काठमाडौं–नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभा (नेतृत्व चयन समेतको महाधिवेसन) मा ६४ पदमा लागि हुने निर्वाचनमा १ सय २७ जनाको उम्मेदवारी परेको छ।
महासंघको ५४ औं साधारण सभा यही मंसिर ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ।
महासंघको निवार्चनका लागि निर्वाचन कमिटिले बिहीबार राति उम्मेदवारी मनोनयन गरेकाहरुको पहिलो चरणको नामवाली प्रकाशन गरेको छ।
५४ औं साधरण सभाबाट वर्तमान वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने छन् भने १ वरिष्ठ उपाक्ष्यक्ष, १ एसोसिएट उपाध्यक्ष, १ बस्तुगत उपाध्यक्ष, १ जिल्ला नगर उपाध्यक्ष र ६० जना कार्यकारिणी सदस्य गरी ६४ जना निर्वाचित हुनेछन्।
कसको प्रतिस्पर्धी को?
अध्यक्ष– शेखर गोल्छा (स्वत:)
निर्वाचित हुुनुपर्ने
वरिष्ठ उपाध्यक्ष– (१ जना)
१ किशोेर प्रधान
२ चन्द्रप्रसाद ढकाल
एसोसिएट उपाध्यक्ष(१ जना)
१ सौरभ ज्योती
२ रामचन्द्र संघाई
वस्तुगत उपाध्यक्ष (१ जना)
१ अञ्जन श्रेष्ठ
२ उमेशलाल श्रेष्ठ
जिल्ला नगर उपाध्यक्ष(१ जना)
१ दिनेश श्रेष्ठ
२ गुणनिधी तिवारी
जिल्ला नगरतर्फ सदस्य (१८ जना)


प्रदेश १ : (१ जना)
रोजेन्द्र राउत ..(निर्वविरोध)
प्रदेश २ं (१ जना)
विनोद कुमार शाह
विजय कुमार शाह
बागमती (१ जना)
राजकुमार न्यौपाने
सहनलाल प्रधान
राजेन्द्र कुमार श्रेष्ठ
गण्डकी ( एक जना)
बाबुराम गिरी
निर्माण कुमार श्रेष्ठ
लुम्बिनी (१ जना)
जमशेर मियाँ
रचना श्रेष्ठ
हेमराज बन्जाडे
कर्णाली. (१ जना)
प्रकाश अधिकारी
लालिमान बुढा
सुदूरपश्चिम (१ जना)
देव बहादुर रोक्का
पुष्प राज कुवँर
संस्थापक सदस्य समूह सदस्य ( १ जना)
उत्तमलाल चुके
दामु अधिकारी
ढिकाराज ढकाल
वस्तुगततर्फबाट सदस्य (१४ जना)


एसोसिएट तर्फ (१९ जना)


द्धिराष्ट्रिय सदस्य (१ जना)
संदीप अग्रवाल (निविरोध)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।