काठमाडौं–सरकारले समायोजन भई हाजिर हुन नपाएका निजामति कर्मचारीहरुलाई तलब भत्ता प्रदान गर्ने निर्णय गरेको छ।
बुधबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
यस्तै, सरकारले सहसचिवहरू सुरेश आचार्य, गोकर्णमणि दुवाडी र योगेन्द्रकुमार कार्कीलाई सचिवमा बढुवा गर्ने निर्णय पनि गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।