• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, फागुन २२, २०८२ Fri, Mar 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्य

सिन्धुपाल्चोकमा जिल्लाव्यापी ‘कोमलमाया–खड्गबहादुर बस्नेत स्मृति कप’ आयोजना हुने

64x64
नेपाल लाइभ आइतबार, मंसिर २१, २०७७  ०६:४१
1140x725

सिन्धुपाल्चोक–नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं केन्द्रीय खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेतले आफ्ना बुवाआमाको सम्झनामा ‘जिल्लाव्यापी कोमल माया–खड्गबहादुर बस्नेत स्मृति कप’ प्रतियोगिता आयोजना गर्ने भएका छ्। 

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ४ पलातीमा शनिवार पत्रकार सम्मेलन गरेर बस्नेतले बुवाआमाको स्मृतिमा आफू र आफ्ना परिवारको सहयोगमा जिल्लाव्यापी फूटबल प्रतियोगिता गर्न लागेको जानकारी दिए। उनले सिन्धुपाल्चोकका सबै नगरपालिका र गाउँपालिकाबाट १–१ वटा फूटबल टीमले भाग लिने बताएका छन्।

प्रतियोगितामा सहभागी हुने टीमका खेलाडीहरू सोही नगरपालिका र गाउँपालिकाको भएको परिचयपत्र वा नागरिकता पेश गर्नुपर्ने बस्नेतले बताए। ‘खेलाडीहरू किनेर ल्याएर टीम वा क्लबमार्फत् खेलाउने परम्परा छ,’ उनले भने, ‘हाम्रो सिन्धुपाल्चोकले नयाँ परम्पराको थालनी गर्न लागेको छ । खेलाडीहरू सम्बन्धित गाउँपालिका वा नगरपालिकाको हुनुपर्नेछ ।’

सिन्धुपाल्चोकबाट आगामी दिनमा राष्ट्रियस्तरका फूटबल खेलाडी उत्पादन गर्नका लागि प्रतियोगिता गर्न लागेको बस्नेतले बताए। पूर्वमन्त्रीसमेत रहेका बस्नेतको पहलमा पलातीमा निर्माण भएको फूटबल मैदानमा मंसिरको २२ देखि २८ गतेसम्म प्रतियोगिता हुनेछ।

प्रतियोगितामा अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष सहयोग रहनेछ। फूटबल प्रतियोगितामा करिब ९ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान छ । प्रतियोगिताका लागि कांग्रेस नेता नेता बस्नेतका अमेरिकामा बस्दै आएका कान्छा भाइ प्रकाश बस्नेत र बुहारी सृष्टि बस्नेतले सहयोग गर्नेछन् ।

Ncell 2
Ncell 2

भाइ–बुहारीले अमेरिकाबाट प्रतियोगिताका लागि ५ लाख रुपैयाँ तत्काललै पठाउने जानकारी दिँदै नेता बस्नेतले प्रकाश र सृष्टिलाई धन्यवाद समेत दिएका छन् ।

प्रतियोगितामा बाँकी रकम पनि आफू र आफ्ना परिवारबाटै संकलन गरेर निजी खर्चमा गरिने बस्नेतले बताए। अखिल नेपाल फूटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पाले सिन्धुपाल्चोकको गाउँपालिका र नगरपालिकास्तरीय फुटबल प्रतियोगितालाई एन्फाले सक्दो सहयोग गर्ने बताए । उनले एन्फाले प्रशिक्षण सेन्टर राखिदिने आश्वासन समेत दिएका छन् । एन्फाका अध्यक्ष शेर्पा सिन्धुपाल्चोक निवासी नै हुन् ।

पत्रकार सम्मेलनपछि कांग्रेस नेता बस्नेत, एन्फाका अध्यक्ष शेर्पा, सञ्चारकर्मी सहितको टोलीले फुटबल प्रतियोगिता हुने पलातीको फुटबल मैदानको स्थलगत निरीक्षण गरेको थियो । फूटबल मैदानसँगै स्वास्थ्य चौकी र पौडी पोखरीको पनि निरीक्षण गरिएको थियो ।

विजेता टीमलाई नगदसहित ट्रफी दिइने छ । दोस्रो र तेस्रोले पनि नगद सहितको पुरस्कार पाउनेछन्। 
 

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०७७  ०६:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि
सांसद निर्वाचित भएपछि रञ्जु दर्शना भन्छिन्- यो विजय देशको
जुम्लामा शाही अघिअघि, भण्डारी पछ्याउँदै
सम्बन्धित सामग्री
थाइल्याण्डमा लुम्बिनी-नेपाल म्याराथन हुने कार्यक्रमका लागि थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीको संरक्षणमा, उपनियोग प्रमुख मोतिबहादुर श्रीशको संयोजकत्वमा थाइल्याण्डम... सोमबार, मंसिर २२, २०८२
दसौं राष्ट्रिय खेलकुद फागुन पहिलो साता बैठकले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने पूर्वधावक जीतबहादुर केसीलाई २५ लाख नगद पुरस्कार दिन मन्त्रिपरिषद्मा सिफारिस गर्ने... बुधबार, कात्तिक १९, २०८२
काभा महिला यू–१९ च्याम्पियनसिपमा नेपालले आज कीर्गिस्तानसँग प्रतिस्पर्धा गदै श्रीलंकामा आज सुरु हुने च्याम्पिनसिपको पहिलो खेलमा नेपालले साँझ सवा ५ बजे प्रतिस्पर्धा गर्न लागेको हो। त्यसअघि आजै आयोजक श्रीलंका र... मंगलबार, कात्तिक १८, २०८२
ताजा समाचारसबै
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
सांसद निर्वाचित भएपछि रञ्जु दर्शना भन्छिन्- यो विजय देशको शुक्रबार, फागुन २२, २०८२
जुम्लामा शाही अघिअघि, भण्डारी पछ्याउँदै शुक्रबार, फागुन २२, २०८२
कांग्रेस उपसभापति शर्माले स्वीकारे मतदाताको फैसला शुक्रबार, फागुन २२, २०८२
रास्वपाको विजययात्रा सुरु, काठमाडौं– १ मा दर्शना र ८ मा विराजभक्त श्रेष्ठ विजयी शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता शुक्रबार, फागुन २२, २०८२
भक्तपुर १ : रास्वपाका रुकेश अगाडि शुक्रबार, फागुन २२, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
भक्तपुर-२ मा रास्वपा उम्मेदवार खत्री अगाडि, पछ्याउदै महेश बस्नेत शुक्रबार, फागुन २२, २०८२
खगेन्द्र सुनार दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्