी, मेडिसिटी अस्पताल पुगेर अध्यक्ष कमल थापाले  लिए लिङदेनको स्वास्थ्य अवस्थाबारे जानकारी । (सद् राजेन्द्र लिङदेनको स्वास्थ्यमा समस्या)

१६) काठमाडौँ उपत्यकामा हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तराष्ट्रिय दुवै उडान प्रभावित, दिउसो मात्रै सुरु भए उडान। ( हुस्सुले उडान प्रभावित )

१७) अमेरिकी पत्रिका ‘टाइम’को वर्ष व्यक्तिमा राष्ट्रपति तथा उपराष्ट्रपतिमा निर्वाचित जो बाइडेन र कमला ह्यारिस छनोट,  कोरोनाकालमा निकै प्रचलित ‘जुम’ का प्रमुख कार्यकारी एरिक युआन ‘बिजनेस पर्सन अफ दि इयर’  (जो बाइडेन र कमला ह्यारिस वर्ष व्यक्ति) 

१८) पार्टीभित्र इमान्दार नेतृत्वको खाँचो रहेको नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहको भनाइ, राजनीतिलाई सेवाभन्दा पेशाको दृष्टिकोण हेर्दा, मूल्य र मान्यताको राजनीतिको अन्त्य भएको विचार । ( भन्सारको फन्दामा व्यवसायी गोयल )

१९) विश्वराज पोखरेललाई एआइजीमा बढुवा गर्दै प्रहरी प्रधान कार्यालयको कार्य तथा अपराध अनुसन्धान विभागमा पदस्थापन गर्ने निर्णय, महानगरीय प्रहरी रानीपोखरीको नेतृत्व भने हरि पाललाई दिइयो। ( एआजी विश्वराज प्रहरी प्रधान कार्यालयमा सरुवा )

२०) सरकारको अकर्मण्यताले जनतामा आक्रोश उत्पन्न हुँदा हिंसात्मक गतिविधि गर्नेले प्रश्रय पाएको नेपाल विद्यार्थी संघको भनाई, जनताको जीवन रक्षामा सरकार उदासिन रहेको संघको आरोप (जीवन रक्षामा  सरकार उदासिन रहेको  नेविसंघको आरोप )

२१) डिजिटल बैंकिङको विस्तारसँगै नियमन र सुपरीवेक्षणको क्षेत्रमा चुनौती थपिएको गभर्नर महाप्रसाद अधिकारीको भनाइ,  डिजिटल अर्थतन्त्रको प्रवर्द्धनका निम्ति सरकारले डिजिटल नेपाल प्रारूपको महत्वाकांक्षी योजना अगाडि सारेको उल्लेख  (डिजिटल बैंकिङको विस्तारसँगै नियमनमा चुनौती थपिएको गभर्नरको भनाई )

२२) नेपाल-भारत पारवहन सन्धिको मस्यौदा एक वर्षदेखि अलपत्र,  २०७५ साल बैसाख महिनामै भएको नेपाल–भारत पारवहन सन्धि पुनरवलोकन गर्ने सहमति  (नेपाल-भारत पारवहन सन्धिको मस्यौदा अलपत्र)

२३) इजरायलमा नेपाली कामदार पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको भनाइ, नेपालबाट केयरगिभरका लागि पहिलो चरणमा चरणमा ५ सय कामदार लैजाने तयारी । ( इजरायलमा कामदार पठाउने प्रक्रिया अन्तिम चरणमा )

२४) बालाचतुर्दशीमा देवघाट नआउन भक्तजनलाई देवघाट क्षेत्र विकास समितिको आग्रह, कोरोना भाइरसको जोखिम यथावत रहेकाले सचेत रहन सन्देश जारी(बालाचतुर्दशीमा देवघाट नआउन आग्रह)

२५) ट्र्याक्टर चालकको मृत्युका कारण नवलपरासी नवलपुरको दुम्किवासमा तनाव,  प्रहरीको कुटाइबाट चालकको मृत्यु भएको भन्दै  स्थानीयवासीले गरे प्रहरी कार्यालय घेराउ र राजमार्ग अवरुद्ध  (ट्र्याक्टर चालकको मृत्युपछिस नवलपुरमा तनाव)

२६) चीनसँगको सीमा जोडिएको हुम्लाको हिल्सामा हिमपात, सीमा सुरक्षाचौकी (का सुरक्षाकर्मीले माइनस सात डिग्रीसम्मको तापक्रममा हिउँ छिचोल्दै गरिरहेका छन्  (हुम्लाको हिल्सामा हिउँमा गस्ति)

२७)  एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै ७० हजार अनुमतिपत्र वितरण गर्न बाँकी, पछिल्लो एक वर्षमा विगतका वर्षदेखि बाँकी रहेका सबै अनुमतिपत्र छापिसकेर पठाएको कार्यालयको भनाइ  (७० हजार अनुमतिपत्र वितरण गर्न बाँकी)

२८) जिल्ला अदालत कास्कीद्वारा जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका ६ जनाबाट साढे ११ लाख रुपैयाँ धरौटी माग ,  पटक–पटक जुवा तासको कसुरमा सजाय पाइसकेकाले सजायको दोब्बरसम्म थप सजाय हुने ( जुवाडेसँग ज्ञज्ञ लाख धरौटी माग )

२९)  ब्रुमरले संकलन गरेको धुलोबाट इँटा बनाउने तयारीमा काठमाडौँ महानगरपालिका, झण्डै दुई वर्षदेखि ब्रुमरको सहायताले धुलो संकलन गरी सडक सफा गर्दा करिब छ हजार ५०० टन धुलो जम्मा (  सडकको धुलोबाट इँटा बनाउँदै महानगर)

३०) चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु , अनियन्त्रित भइ सडकको खम्बामा ठोकिएको जीपमा सवार १५ जनाभन्दा बढी घाइते  ( चितवनमा जीप दुर्घटना हुँदा दुईको मृत्यु)

३१) अमेरिकामा कोरोना संक्रमणबाट एकै दिन सबैभन्दा धेरै ३ हजार ४९ जनाको मृत्यु, संक्रमितको संख्या १ करोड ५५ लाख ८२ हजार ८ सय ४० पुगेको छ भने २ लाख ९२ हजार ३४ जनाको मृत्यु  (अमेरिकामा एकै दिन सबैभन्दा धेरै ३ हजार ४९ जनाको मृत्यु)

३२) अफगानिस्तानमा महिला पत्रकार मलाला माएबन्दको गोली हानी हत्या,  जलालावादमा काममा गइरहेका बेला बन्दुकधारीद्वारा उनी चढेको गाडीमाथि गोली प्रहार, आक्रमणमा उनका चालक मोहम्मद ताहिर पनि मारिए (पत्रकार मलाला माएबन्दको गोली हानी हत्या)

३३)  युरोपेली संघसँग पोस्ट–ब्रेग्जिट व्यापार सम्झौता नहुने बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको प्रष्टीकरण, इयु र बेलायती अधिकारीबीच हप्तौंसम्म छलफल चले पनि प्रतिस्पर्धा नियम र माछा मार्ने अधिकारजस्ता मुख्य मुद्दामा निस्केन कुनै निष्कर्ष (युरोपेली संघसँग बेलायतको पोस्ट–ब्रेग्जिट व्यापार सम्झौता नहुने

३४)  इजरायल र मोरक्को राजनीतिक सम्बन्ध स्थापित गर्न सहमत रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइ, मोरक्को इजरायलसँग सम्बन्ध सुधार गर्ने अरब लिगको छैटौं सदस्य । इजरायल र मोरक्को राजनीतिक सम्बन्ध स्थापित गर्न सहमत )

३५) राष्ट्रिय फुटबल पुरुष टिमका मुख्य प्रशिक्षक योहान कालिनको राजीनामा स्वीकृत , एन्फाले दियो बालगोपाल श्रेष्ठलाई निमित्त मुख्य प्रशिक्षकको जिम्मेवारी। (योहान कालिनको राजीनामा स्वीकृत )

३६) टिममा सबै खेलाडीलाई खुसी राख्न नसकिने इंग्लिस क्लब टोटनह्यामका प्रशिक्षक जोसे मोउरिन्होको भनाई , खेल्न नपाएका खेलाडिमाथि लक्ष्य गर्दै गरे उनले यस्तो टिप्पणी (सबै खेलाडीलाई खुसी राख्न नसकिने मोउरिन्होको भनाई )

३७) गायिका अन्जु पन्तद्वारा सङ्गीतबद्ध गीत ‘धेरै माया नदेऊ मलाई’ बोलको गीतमा छोरी परितोषिकाले गरिन् डेब्यु ,  १० वर्ष अघि रचना गरिएको गीत भएपनि आफ्ना लागि यो गीत विशेष र उत्कृष्ट बनेको गायिका पन्तको भनाइ (  गायिक अञ्जु पन्तकी छोरीको मोडलिङ)

३८) सर्वाधिक पुरस्कार राशिको ब्याडमिन्टन प्रतियोगिताको उपाधि प्रिन्सलाई, राष्ट्रिय पुरुष एकलमा शुक्रबार भएको फाइनल खेलमा सिल्क ग्रुपका प्रिन्सले आर्मीका नवीन श्रेष्ठलाई सोझो सेटमा पराजित गर्दै उपाधि जिते, (प्रिन्सले जिते ब्याडमिन्टन प्रतियोगिता )

३९) एन्फाले गर्यो पुरुष र महिला खेलाडीको तलब वृद्धि , फिफा रेफ्रिहरुको तलबभत्ता ६ हजारबाट बढाएर १० हजार, उपाध्यक्ष उपेन्द्रमान सिंहलाई विश्वकप छनोट प्रतियोगिताको संयोजक बनाउने निर्णय (खेलाडीको तलब वृद्धि)

४०) र, एनएमबी बैंकले २ अर्ब रुपैयाँको ऋणपत्र निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन, ब्याजदर सस्तो भएको मौका छोप्दै बैंकले ऋणपत्र निष्काशनको तयारी, सर्वसाधारणका लागि ८० करोड र एक अर्ब २० करोड रुपैयाँको ऋणपत्र आफैँले बिक्री गर्ने   (एनएमबी बैंकले २ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्दै)


 

प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०७७  २१:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निशुल्क जापान पठाउनुपर्ने कामदारसँग ७ लाखसम्म असुल्ने जापानी बिचौलियासँग संघको सहकार्य
भारी वर्षाको पूर्वानुमानपछि कांग्रेसले अधिवेशनबारे निर्वाचन अधिकृतलाई दियो यस्तो निर्देशन
अब जलविद्युत् आयोजनामा सुरक्षाकर्मीको पनि हिस्सा, २ प्रतिशत सेयर छुट्याउने तयारी
सम्बन्धित सामग्री
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा शशांक कोइरालाको अध्यक्षतामा सुरु भएको हो। शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड उनलाई स्वागत गर्न पार्टीका इतर समूहका शीर्ष नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन् । बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
निशुल्क जापान पठाउनुपर्ने कामदारसँग ७ लाखसम्म असुल्ने जापानी बिचौलियासँग संघको सहकार्य बुधबार, असोज ७, २०८३
भारी वर्षाको पूर्वानुमानपछि कांग्रेसले अधिवेशनबारे निर्वाचन अधिकृतलाई दियो यस्तो निर्देशन बुधबार, असोज ७, २०८३
अब जलविद्युत् आयोजनामा सुरक्षाकर्मीको पनि हिस्सा, २ प्रतिशत सेयर छुट्याउने तयारी बुधबार, असोज ७, २०८३
महासभामा सम्बोधनका लागि प्रधानमन्त्री बालेन न्युयोर्कमा बुधबार, असोज ७, २०८३
भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै बीपी राजमार्गको निर्माणाधीन ट्रयाकको काम केही दिन स्थगित गरिने बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्