• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, साउन १३, २०८३ Wed, Jul 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

सिद्धबाबा सफाइ प्रकरण : प्रधानन्यायाधीससँग महान्यायाधिवक्ताको आपत्ति

प्रधानन्यायाधीशले भने- फैसला त भइसक्यो
64x64
दुर्गा दुलाल मंगलबार, मंसिर २३, २०७७  १६:२६
1140x725

काठमाडौं- आफ्नै महिला शिष्यमाथि बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णप्रसाद गिरिलाई सफाई दिने गरी सोमबार भएको फैसलामा प्रक्रिया मिचेकोप्रति महान्यायाधिवक्ता अग्नि खरेलसहितको टोलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई भेटेर ध्यानाकर्षण गराएको छ। मंगलबार चार जना नायव महान्यायाधिवक्तासहित प्रधानन्यायाधीश भेट्न पुगेका महान्यायाधिवक्ता खरेलले सरकारी वकिलको उपस्थिति बिना नै सिद्धबाबाविरुद्धको मुद्दामा फैसला भएको भन्दै आपत्ति प्रकट गरेका हुन्। 

मुद्दा सुरु भएदेखि अन्त्यसम्म पीडित र न्यायको पक्षमा बहस गर्ने सरकारी वकिललाई बेवास्ता गर्दै न्यायाधीशले एकलौटी रुपमा गरेको फैसला गलत भएको तर्क महान्यायाधिवक्ता खरेलले प्रधानन्यायाधीश राणासँग राखेका थिए। खरेलले फैसला के भयो भन्ने कुरामा आफूहरूको कुनै गुनासो नभएको तर प्रक्रिया मिचेकोमा गम्भीर आपत्ति प्रकट गरे। 

सरकारी वकिलले मिसिल नभएको र एक पटकका लागि सारिदिन अनुरोध गरेको अवस्थामा जबरजस्ती फैसला हुनुले सरकारी वकिलको उपस्थितिमाथि प्रश्न उठाएको तर्क खरेलले सुनाएका थिए। ‘सुनसरी जिल्ला अदालतमा जुन प्रक्रियाअनुसार फैसला भयो। यसले गलत नजिर बसाल्ने देखिएको छ,’ खरेलले प्रधानन्यायाधीशसँग भने, ‘फैसला के भयो त्यो पछिको कुरा होला तर मुद्दाको प्रक्रिया र सरकारी पक्षको उपस्थित नहुनुले पीडितका लागि न्याय भयो कि भएन भन्ने प्रश्न उठेको छ।’ 

nimb
nimb
Ncell 2
Ncell 2

मुद्दा फैसलाका लागि प्रक्रिया पूरा गनुपर्ने विषयमा पनि उनले प्रधानन्यायाधीशसँग प्रश्न उठाएका थिए। सरकारी वकिलले यथेष्ट कारण देखाएर हटाउन खोज्दा र पहिलो पटक निवेदन दिएको अवस्थामा भएको फैसलालाई स्वभाविक रुपमा लिन नमिल्ने उनको तर्क थियो। फैसला चित्त नबुझेकाले पुनरावेदन गर्ने र चित्त बुझेमा मुद्दा नचाउने अधिकार सरकारी वकिललाई भएकोले सरकारी वकिलको प्रतिनिधित्वका कुरामा गम्भीर हुनुपर्ने खरेलको आग्रह थियो। 

सरकारी वकिलले बहस नै नगरी सुनसरी जिल्ला अदालतले सोमबार सिद्धबाबालाई सफाई दिने फैसला सुनाएको थियो। जिल्ला न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले फैसला सुनाएको हो। फैसला विवादित भएपछि महान्यायाधिवक्तासहितको टोली सर्वोच्च पुगेको हो। टोलीलाई प्रधानन्यायाधीश राणाले अब फैसला भइसकेकोले यसमा विवाद नर्गन अनुरोध गरेका थिए। 

‘जे नहुनु पर्ने सो भएको महसुस भएको छ। तर फैसला भइसकेको छ,’ राणाको भनाई उद्धृत गर्दै एक सरकारी वकिलले भने, ‘नियम र कानुनसम्मत रूपमा यसमा अदालत र न्यायपरिषद्को तर्फबाट काम हुन्छ।’ राणाले  सरकारी वकिलको निवेदन अस्वीकार गर्नुको कारणबारे अदालतबाट बुझ्ने काम भइरहेकाले आगामी दिनमा यस्ता घटना नहुने प्रतिबद्धता व्यक्त गरे। आफ्ना एक अनुयायीलाई बलत्कार गरेको अभियोगमा सिद्धबाबा थुनामा रहेका थिए। सर्वोच्च अदालतले पुर्पक्षका लागि थुनामै पठाएका उनले १० दिनमा सफाई पाएका हुन्। बलत्कारजस्तो गम्भीर मुद्दामा अदालतले सरकारी पक्षको बहस सुन्ने धैर्यता नगरेको भन्दै उक्त फैसला विवादित भएको छ।

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०७७  १६:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
देवानगञ्ज बजारमा झडप देवानगञ्ज–३ स्थित देवानगञ्ज बजारमा मंगलबार राति करिब ८ बजेबाट झडप सुरु भएको हो । मंगलबार, साउन १२, २०८३
संयमता अपनाउन सरकारको अपिल प्रधानमन्त्री कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालबाट विज्ञप्ति जारी गर्दै सरकारले घाइते हुनेहरूको नि:शुल्क स्वास्थ्य उपचारक... मंगलबार, साउन १२, २०८३
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार मृतक मेहताका परिवारलाई भेट्न देवानगन्ज ४ स्थित घरैमा पुगेका सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याल सहितको प्रशास... मंगलबार, साउन १२, २०८३
ताजा समाचारसबै
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
संयमता अपनाउन सरकारको अपिल मंगलबार, साउन १२, २०८३
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
सुनसरी घटना : सुरक्षा प्रमुखसहरुसहित गृहमन्त्रालयमा छलफल सुरु मंगलबार, साउन १२, २०८३
लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा मंगलबार, साउन १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो सोमबार, साउन ११, २०८३
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी गोलीकाण्डबारे सांसद थापाले भने– गोली चलाउनुपर्ने अवस्था थिएन, प्रशासनले स्पष्ट जानकारीसमेत दिएको छैन सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्