• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, चैत ४, २०८२ Wed, Mar 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेकपाका बहुमत सचिवालय सदस्यको बैठक धुम्बाराहीमा बस्ने

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक २५, २०७७  १५:३०
1140x725

काठमाडौं- सचिवालय बैठक बोलाउन प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीलाई दिएको समयसीमा बित्दै गर्दा अर्को पक्षको बैठक पुनः बस्ने भएको छ। गत आइतबार सचिवालयका सदस्यहरु पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठले ओलीलाई सचिवालय बैठक बोलाउन सोमबारसम्मको समयसीमा दिएका थिए। पछि मंगलबारसम्म कुर्ने उनीहरुले निर्णय लिएका थिए।

तर तोकिएको र थपिएको दिन बित्दै गर्दा पनि ओलीले बैठक बोलाउने कुनै संकेत नदिएपछि सो समूहले धारणा तय गर्न अनौपचारिक बैठक बोलाएको हो।

बैठक मंगलबार ४ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए।

धुम्बाराहीको बैठकअघि बालुवाटारमा ओली र प्रचण्डबीच छलफल जारी छ।

गत शनिबार पाँच नेताको पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले आइतबार ओलीलाई भेटेर बैठकको लागि आग्रह गर्ने निर्णय लिएको थियो। आइतबार उनीहरुले बालुवाटारमा ओलीलाई भेटेर सचिवालय बैठकका लागि लिखित आग्रह गरेका थिए।

Ncell 2
Ncell 2

'छिट्टै सचिवालयको बैठक बस्नका निम्ति कमरेड केपी शर्मा ओलीसँग पनि अनुरोध गरेका छौं। लिखित रुपमा अनुरोध गरेका छौं। कमरेड केपी शर्मा ओलीले बैठकको बारेमा आज निष्कर्ष दिनुभएको छैन। हामीले सकभर भोलि नै, नभए पर्सिसम्ममा बैठक बसेर यी सबै विषयहरुमा गम्भीरतापूर्वक छलफल गरौं र पार्टीलाई एकताबद्ध बनाउने, विधि र पद्धतिको आधारमा पार्टी सञ्चालन गर्ने, पार्टीको निर्णय सबैले कार्यान्वयन गर्ने, छलफल सन्दर्भ र कामकारबाहीमा एकरुपता र पद्धतिको आधारमा अगाडि बढ्ने दिशातिर जानेगरी निष्कर्ष निकालौं भनेर अनुरोध गरेका छौं', आइतबार बालुवाटारको छलफलपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भनेका थिए।

ओलीले मंगलबार पनि बैठक नबोलाए प्रचण्ड आफैंले औपचारिक बैठक बोलाउने बहुमत समूहको तयारी छ। तर गत बिहीबार ओली प्रचण्डको भेटमा औपचारिक बैठक बोलाए त्यो नै पार्टी फुटको बिन्दु हुने ओलीको चेतावनीपछि शनिबारको बैठकलाई भने अनौपचारिक बैठक भनिएको थियो।

'केपी ओलीले बैठक बस्न सहमति दिनु भएन। र बैठक बस्न सहमति नदिएको अवस्थामा कार्यकारी अध्यक्षले औपचारिक बैठक बस्नुभयो भने त्यो नै फुटको घोषणाको बिन्दु हुनेछ भनेर समेत भन्नुभएको कुरा आज प्रचण्डले जानकारी गराउनुभयो। यो पृष्ठभूमिमा प्रचण्डले ओलीसँगको सहमतिमा अनौपचारिक बैठक आह्वान गर्नुभयो', शनिबारको बैठकपछि प्रवक्ता श्रेष्ठले भनेका थिए।

यसैबीच, मंगलबार बिहान प्रदेश ५ का मुख्यमन्त्री तथा प्रधानमन्त्री निकटका नेता शंकर पोखरेलले प्रचण्डलाई भेटेका छन्। 

प्रचण्डलाई शंकर पोखरेलको आग्रह- ओलीसँग संवाद गर्नुस्। भेटमा पोखरेलले ओलीसँग संवाद कायम राख्न प्रचण्डलाई आग्रह गरेका थिए। प्रचण्ड सचिवालयले दिएको जानकारी अनुसार पार्टीको समस्या दुई अध्यक्षको संवादबाटै टुंगिने स्मरण गराएका थिए। 'दुई अध्यक्ष बसेर छलफल गर्दा समस्या समाधान हुन्छ', पोखरेलको आग्रह थियो, 'त्यसैले तपाईंले अध्यक्ष केपी ओलीसँग संवाद गर्नुपर्‍यो।'

प्रचण्डले भने संवादका लागि रुची व्यक्त गरेका थिएनन्। उनले ओली पक्षले आफ्नो गुटको भेला गरेको र विधानमै नभएको जबजलाई बहसमा ल्याएको लगायतको कारण देखाउँदै यस्तो अवस्थाका बीच संवादको अर्थ नहुने प्रष्ट पारेका थिए।

प्रचण्ड लगायतका बहुमत सचिवालय सदस्यले आइतबार ओलीलाई भेटेर बैठकका लागि सहमति दिन आग्रह गरेका थिए। तर ओलीले भने १५ दिनभित्र बैठक राख्ने तयारी गर्न महासचिव विष्णु पौडेललाई निर्देशन दिएका थिए। सोही सन्देश लिएर सोमबार पौडेल प्रचण्ड निवास पुगेका थिए।

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०७७  १५:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री कार्की र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच शिष्टाचार भेट
रास्वपा अभिमुखीकरण कार्यक्रममा सहभागी हुन रवि लामिछाने ललितपुरमा
खोटाङमा एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटना
सम्बन्धित सामग्री
प्रधानमन्त्री कार्की र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच शिष्टाचार भेट प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको उक्त भेटमा समसामयिक विषयहरूमा सामान्य छलफल भएको जनाइएको छ। बुधबार, चैत ४, २०८२
रास्वपा अभिमुखीकरण कार्यक्रममा सहभागी हुन रवि लामिछाने ललितपुरमा रास्वपाले नवनिर्वाचित सांसदहरूलाई लक्षित गर्दै सञ्चालन गरिरहेको अभिमुखीकरण कार्यक्रम ललितपुरको ग्वार्को क्षेत्रमा जारी छ। सोही कार्य... बुधबार, चैत ४, २०८२
निर्वाचन सफल पार्न भूमिका खेलेको भन्दै प्रधानमन्त्री कार्कीद्वारा नेकपालाई धन्यवाद ज्ञापन नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वप्रधानमन्त्री, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नारायणकाजी श्... बुधबार, चैत ४, २०८२
ताजा समाचारसबै
प्रधानमन्त्री कार्की र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच शिष्टाचार भेट बुधबार, चैत ४, २०८२
रास्वपा अभिमुखीकरण कार्यक्रममा सहभागी हुन रवि लामिछाने ललितपुरमा बुधबार, चैत ४, २०८२
खोटाङमा एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटना बुधबार, चैत ४, २०८२
मध्यपूर्व तनाव चर्किँदै, असर विश्वभर फैलिने सङ्केत बुधबार, चैत ४, २०८२
निर्वाचन सफल पार्न भूमिका खेलेको भन्दै प्रधानमन्त्री कार्कीद्वारा नेकपालाई धन्यवाद ज्ञापन बुधबार, चैत ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
श्रम मन्त्रालयले ७ देशमा मात्रै पुनः श्रम स्वीकृति दिने मंगलबार, चैत ३, २०८२
निर्वाचन खर्च नबुझाउनेलाई छुट दिने तत्कालीन राष्ट्रपतिको निर्णय सर्वोच्चद्वारा सदर मंगलबार, चैत ३, २०८२
इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको दाबी मंगलबार, चैत ३, २०८२
खोटाङमा एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटना बुधबार, चैत ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्