• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

च्यासल: ओझेलको मैदान

64x64
सराेज तामाङ सोमबार, कात्तिक १०, २०७७  १५:१३
1140x725

काठमाडौं– मनोहरा र बागमती नदीको दोभानमै पर्छ, च्यासल फुटबल मैदान। दशरथ रंगशालाको विकल्पमा हेरिएको च्यासल मैदान विकल्पका रुपमा सोचियो मात्रै त्यसैअनुसार अघि बढ्न भने सकेको छैन। अहिले यो ओझेलको मैदान जस्तो भइरहेको छ।

ठूला अन्तर्राष्ट्रिय स्तरको रंगशाला अभावमा नेपाली खेलकुद सधैँ छटपटाइ रह्यो र अझै छटपटाइरहेको छ। २०७२ वैशाखमा आएको विनाशकारी भूकम्पले दशरथ रंगशालालाई भग्नावशेषमा परिणत गर्दा त्यसको विकल्प खोज्न थालियो। तत्कालिन युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल र अखिल नेपाल फुटबल संघ (एन्फा) ले च्यासल खेल मैदानलाई रंगशालाको विकल्पमा प्रयोग गर्न निर्माणको लागि सम्झौता गरे।

करिब दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित योजना अघि सारिए। भौतिक संरचनाको अभावमा रुमलिइरहेको खेलकुद क्षेत्रलाई यो निर्णयले केही सार्थकता दियो। सुरुमा १० देखि १२ हजार दर्शक क्षमताको रंगशाला निर्माण हुने थाहा पाएपछि यो कुराले सबैलाई उत्साहित बनायो। तर अहिले निर्माण भइसक्दा करिब ४ हजार दर्शक क्षमता नै घटेको छ।

यतिबेला यो मैदानप्रति खासै कसैको चासो पुगेको छैन। भइरहेको निर्माण सम्पन्न गर्नतर्फ सरकार मात्रै हैन एन्फा आफै पछि सरेको देखिन्छ। एउटा कुरा के प्रस्ट देखिन्छ भने एन्फाका पदाधिकारी नै च्यासल मैदानप्रति सकारात्मक छैनन्। एन्फाका एक उच्च अधिकारी भन्छन्, ‘पुराना कार्यसमितिले गरेको निर्णय हो। बाटो र नदीको भाग पनि ओगटेको छ।’

पुराना कार्य समितिले गरेको निर्णय नयाँ नेतृत्व आएसँगै बेवास्ता गर्ने परम्परा खेलकुद क्षेत्रमा ब्याप्त छ। जसको ज्वलन्त उदाहरण बनेको छ, च्यासल मैदान। एन्फाका उच्च अधिकारी थप्छन्, ‘सानो ठाउँमा ठूलो सपना देख्नु हुन्न। मैदानमा धेरै समस्याहरु छन्।’

एन्फाकै योजना तर हेलाको व्यवहार गर्दा मैदानको कामले गति लिन सकेको छैन।

Ncell 2
Ncell 2
nimb
nimb

कहिले सकिन्छ काम?
२०७३ साल मंसिरदेखि २०७५ फागुनमा सक्ने लक्ष्यसहित डाँफे प्रेररा प्रतिष्ठाले निर्माणको जिम्मा लियो। ३३ करोड रुपैयाँमा मैदानको प्याराफिट, मैदान, नाली, गेट, शौचालय तथा टिकट घर निर्माण गर्ने गरी सम्झौता भयो।

करिब दुई वर्षमा सक्ने लक्ष्य थियो। तर तोकिएको समय भन्दा दुई वर्ष ढिलो भइसक्यो। अझै काम सकिएको छैन। काम सुस्त छ। पछिल्लो समयमा कोरोना भाइरसलाई देखाउँदै काम हुन सकेको छैन।

अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय खेलकुद परिषद (राखेप)ले चाहेको भए यो मैदान करिब दुई वर्ष अघि नै सम्पन्न भइसक्थ्यो। तर मैदान निर्माणमा न सरकारले राम्रो चासो दियो न एन्फाले। पात्र परिवर्तन भएसँगै पूराना योजना पनि परिवर्तन हुने शैलीले च्यासल मैदानले पूर्णता पाउन सकेन।

Xtrem

Xtrem

करिब दुई वर्षको अवधिमा त च्यासल जस्तै अर्को मैदान निर्माण भइसक्ने समय हो। तर सम्बन्धित निकाय भाषणमै रमाउँदा काम के भइरहेको छ भन्नेमा ध्यान देखिँदैन। राखेप सदस्यसचिव रमेश सिलवाल आफ्नो कार्यकालमा १३ औं सागमा सर्वाधिक ५१ पदक जित्नलाई नै सफलता ठान्छन्। तर भौतिक संरचनामा भने उनी चुकिरहेका छन्। दशरथ रंगशालालाई देखाएर मात्रै हुँदैन।

ठेकेदार कम्पनीका प्रोजेक्ट म्यानेजर महेश जोशी भने मैदान अन्तिम चरणमा पुगेको बताउँछन्। ‘काम लगभग सक्यो। बिजुलीको लाइन जोड्नु र इन्टरनल ब्लकको काम बाँकी छ। सिट राख्ने काम भने लक डाउनअघि नै सकेको हो। अन्तिम चरणमा छ। करिब २–३ प्रतिशत काम बाँकी छ।’

असफल योजना
च्यालस फुटबल मैदानलाई दशरथ रंगशालाको वैकल्पिक मैदानकै रुपमा लिइएको छ। अन्तर्राष्ट्रिय स्तरको खेल सञ्चालन गर्न हुने योग्य रंगशाला निर्माण हुने एन्फाको दाबी छ।

तर च्यासल मैदानलाई थप क्षमता विस्तार गर्न गरिएको अध्ययन अनुसन्धान नै अपूर्ण देखिन्छ। यतिसम्म कि एन्फा, सरकार र ठेकेदार कम्पनीले हचुवाको भरमा निर्माण थालेको स्पष्ट हो।

पूर्व तथा पश्चिम पट्टी दुई वटा ठूला प्याराफिट निर्माण भएका छन्। बागमती नदी र मनोहरा नदीको दोभानमा रहेको च्यासल मैदान अध्ययन बिना निर्माण थालियो। मनोहरा नदीकै किनारमा रोड छ। जुन मैदानसँगै जोडिएको छ। सुरुमा दुबैतर्फका प्याराफिट मनोहरा नदी साइड च्यापिएको थियो। जग पनि हालिसकेको थियो। तर विवाद भएपछि करिब २५ मिटर वरबाट मात्रै प्याराफिट बनाइएको छ।

यसको प्रत्यक्ष प्रभाव दर्शक क्षमतामा पुगेको छ। सुरुमा १० देखि १२ हजार दर्शक क्षमताको मैदान निर्माण हुने अध्ययनले देखाएको थियो। तर अहिले ८ हजार दर्शक क्षमताको बनेको ठेकेदार कम्पनी बताउँछ।

ठेकेदार कम्पनीका प्रोजेक्ट म्यानेजर जोशी भन्छन्, ‘बागमती नदीको नियम अनुसार छोडेको हो। पहिले नियम थिएन। पछि नियमहरु संशोधन भएर आएपछि बनाउँदा बनाउँदै छोडेको हो। हचुवाको भरमा भन्न मिल्दैन। ८ हजार दर्शक क्षमताको छ।’

एन्फासँगको सम्झौतमा राखेपले प्याराफिट, शौचालय, गेट, टिकट काउन्टर, मैदानको वरिपरी नाली बनाउने लगायतका काम गर्नेछ। त्यसपछि यो च्यासल मैदान एन्फालाई हस्तान्तरण गर्नेछ। एन्फाले बाँकी काम पूरा गरी मैदानलाई अन्तर्राष्ट्रिय खेल खेलाउन लायक बनाउने छ।  

प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०७७  १५:१३
  • #Dasain_2077
  • #दसैं_२०७७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
रोहित पौडेलको शतकमा नेपालले दियो क्यानडालाई २ सय ३६ रनको लक्ष्य आइतबार, असोज २५, २०८३
‘सीपयुक्त जनशक्ति उत्पादन गर्न निजी क्षेत्रसँग सहकार्य गछौँ’: मन्त्री यादव आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
प्रचण्डको चिन्ता : देशमा स्वाधीनताको संकट, जनतामा महँगीको मार आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्