काठमाडौं- सरकारले देशका विभिन्न १२ स्थानलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको छ। कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले उद्योग मन्त्रालयको प्रस्तावमा यी स्थानलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको हो।
उदयपुरको रौतामाइ र बेलका, तेह्रथुमको म्याङलुङ, नुवाकोटको विदुर, जाजरकोटको शिवालय, सुर्खेतको भेरिगंगा र चौकुने, स्याङ्जाको कालीगण्डकी र तनहुँको भानु नगरपालिकामा यस्ता ग्राम घोषणा गर्ने निर्णय भएको हो।
यस्तै पूर्वी नवलपरासीको बौदाकाली, मनाङको चामे र पर्वतको कुस्मामा पनि औद्योगिक ग्राम स्थापना गर्ने निर्णय भएको हो। यी हुन् मन्त्रिपरिषद् बैठकका थप निर्णयहरू:-
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।