• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ ८, २०८३ Mon, Aug 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्य

निसिमुरा कप करातेमा रविन्द्रले जिते स्वर्ण

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक १८, २०७७  १२:३८
1140x725

काठमाडौं- खेलाडी तथा प्रशिक्षक रविन्द्र मानन्धरले सातौं निसिमुरा कप कराते अनलाइन काता प्रतियोगितामा स्वर्ण जितेका छन्। फिलिपिन्स कराते लिगको आयोजनमा भएको अनलाइन प्रतियोगितको ३७-४५ वर्ष उमेर समूह एडवाच मास्टर्स कातामा मानन्धरले स्विडेनका खेलाडी एन्टोन कुमरलाई पराजित गर्दै नेपालका लागि स्वर्ण जितेका हुन्। 

प्रतियोगितामा नेपालले १६ स्वर्ण, १२ रजत र ७ कास्यका साथ कुल ३५ पदक जित्न सफल भएको प्रशिक्षक एवं निर्णायक रवी शाहीले जानकारी गराए। नेपालका लागि कातामार्फत स्वर्ण दिलाउने अन्यमा सुभाष घताने, सुभाष कार्की, मनिष कार्की र सत्कार घर्ती मगर रहेका छन्। यस्तै महिलातर्फ सन्जु देसार, रिना श्रेष्ठ, रोश्ना राई, गरिमा मगर, सुविता गौतम र अनुभा मङ्गान्ती रहेका छन्।

सुभाष घतानेले नेपालकै जगत सिंह धाकुनलाई रजतमा खुम्चाउँदै स्वर्ण जिते। घतानेले १८ देखि २५ वर्ष उमेर समूह अन्तरगत एडवाच कातामा स्वर्ण हात पारेका हुन्। यसैगरि २५ देखि ३५ बर्ष उमेर समूहमा सुभाष कार्कीले स्विडेनका खेलाडी केन्टारो एरिक्सनलाई पराजि गर्दै स्वर्ण जिते। नेपालका लागि स्वर्ण जोड्ने क्रममा मनिष कार्कीले फिलिपिन्सका म्याथी बाल्डेटामोनलाई पराजिगत गरे। उनले १३ देखि १५ वर्ष उमेर समूहमा स्वर्ण हात पारेका हुन्। सत्कार घर्ती मगरले ९ वर्षमुनीको तौल समूहमा फिलिपिन्सका चाहतगट सिंगलाई पराजित गर्दै स्वर्ण कब्जा गरे।

nimb
nimb
Ncell 2
Ncell 2

महिलातर्फ सुविता गौतमले ९ वर्षमुनिको समूूहमा स्वर्ण जितिन्। उनले फिलिपिन्सकी मरिएल्ल उर्बनोलाई पराजित गरेकी थिइन्। १० देखि १२ वर्ष उमेर समूहको नविक कातामा नेपालकी मंग्रान्तीले नेपालकै न्यान्सी क्षेत्रीलाई हराउँदै स्वर्ण जितिन्। यसैगरि १३ देखि १७ वर्ष उमेर समूहको एडवाच कातामा इन्डोनेसियाकी नबिला शकिला लिनोमेलाई पराजित गर्दै सन्जु देसारले स्वर्ण कब्जा गरिन्। १३ देखि १५ वर्ष उमेर समूहमो नविक कातामा स्विडेनकी नाथली कोमरलाई पराजित गर्दै नेपालकी गरिमा मगरले स्वर्ण हात पार्दा अर्की खेलाडी रोशमा राईले १८ देखि २५ बर्ष उमेर समूहको एडवाच कातामा नेपालकै निता आचार्यलाई पछाडी पार्दै स्वर्ण जितिन्।

महिलाकै २६ देखि ३५ वर्ष उमेर समूह एडवाच कातामा रिना श्रेष्ठले स्वर्ण हात पार्ने क्रममा फिलिपिन्सकी कन्जेलन्न बोर्जेलाई पराजित गरिन्। यसै गरि च्याम्पियनसिपको कुमिते तर्फ ९ वर्ष मुनिको तौलमा रेन्जेन लामाले स्वर्ण जिते। उनले नेपालकै आरभ देवकोटालाई पराजित गरेका थिए। १८ देखि २५ वर्ष समूहमा आशिष कार्की सन्देश लामालाई पन्छाउँदै स्वर्ण जित्न सफल भए।

महिला ९ वर्ष उमेर समूहमा सुविता गौतमले जुलियाना मोक्तानलाई पराजित गर्दै प्रथम भइन्। यसमा वोङ्गसिका तामाङ्गले कास्य पाइन्। नेपालका लागि रजत पदक दिलाउनेमा सोनिम मानन्धर, जगत सिंह धाखुन, नान्सी क्षेत्री, न्हुज मान शाक्य, निता आचार्य र रुद्राक्ष देवकोटा रहेका छन्। यस्तै जुलिया मोक्तान, दिपसन सापकोटा र निरञ्जन लामाले कास्य पदक जोडे।

च्याम्पियनपिमा १६ देशका २३२ खेलाडीहरुले सहभागिता जनाएका थिए। नेपाल लगायत फिलिपिनस, इरान, स्विडेन, जापान, क्यानडा, चिली, इटाली, मकाउ, युएई, इजिप्ट, युएसए, ईन्डोनेसिया, सिंगापुर, हङ्गकङ्गले सहभागिता जनाएको नेपालका लागि संयोजनकर्ता प्रशिक्षक तथा निर्णायक रवी शाहीले जानकारी गराए।

प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०७७  १२:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाल र होबार्ट हुरिकेन्स भिड्दै
घाम नउदाउँदै सिभिल अस्पतालमा लाग्छ टिकट लिनेको लाइन (तस्बिरहरू)
गिनीमा ल्यान्डफिल भासिँदा कम्तीमा ३० जनाको मृत्यु
सम्बन्धित सामग्री
१४ औँ साग चैतमा १४ औँ साग चैत २०  देखि २८ गते (सन् २०२७ को अप्रिल ३ देखि ११) सम्म  आयोजना हुनेछ। प्रतियोगितामा बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेप... आइतबार, भदौ ७, २०८३
नेपाल भलिबल लिगको ट्रफी सार्वजनिक आज आइतबार पाटन दरबार स्क्वायरमा ट्रफी सार्वजनिक गरिएको हो। आइतबार, भदौ ७, २०८३
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) शनिबारदेखि काठमाडौंमा सुरु हुँदैछ। शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
नेपाल र होबार्ट हुरिकेन्स भिड्दै सोमबार, भदौ ८, २०८३
घाम नउदाउँदै सिभिल अस्पतालमा लाग्छ टिकट लिनेको लाइन (तस्बिरहरू) सोमबार, भदौ ८, २०८३
गिनीमा ल्यान्डफिल भासिँदा कम्तीमा ३० जनाको मृत्यु सोमबार, भदौ ८, २०८३
२४ घण्टामा ७६९ चालक कारबाहीमा सोमबार, भदौ ८, २०८३
पाँच संसदीय समितिका बैठक बस्दै सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान आइतबार, भदौ ७, २०८३
इमरान खानको उपचारका लागि पाकिस्तान सरकारलाई पूर्व क्रिकेटरको दोस्रो पत्र, यी हुन् पत्र लेख्ने २१ पूर्व क्रिकेट कप्तान [सूची] आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्