• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, जेठ २२, २०८३ Fri, Jun 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

म्याराडोना-मेस्सीको त्यो कथा

64x64
नेपाल लाइभ सोमबार, मंसिर १५, २०७७  १२:१२
1140x725

काठमाडौं- स्पेनिस ला लिगामा बार्सिलोनाले ओसासुनलाई ४-० ले हरायो। जसमा खेलको ७३औँ मिनेटमा कप्तान लियोनल मेस्सीले गरेको गोल र त्यसपछिको ‘सेलिब्रेसन’को खुब चर्चा भइरहेको छ। आफ्नो गोलमार्फत मेस्सीले गएको बुधबार निधन भएका अर्जेन्टिनी स्टार खेलाडी डिएगो म्याराडोनालाई सम्झिए। 

मेस्सीले गोलपछि बार्सिलोनाको जर्सी फुकाले, उनले त्यसभित्र लगाएको अर्जेन्टिनी क्लब ‘निवेल्स वल्ड ब्वाइज’ को १० नम्बर जर्सीमा दुबै हात आकाशतिर फर्काएर म्याराडोनालाई सम्झिए। 

म्याराडोना सन् १९९३ मा स्पेनिस क्लब सेभियाबाट अर्जेन्टिना नै फर्किएका थिए। जहाँ उनी निवेल्स वल्ड ब्वाइजमा आबद्ध भए। सन् १९८२ मा बोका जुनियर्सबाट बार्सिलोना गएदेखि उनी अर्जेन्टिनी क्लब फर्किएको त्यसै समय थियो। 

त्यसबेला निवेल्स वल्ड ब्वाइजबाट म्याराडोनाले सीएस एमिलेकविरुद्धको विजयी गोल गरेको एक खेलको प्रत्यक्ष साक्षी थिए लियोनल मेस्सी। झण्डै २७ वर्षपछि मेस्सीले उनै म्याराडोनालाई आफ्नो उत्कृष्ट गोलपछि उनकै क्लबको जर्सीमा ‘सेलिब्रेसन’ गरेर सम्झिए। 

केही वर्षअघि टीवाईसी स्पोट्र्ससँगको अन्तर्वार्तामा म्याराडोनाको त्यो खेल सम्झँदै मेस्सीले भनेका थिए- ‘धेरै कुरा त मलाई सम्झना छैन, किनभने म धेरै सानै थिएँ। तर त्यसबेला म्याराडोनाले खेलेको र उनले डेब्यू गरेको कुराहरु भने सम्झना छ।’ त्यसबेला मेस्सी ६ वर्षका थिए। 

निवेल्स वल्ड ब्वाइजमा म्याराडोनाले सात खेल मात्र खेले पनि त्यो समय उनका लागि विशेष थियो। किनभने १० वर्षपछि घरेलु मैदानमा फर्किंदा उनी युरोप जाने बेलाको भन्दा ठूलो नाम भइसकेको थियो। उनलाई मैदानमा हेर्न चाहनेको संख्या असीमित भइसकेको थियो। 

निवेल्स वल्ड ब्वाइज म्याराडोनाको खेल जीवनको अन्तिमतिरको क्लब हो भने मेस्सीको खेल जीवनको सुरुवाती क्लब। युवा समयमा नै बार्सिलोना जानुअघि मेस्सी सन् १९९४ देखि २००० सम्म निवेल्स वल्ड ब्वाइजमा नै थिए। जुन बार्सिलोनाबाहेक उनको एकमात्र क्लब हो। 

nimb
nimb
Ncell 2
Ncell 2

मेस्सी यस्ता खेलाडी हुन् जसलाई युवा उमेरदेखि नै धेरै पटक म्याराडोनासँग तुलना गरियो। दुवै अर्जेन्टिनाको हुनु, निवेल्स वल्ड ब्वाइजमा दुबै सामेल हुनु, दुवैले बार्सिलोनामा खेल्नु र मेस्सीको १० नम्बर जर्सीसँगै कतिपय शैली पनि मिल्नु त्यो तुलनालाई मिलेको साथ थियो। 

ओसासुनाविरुद्ध मेस्सीको गोल सेलिब्रेसनको तस्बिर ट्वीट गर्दै निवेल्स वल्ड ब्वाइज क्लबले लेखेको छ- ‘यसमा क्याप्सन तपाइँ आफै राख्नुस्, मैले सकिनँ।’ 
मेस्सीले इन्स्टाग्राममा म्याराडोना निवेल्स वल्ड ब्वाइजमा हुँदाको उस्तै तस्बिर राखेर लेखेका छन्- ‘गुडबाई डिएगो।’  

म्याराडोना र मेस्सीले सन् २००५ मा एकपटक सँगै खेलेका पनि थिए। त्यसबेला मेस्सी १८ वर्षका थिए। म्याराडोना ४५ वर्षका। उनीहरुले अर्जेन्टिनाबाट ‘च्यारिटी’का लागि एक खेल खेलेका थिए। उनीहरु अर्जेन्टिनी टिमका समान समयका खेलाडी भएको भए के हुँदो हो भन्ने कल्पनामा त्यही समय दर्शक परेका थिए। त्यो समय ला लिगामा सात खेल खेलिसकेका मेस्सीको शैली विश्वभर चिनिन थालिसकेको थियो। जहाँ उनको तुलना म्याराडोनासँग हुनसमेत सुरु भइसकेको थियो। 

म्याराडोना सन् २००८ देखि २०१० को समय अर्जेन्टिनी राष्ट्रिय टिमको प्रशिक्षक रहँदा मेस्सीसँग नजिक रहेर काम गरे। २०१० को विश्वकपका अर्जेन्टिनाको समय राम्रो हुन नसक्दा म्याराडोना र मेस्सीको साझेदारी लामो समय रहेन। 

मेस्सी मात्र म्याराडोनाका प्रशंसक होइनन्, हरेक समय म्याराडोना पनि मेस्सीको खुब तारिफ गर्थे। उनको शैली र खेलप्रतिको भावना राम्रो रहेको म्याराडोना मुक्तकण्ठले प्रशंसा गर्थे। मेस्सीको खेलको प्रत्यक्ष दर्शक बन्दा म्याराडोना ‘हुटिङ’ गरिरहेका हुन्थे। 

यो पनि पढ्नुहोस्

आम मान्छे, आमका लागिशनिबार, मंसिर १३, २०७७

यो पनि पढ्नुहोस्

म्याराडोना : बिर्सन नसकिने एक युग बिहीबार, मंसिर ११, २०७७


 

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०७७  १२:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा
‘प्रतिनिधि सभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियो’ : पूर्व प्रधानमन्त्री कार्की
सम्बन्धित सामग्री
नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने नेपालले पछिल्लो पटक सन् २०२५ मा हंङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसअघि नेपाल र हङकङ ३७ वर्ष अगाडि एएफसी एसिया कप छनोटमा भिडे... बुधबार, फागुन १३, २०८२
साफ यु-१९ च्याम्पियनसिपमा नेपालले भुटानलाई हरायो पोखरा रंगशालामा आज भएको दोस्रो खेलमा नेपालले भुटानलाई २-१ गोलले हराएको हो । सोमबार, माघ १९, २०८२
साफ महिला च्याम्पियनसिप : आज नेपालले भुटानसँग भिड्दै पहिलो खेल बंगलादेश र भारतकाबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ । सोमबार, माघ १९, २०८२
ताजा समाचारसबै
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने शुक्रबार, जेठ २२, २०८३
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा शुक्रबार, जेठ २२, २०८३
‘प्रतिनिधि सभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियो’ : पूर्व प्रधानमन्त्री कार्की शुक्रबार, जेठ २२, २०८३
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? शुक्रबार, जेठ २२, २०८३
‘कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँ’ : मुख्यमन्त्री कँडेल शुक्रबार, जेठ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि शुक्रबार, जेठ २२, २०८३
कुशलको शतक र आरिफको अर्धशतकमा नेपालले दियो मलेसियालाई २७६ रनको विशाल लक्ष्य बिहीबार, जेठ २१, २०८३
एक सातापछि जीवितै भेटिएका शेर्पालाई काठमाडौं ल्याइयो बिहीबार, जेठ २१, २०८३
राप्रपा छाेडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा बिहीबार, जेठ २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्