काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लागि युरोपियन यूनियनकाे डेलिगेसनका प्रमुख नोना डिप्रेजसँग शिष्टाचार भेट गरेका छन्।
सोमबार बालुवाटारमा प्रधानमन्त्री ओलीले डिप्रेजसँग शिष्टाचार भेट गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।