• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ २२, २०८२ Thu, Feb 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

७० प्रतिशत खस्कियो भाँडावर्तनको व्यापार

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २६, २०७७  १४:४२
1140x725

काठमाडौं- अघिल्लो वर्षको यही समयमा भ्याइनभ्याई भेटिने उपत्यकाका भाँडा व्यापारीहरु यतिबेला निकै फुर्सदिला देखिन्छन्। भाँडा किन्ने ग्राहक नआउँदा बोहोनी नै दोहोर्‍याउन मुस्किल पर्ने व्यापारीहरु बताउँछन्। 

इन्द्रचोकका भाँडा व्यापारी प्रविन लामा अघिल्लो वर्षको तुलनामा यस वर्ष भाँडावर्तनको व्यापार ७० प्रतिशतले गिरावट आएको बताए। ‘अघिल्लो यस्तै समयमा दिनमा १० लाखसम्म व्यापार हुन्थ्यो। अहिले त बोहोनी दोहोर्‍याउनै गाह्रो छ,’ व्यापारी लामाले नेपाल लाइभलाई सुनाए।

सामान्य अवस्था हुँदा विशेष गरेर तामा, पित्तल, ब्रासलगायतका भाँडावर्तनको व्यापार निकै राम्रो हुने गर्दथ्यो। तिहारको समयमा मात्रै आफ्नो पसलबाट झण्डै करोडको व्यापार हुने व्यापारी लामा बताउँछन्। तर यो वर्ष तिहार नजिकिए पनि व्यापार नभएको उनको भनाइ छ। 

‘मान्छेको भिडभाड त झण्डै पहिले जस्तै नै छ तर यतिबेला मानिसहरुसँग खानकै लागि पैसा छैन भाँडा केले किन्नु?’ व्यापारी लामा भन्छन्, ‘अलिअलि त व्यापार हुन्छ। कहिले काँही दिनमा १ लाखसम्मको व्यापार हुन्छ।’

इन्द्रचोक ब्रास भाँडा पसलका व्यापारी पनि ग्राहक कुरिरहेका भेटिए। अघिल्लो वर्ष तिहार आउनुअघि नै मारामार व्यापार हुने उनीहरुको पसल यो वर्ष सुनसान छ। 

‘पोहोर साल भ्याइनभ्याइ थियो। यो वर्ष यी यस्तो फुर्सद छ। व्यापार केही छैन,’ व्यापारी ठाकुर सापकोटा सुनाउँछन्। अधिकांश व्यापारीले अघिल्लो वर्षको तुलनामा ३० प्रतिशतमात्रै भाँडावर्तनको व्यापार रहेको बताएका छन्। 

Ncell 2
Ncell 2

हिन्दुहरुको दोस्रो महान चाड तिहार खुसी, उमंग तथा उज्यालोको पर्व भनेर पनि चिनिन्छ। हरेक वर्ष दाजुभाइ तथा दिदीबहिनीबीच हर्षोल्लास साटासाट गरेर मनाइने पर्व तिहारमा विशेष गरेर मीठामीठा परिकार खाने, देउसीभैलो खेल्ने चलन छ। 

यसका साथै विशेष गरी लक्ष्मी पुजाको दिनका लागि मानिसहरुले नयाँ भाँडावर्तन किन्ने चलन छ। लक्ष्मी पूजाको दिनका लागि विशेष गरी तामा, पित्तल, चाँदी, ब्रासलगायत भाँडा जोहो गरेर पुजा गर्ने चलन छ। विशेष गरी, खड्कुला, थाली, तावा, कलस, दियो, पञ्चपाला, ताम्रापात्र, कर्मपात्र, गाग्री लगायत अन्य भाँडावर्तन किन्ने गरिन्छ। यसरी तामा, पित्तल, चाँदीलगायत भाँडावर्तन लक्ष्मीपुजाको दिन भित्र्याउँदा घरमा लक्ष्मीले बास गर्ने जनविश्वास पनि छ।

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०७७  १४:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गृहमन्त्री अर्यालले भने : ‘टेलिकम राज्यको डिजिटल मेरुदण्ड हो’
विनितालक्षित ज्ञानेन्द्र शाहीको जवाफ– मेरो उम्मेदवारी कुनै पार्टी र व्यक्तिका विरुद्धमा होइन
निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह
सम्बन्धित सामग्री
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ४० पैसा र बिक्रीदर १४५ रुपैयाँ कायम भएको छ । युरोपियन युरो एकको खरिदद... बिहीबार, माघ २२, २०८२
निगमले सार्वजनिक गर्‍यो नेपाल ग्यासको वितरण तालिका निगमले  ८४ स्थानबाट ६ हजार ८७० सिलिन्डर बिक्री वितरण हुने जनाएको हो । बुधबार, माघ २१, २०८२
एकैदिन तोलामा साढे १४ हजारले बढ्यो सुनको मूल्य यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २६५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जन... बुधबार, माघ २१, २०८२
ताजा समाचारसबै
प्रधानमन्त्री कार्की र ओलीबीच छलफल बिहीबार, माघ २२, २०८२
गृहमन्त्री अर्यालले भने : ‘टेलिकम राज्यको डिजिटल मेरुदण्ड हो’ बिहीबार, माघ २२, २०८२
विनितालक्षित ज्ञानेन्द्र शाहीको जवाफ– मेरो उम्मेदवारी कुनै पार्टी र व्यक्तिका विरुद्धमा होइन बिहीबार, माघ २२, २०८२
निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह बिहीबार, माघ २२, २०८२
रेशम चौधरीको रिटमा पेशी तोकियो बिहीबार, माघ २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
४२ जेनजी सहिद परिवारलाई उपसचिवसरह 'मासिक २१ हजार ८०० रुपैयाँ पेन्सन बुधबार, माघ २१, २०८२
निगमले सार्वजनिक गर्‍यो नेपाल ग्यासको वितरण तालिका बुधबार, माघ २१, २०८२
आज क्यानडाविरुद्धको वार्म अपमा दीपेन्द्रले कप्तानी गर्ने बिहीबार, माघ २२, २०८२
काठमाडौंमा १ करोडको गहना चोर्नेलाई प्रहरीले गोली हानेर समात्यो, ट्रमा सेन्टरमा उपचार हुँदै बिहीबार, माघ २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्