काठमाडौं- युनाइटेड इन्स्योरेन्स कम्पनीका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रमेश कुमार बाहिरिएका छन्। उनको कात्तिक २४ गते करार अवधि सकिएसँगै बादाई भएका हुन्।
उनी प्रमुख कार्यकारी अधिकृत नभइ कम्पनीबाट बाहिरिएका हुन्। भट्टराइले जादा जादै चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा ४४ प्रतिशतले बीमा शुल्क आर्जनमा सुधार गरेका छन्।
उनको बिदाइसँगै कम्पनीले नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत उपासना पौडेललाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।