• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

मिठाई व्यापार भएन उत्साहजनक 

64x64
निर्मला घिमिरे शनिबार, कात्तिक २९, २०७७  ११:१९
1140x725

काठमाडौं–उज्यालोको पर्व मात्र नभएर मिठाईको पर्व पनि हो तिहार। दिदीबहिनीले आफ्ना दाजुभाइहरुलाई भाइटीकाको दिन टीका लगाएर मीठा–मीठा परिकार खुवाउने प्रचलनअनुरुप तिहारमा मिठाईको प्रयोग बढ्दै गएको छ। 

यतिबेला उपत्यकाका मिठाई पसलहरुमा थरिथरिका मिठाई तयार गरी बेच्न राखिएका छन्। पसलेहरु ग्राहक कुरिरहेका छन् । तर कोरोना महामारीकाबीच यस वर्षको तिहारमा मिठाई खरिदका लागि सोचेजति ग्राहक नआएको व्यापारीहरुले बताएका छन्। 

मिठाई व्यापारीहरु अघिल्ला वर्षजस्तो उत्साहित हुन सकेका छैनन्। सोचेजस्तो व्यापार नभएपछि झण्डै ८ महिना थला परेको मिठाई व्यापार तंग्रिने आशामा बसेका उनीहरु अझै उत्साहित हुन नसकेका हुन्। 

लक्ष्मीपुजाको दिन पनि व्यापार सोचेजस्तो नभएको कलंकी चोकस्थित मिठाई भण्डारका सञ्चालक प्रदीप उपाध्याय बताउँछन्। 

‘अघिल्ला वर्ष यतिबेलासम्म २ लाखको व्यापार भइसक्थ्यो। यो वर्ष त खै केही व्यापार छैन,’ उपाध्यायले नेपाल लाईभसँग भने । 
 
२४ वर्षदेखि उपत्यकाका विभिन्न स्थानमा मिठाई व्यापार गर्दै आएका उनी यो वर्ष सबैभन्दा कम व्यापार भएको बताउँछन्। 

‘आजभोलि त मुस्किलले ३० हजारसम्मको व्यापार हुन्छ। लक्ष्मी पूजाको दिन पनि बिहान त व्यापार छैन । बेलुकासम्म हुन्छ कि भन्ने आशा छ,’ व्यापारी उपाध्याय भन्छन्, ‘व्यापार हुने आशाले मिठाईहरु बनाइएको छ। हेरौँ अब कति हुन्छ ।’

स्युचटारस्थित राधेश्याम मिठाई भण्डारका सञ्चालक गोविन्द दाहाल कोरोनाका कारण यो वर्ष कति मिठाई तयार गर्ने भन्ने विषयमा नै आफू अलमल परेको बताउँछन्। ‘खासै चहलपहल देखिएको छैन। कति बिक्री हुने हो भनेर अड्कल गर्ने सक्ने अबस्था पनि छैन’ व्यापारी दाहालले सुनाए।

Ncell 2
Ncell 2
nimb
nimb

क्षेत्रपाटीस्थित कुमारी स्वीट्सका सञ्चालक सरोज ताम्राकार पनि अहिले अर्डरहरु धेरै नआएको बताउँछन्। ‘ग्राहकहरुको चहलपहल पनि निकै कम छ । तर व्यापार अलि अलि भएको छ । अघिल्लो वर्षमा जस्तो तिहारमा मिठाई व्यापारको चटारो छैन,’ उनले भने। 

विशेषगरी मिठाई व्यापार धनतेरस, लक्ष्मीपूजा र भाइटीकाको दिन बिहानसम्म सामान्य समयभन्दा २० देखि २५ प्रतिशत बढी हुने व्यापारीहरु बताउँछन् । तर यो वर्ष करिब ६० प्रतिशतले घटेको व्यापारीहरुको भनाइ छ। खासगरी लड्डु, पेडा, रसवरी, बर्फी, खुवा, गुदपाक, लालमोहन लगायत मिठाईको माग तिहारमा बढ्छ। 

तिहारमा मिठाईको माग बढ्ने भएसँगै व्यापारीहरुले अखाद्य वस्तु मिसाउने प्रवृत्ति रहेको गुनासाहरु समेत बढ्ने गरेका छन्। उपभोक्ताहरुको यस्तो गुनासोमाथि चाडबाडको बेलामा नियामक निकायले अनुगमनसमेत गर्दै आएको छ। तर प्रभावकारी अनुगमनको अभावमा मिठाईहरुमा अखाद्य वस्तु मिसाउने तथा कालाबजारीको प्रवृत्ति बढ्दै गएकोे छ । मिठाईलाई रंगिन तथा आकर्षक र लामो समयसम्म टिक्ने बनाउने नाममा मानव शरीरलाई असर पुर्‍याउने रंग तथा तत्वहरु मिसाउने प्रवृत्ति बढेको हो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्ष विभागले अनुगमनलाई विभागले तीव्रता दिएको जनाएको छ। 

Xtrem

Xtrem

विभागका सूचना अधिकारी शिवराज सेढाईंले विभागको टोलीले निरन्तर रुपमा बजार अनुगमन गरिरहेको दावी गरे। 

‘विभागबाट टोलीहरु खटिएर नियमित अनुगमन गरिरहेका छौँ, उनले भने, ‘मिठाईमा अखाद्य वस्तु मिसावट नगर्न तथा सरसफाइमा ध्यान दिन व्यवसायीहरुलाई निर्देशन तथा त्यस्तो गरेको पाइएमा कडा कारबाहीको चेतावनी समेत दिएका छौँ ।’

प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०७७  ११:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
आज विदेशी मुद्राको विनिमय दर कति ? नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... सोमबार, असोज १२, २०८३
राजमार्ग अवरुद्ध हुँदा डेढ लाख बढी सिलिन्डर ग्यास बाटोमै, काठमाडौंमा अभावको जोखिम नेपाल आयल निगमका अनुसार वीरगञ्ज भन्सारबाट ग्यास लोड भएर आएका बुलेटमध्ये केही चितवनको रामनगर, केही हेटौंडा तथा अन्य सुरक्षित स्थानमा... आइतबार, असोज ११, २०८३
हिमलुङमा १४ नेपाली सम्पर्कविहीन, उद्धारमा मौसम बाधक हिमालयन होलिडेजको टोलीका शेर्पा, गाइड तथा सहयोगी कर्मचारी सम्पर्कविहीन भएपछि उद्धारका लागि काठमाडौं र पोखरामा हेलिकोप्टर तयारी अवस्थ... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
क्लोपको नेतृत्वमा जर्मनीले पहिलो हार सोमबार, असोज १२, २०८३
भोटेकोशी बाढीमा फेला परेका शवको संख्या १ हजार ४ सय ५३ मा रोकियो सोमबार, असोज १२, २०८३
पोर्चुगलमा रोनाल्डो बेन्चमा सोमबार, असोज १२, २०८३
विपद् प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनःस्थापनालाई तीव्रता दिन सरकारलाई रास्वपाको आग्रह सोमबार, असोज १२, २०८३
लगातार वर्षापछि नारायणगढ–मुग्लिनसहित देशभरका दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्