• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

विहार निर्वाचन : वामपन्थी दलको पुनः उदय

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २६, २०७७  १८:०३
1140x725

नयाँ दिल्ली- सन् १९९५ मा विहार विधानसभा निर्वाचनमा न त आरजेडी (राष्ट्रिय जनत दल) थियो, न त जेडियू (जनता दल युनाइटेड) नै। सन् १९९४ मा जेडियूका नीतिशकुमार समता पार्टी बनाएर लालु यादवसँग अलग भएका थिए।

सन् १९९५ मा नीतिशकुमार कम्युनिस्ट पार्टी अफ इन्डिया (मार्क्सवादी-लेनिनवादी) अर्थात् सिपिआई (एमएल)सँग मिलेर निर्वाचन लडेका थिए। सिपिआईसँग उनको राजनीतिको पहिलो गठबन्धन भयो। उनको नेतृत्वमा समता पार्टीले ३१० सिटमा उम्मेदवारी दियो। तर पार्टीले ७ सिटमा मात्र जित हात पार्‍यो। उनको गठबन्धनमा रहेको सिपिआई (एमएल)ले ६ सिटमा जित हात पार्‍यो। त्यो समयमा एकीकृत विहार विधानसभामा कुल ३२४ सिटमा निर्वाचन हुने गर्दथ्यो।

सन् २०२० मा आइपुग्दा यो चक्र यस्तो बदलियो कि सिपिआई (एमएल) राष्ट्रिय जनता दलसँग मिलेर निर्वाचनमा खडा भयो। १९ सिटमा उसले आफ्ना उम्मेदवार उभ्यायो। जसमा १२ सिटमा जित हात पार्न सफल भएको छ। उनीसँगै रहेका सिपिआई र सिपिएमले दुई दुई सिटमा जित हात पारेका छन्।

विहार विधानसभाको निर्वाचनको नतिजा जसरी आयो त्यसले सिपिआई (एमएल)को पुनः उदय भएको स्पष्ट हुन्छ। वामपन्थी दलले २९ सिटमा उम्मेदवार खडा गराएका थिए। त्यसमध्ये १६ सिटमा जित हात पारेका छन्। यो कुल उम्मेदवारको ५५ प्रतिशत हो। बंगाल र केरलापछि विहार वामपन्थीहरूको विधायक धेरै भएको तेस्रो संख्यामा पुगेको छ। 

भाकपा माले

वर्ग संर्घषको राजनीति 
२०२० को विधान सभा चुनावमा सिपिआई (एमएल)लाई सञ्जीवनीको काम गरेको छ। अघिल्लो पटक यी पार्टीहरू एक्लै चुनावी मैदानमा आएका थिए। तर यसपटक भने आफ्नो विचारधारासँग सम्झौता गर्दै उनीहरूले राष्ट्रिय जनता दलजस्तो क्षेत्रीय पार्टीसँग गठबन्धन गरे‚ जसले गर्दा गुमाएको आफ्नो क्षेत्र फेरि आफ्नै पोल्टामा ल्याएका छन्। सन् २०१५ को विधान सभा निर्वाचनमा वामपन्थी दलले तीन सिटमात्र जित हात पारेका थिए।

अघिल्लो पटकको नतिजाबाट पाठ सिकेर भारतीय जनता पार्टीलाई सत्ताबाट अलग राख्ने उद्देश्य लिएर महागठबन्धनमा सहभागी भएका थिए। जहाँ एकतर्फ आरजेडी छ‚ जो जातिगत राजनीतिमा पोख्त मानिन्छ। त्यहीँ वर्ग राजनीति गर्ने सिपिआई (एमएल) मिसिएर उनीहरूले निर्वाचनमा लडे। यो बेमेल जोडी किन बन्यो भनेर पटक पटक प्रश्न उठेपनि उनीहरुले लोकतन्त्रको रक्षाका लागि एक भएको जवाफ दिएका छन्। उनीहरुको गठबन्धन मुख्यमन्त्री चलाउन सक्ने बहुमतमा नपुगेपछि सत्तापक्षलाई दबाब दिने अवस्थामा भने पुगेको छ।

विधानसभामा हालसम्म भारतीय जनता पार्टीलगायतको एनडिए (नेसनल डेमोक्रेटिक एलायन्स)को १२५, आरजेडीको ११० र अन्यको ८ सिट रहेको छ।  १२२ सिट भएमा बहुमत हुने गर्दछ। नीतिशकुमार पछिल्लो १५ वर्षदेखि विहारको मुख्यमन्त्रीको रुपमा रहेका छन्। यस पटक पनि उनी नै मुख्यमन्त्री हुने पक्का भएको छ। केन्द्रीय सत्तारुढ पार्टी भारतीय जनता पार्टीले नीतिशलाई साथ दिएकाले उक्त गठबन्धन यस पटक बलियो भएको देखिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

कन्हैया कुमार

जब लेफ्ट नै विहारमा विपक्ष थियो 
विहारमा वामपन्थी पार्टी ७० को दशकमा मजबुत थियो। विहार विधानसभामा सिपिआईले १९७२ देखि ७७ सम्म मुख्य विपक्षी पार्टीको रुपमा रहेको थियो। तर १९७७ मा कर्पूर ठाकुरले विहारमा पछाडि परेका जातिका लागि सरकारी जागिर र आरक्षण दिने फैसला गरे अनि वामपन्थी दलहरु खस्कँदै गए। 

पछि मण्डल कमिसन लागू भयो र वामपन्थी पार्टीहरुले बोक्दै आएको वर्गसंर्घषको बहस जातीय पहिचान र राजनीतिमा सुरू भयो। १९९० मा सिपिआई (एमएल) भूमिगत थियो। इन्डियन पिपल्स फ्रन्टको नामबाट चलिरहेको थियो। १९९० देखि १९९५ मा वामपन्थी दलमा ठूला नेताहरुको उदय भएको थियो, जसमा सूर्य देव सिंह, कृष्णदेव सिंह, श्री भगवान सिंह थिए।

जब वामपन्थीदलहरु लालु यादवसँग मिले अनि उनीहरुको पतन शुरु भयो। उनीहरु कहिल्यै पनि एक भएर निर्वाचनमा उभिएनन्। १९९५ पछि पहिलो पटक लेफ्टहरुको पहिलो एक गठबन्धन थियो। पछिल्लो पटक २०१५ को विधानसभा निर्वाचनमा उनीहरू महागठबन्धनको हिस्सा थिएनन्। निर्वाचनमा पनि उनीहरु एकजुट भएनन्। कन्हैया कुमार वामपन्थी दलमा समावेश भएपछि नयाँ बहस शुरु भएको थियो।

Xtrem

Xtrem

सिपिआईका नेता कन्हैयाले यो पटक नेताको प्रचार भने गरेनन्। विहार विधानसभा निर्वाचनमा सिपिआई (एमएल)को अहिलेसम्मकै राम्रो प्रदर्शन मानिन्छ।  सन् २००० मा ६, २००५ मा ५, २०१० मा खाता नै खोल्न सकेको थिएन भने २०१५ मा आएर ३ सिट जितेको थियो।   

-बिबिसी हिन्दीबाट

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०७७  १८:०३
  • #विहार-निर्वाचन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी समुद्री ट्र््याकरहरूले पनि शुक्रबार युएईको तटबाट टाढा एक जहाजमा अज्ञात क्षेपास्त्रले आक्रमण गरेको रिपोर्ट गरेका छन्, तर फरक जहाजको न... शुक्रबार, असोज २३, २०८३
रङ्गभेदविरुद्धको संघर्ष र अन्तर्राष्ट्रिय न्यायमा योगदानका लागि नाभी पिल्लेलाई नोबेल शान्ति पुरस्कार नर्वेजियन नोबेल समितिले उनलाई रङ्गभेदकारी शासनविरुद्ध संघर्ष र शान्ति र अन्तर्राष्ट्रिय कानुनको प्रवर्द्धनमा पुर्‍याएको योगदानका लाग... शुक्रबार, असोज २३, २०८३
मध्यावधि चुनावअघि इरानमाथि आक्रमण नगर्ने ट्रम्पको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि इरानमाथि पुनः सैन्य आक्रमण नगर्ने घोषणा गरेका छन्। शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्